नारायणहिटी संग्रहालयको श्रीपेच चोर्न खोज्ने एकजना पक्राउ

 Maharjan Ratna

काठमाडौं / प्रदर्शनका लागि नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एक जनालाई शुक्रबार  नेपाली सेनाले नियन्त्रणमा लिएको छ । आज शुक्रबार दिउँसो साढे १२ बजे संग्रहालय हेर्न पुगेका खिमबहादुर घर्ती मगरले श्रीपेच निकाल्न खोज्दा सेनाले नियन्त्रणमा लिएको हो । संग्रहालयका सूचना अधिकारी बुद्धी गुरुङकाअनुसार मगरले श्रीपेच निकाल्न खुकुरी प्रहार गरेका थिए । उहाँले भन्नुभयो, “टिकट काटेर आएका दर्शकमध्ये एक जनाले श्रीपेच निकाल्न खोज्दा सुरक्षा निकायले नियन्त्रणमा लिएको हो ।” खुकुरी निकालेर मगरले श्रीपेच निकाल्न प्रहार गर्ने बेला सुरक्षामा खटिएका नेपाली सेनाले पक्राउ गरेको बताएको छ । मगरलाई अहिले प्रहरी

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सम्पदा अभियन्ता शैलेश शाक्य बरेजु क्षेत्रिय प्रतिनिधिमा निर्विरोध निर्वाचित

 Maharjan Ratna

काठमाडौं/ सम्पदा अभियन्ताको पहिचान बनाएका शैलेश शाक्य बरेजु नेपाली कांग्रेसको क्षेत्रिय प्रतिनिधिमा निर्विरोध निर्वाचित बनेका छन्। आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेसनका लागि आयोजित काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नंबर ९ (क) को क्षेत्रिय अधिवेसनमा शाक्य लगायत  निर्विरोध निर्वाचित बनेका हुन्। त्यसैगरी १२ वडा सभापतिमा बालकृष्ण महर्जन पनि निबिरोध निर्वाचित भएका छन् । नेपाली कांग्रेसको राजनीतिमा विगत तीन दशकदेखि निरन्तर लाग्दैआएका शाक्यले विद्यार्थी राजनीतिदेखि नेपाली काँग्रेसमाको राजनीतिमा लागेको बताएका छन्। सेभ नेवा भ्यालीका संयोजक, भाषा , साहित्य, सम्पदा, नेवा अभियन्ता, रानी पोखरीका अभियन्ता, गुठी विधेयक  विरोधका अभियन्ता लगायत काष्ठमण्डप निर्माण समितिका

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

चमतीमा वृद्ध विश्राम भवन तथा पार्क उद्घाटन

 Maharjan Ratna

काठमाडौँ / काठमाडौँ महानगरको वडा १५ वडामा रहेको चमति जग्गा एकीकरण आयोजना क्षेत्रभित्र ज्याथ: झासुलने छें (वृद्ध विश्राम भवन) तथा पार्कको शनिबार काठमाडौं महानगर पालिकाका मेयर बिद्यासुन्दर शाक्यले उद्घाटन गरेका छ्न् । चमति टाउन प्लानिङभित्र स्थानीयबासीको जग्गा योगदानबाट प्राप्त भएको १ रोपनी १४ आना जमिनमा २ तले भवनसहितको पार्क निर्माण गरिएको हो । बृद्ध विश्राम गृहमा स्थानीय ज्येष्ठ नागरिकहरुले केहि दिन अगाडिदेखि ज्ञानमाला भजन पनि गाउँदै आएका छन् । त्यसैगरी पार्कमा अध्यात्मिक भावना जगाउने देवी देवताका मूर्ति राखिएका छन् । भगवान बुद्ध , महादेव , महामञ्जुश्री, हारती माता, , बसुन्धरा

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कीर्तिपूण्य महाबिहार क्वापाद्य:छें पुन: निर्माण सुरु

 Maharjan Ratna

काठमाडौँ / काठमाडौं महानगर पालिका वडा २१ तः बहाः अर्थात् कीर्तिपुण्य बज्रधातु महाविहारको क्वाः पाः द्यःछेँको पुननिर्माण कार्य शुरु भएको छ । सोमबार महानगरका मेयर विद्या सुन्दर शाक्यले एक कार्यक्रमकाबीच उक्त क्वापाद्य: छेंको शिलान्यास गरेका छ्न् । बहा:बही भनेको बौद्ध शिक्षा अभ्यासका केन्द्र हुन् । यस्तै किसिमको लामो इतिहास बोकेको महाबिहार हो त:बाहा – कीर्तिपूण्य महाबिहार । लगन क्षेत्रमा लिच्छविकालिन अभिलेखहरु धेरै भेटिएको लिच्छविकालिन अभिलेखहरु नामको पुस्तकमा संकलित अभिलेखहरुबाट स्पष्ट देखिन्छ । यस महाबिहारका पनि इतिहास लामो छ । ६ सय वर्ष पुराना अभिलेखदेखि १२५ वर्ष पुरानो अभिलेखसम्म त स्पष्ट

समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

येंया:या समय्‌बजि

 Maharjan Ratna

येंया: पुन्ही । समय बजि नयेगु दिन । नच्चा ल्यायम्ह जि । समय बजि नापं थ्वं छ्ख्वला थ्वं नं त्वना । मन हे न्ह्यैपुगु अनुभव जुल । जि मातनय् जिगु क्वथाय् वया । झ्यालय् लिक्क च्वंगु मेचय् फ्यतुना। चुलिंचु छेंया झ्यालय् वैत खना । हिसिदुम्ह नच्चा ल्यासे! वं जित: स्वयेत हे झ्यालय् वया: पिया च्वंगु थें च्वं चुच्वंगु स्वयेबलय्। थौं मस्यु वैत खनेवं जित: नुगलंनिसें न्ह्यैपुथें तायावल । तरंग थें वल । मस्यु छु जुल छु जुल । जि वैत स्वया: मुसुं न्हिला बिया मिखा गुजुं कायेका: ! व झ्यालं

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

१७ सेप्तेम्बरय् मल्ल के सुन्दरया न्हूगु उपन्यास ‘सेप्टेम्बर १७’या विमोचन

 Maharjan Ratna

येँ / नेवाः न्ह्यलुवाः, मानवाधिकारकर्मी, वरिष्ठ साहित्यकार मल्ल के सुन्दरया न्हूगु उपन्यास ‘सेप्टेम्बर १७’या विमोचन जूगु दु । नेपालभाषा एकेदेमि पाखें पिथँगु थुगु उपन्यास शुक्रवाः छगू ज्याझ्वःया दथुइ जनकवि दुर्गालाल श्रेष्ठं विमोचन यानादीगु खः । ज्याझ्वलय् न्ववानादिसें उपन्यासकार मल्लं थःम्हं गुलि नं सफू च्वयाः थःगु नां च्वनेमाः धकाः च्वयागु मखु धासें धयादिल, ‘जिं गुलि नं च्वया जिगु मांभाय्या निंतिं च्वया । जिगु मांभाय् नेपालभाषाय् नं थुलि ग्यंगु सफू दु धयागु लिपाया पुस्तां गर्व याये फयेमा धयागु ल्याखं जिं सफू च्वयाच्वनागु खः ।’ विमोचित उपन्यासया बारे टिप्पणी यानादिसें लोकसाहित्यविद् मदनसेन वज्राचार्यं

नेवाःख्यः, समाचार, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मल्ल के. सुन्दरको १७ सेप्टेम्बर सोहि दिन विमोचन

 Maharjan Ratna

  काठमाडौं / मानवअधिकारवादी नेता एवं नेवा: नेता, साहित्यकार मल्ल के. सुन्दरले लेख्नुभएको उपन्यास “सेप्टेम्बर १७” शुक्रबार एक कार्यक्रमबीच विमाेचन भएकाे छ । प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले साे उपन्यासकाे विमाेचन गर्नुभएको हाे । नेपालभाषा एकेडेमी प्रकाशक रहेकाे उक्त पुस्तक विमाेचन कार्यक्रम एकेडेमीका भाइस चान्सलर यज्ञरत्न धाख्वाःकाे सभापतित्वमा भएकाे थियाे । कार्यक्रममा एकेडेमीका कार्यकारी सदस्य प्राज्ञ रजनीमिला महर्जनले स्वागत मन्तव्य राख्नुभएको थियाे । साहित्यका विविध विधामा सिद्धहस्त साहित्यकार मल्ल के. सुन्दरकाे यसअघि समसामयिक राजनैतिक विषयकाे “पोस्टर” अनि नेपाल संवत्‌का प्रवर्तक शंखधर साख्वाःकाे कथामा “शंखधर” उपन्यास लगायत धेरै कृति प्रकाशित भइसकेका छन्

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कालजयी स्वरका धनी फत्तेमान राजभण्डारी स्मृति !

 Maharjan Ratna

गायक फत्तेमान राजभण्डारीले नश्वर शरीर त्यागेको पनि ८ वर्ष बितिसकेछ! आजकै तिथिमा उनको २०७० भाद्रको २५ गते भाद्र शुक्ल पंचमीको एकाबिहानै १२ बजेर ५० मिनेट जाँदा चाबहिलस्थित ओम नर्सिङ होममा उपचारका क्रममा ७७ वर्षको उमेरमा निधन भएको थियो! उनी लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित थिए! १९९३ साल मंसीर १३ वा ४ गते जन्मिएका उनले चारसय भन्दा धेरै कालजयी गीत र भजनमा स्वर तथा संगीत दिएका छन्! उनको पहिलो गीत ‘यस्तो पनि हुँदोरहेछ जिन्दगीमा कहिले कहिले’ थियो! सङ्गीतकार नातिकाजीले २०२२ साल तिर यो गीत उनलाई गाउन प्रस्ताव गरेका थिए! रेडियो नेपालमा

कला/मनोरंजन, व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक