बागमती प्रदेशमा मन्त्रीमण्डल विस्तार, नवनियुक्त मन्त्री राज्यमन्त्रीहरुद्वारा शपथ ग्रहण

 Maharjan Ratna

हेटौंडा /अल्पमतमा परेका भनिएका बागमती प्रदेशका मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्री मण्डल विस्तार गरे लगत्तै प्रदेशका नवनियुक्त मन्त्रीहरुलेले शपथ लिएका छन् । शपथ ग्रहण गर्नेहरूमा आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्का, आन्तरिक मामिला तथ्या कानुन मन्त्री अजय क्रान्ती शाक्य, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्री विवेक सुवेदी, स्वास्थ्यमन्त्री प्रदीप कटुवाल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्र लामा रहेका छन् । त्यस्तै राज्यमन्त्री जीवन खड्का, बद्री मैनाली, सरस्वती बाटी, जुनेली श्रेष्ठले पनि शपथ लिएका छन् ।मुख्यमन्त्री शाक्य गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी हुन् । लामो समय

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौँ महानगरपालिका साक्षर घोषित

 Maharjan Ratna

काठमाडौँ / काठमाडौँ महानगरपालिका साक्षर घोषित भएको छ। काठमाडौँका जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर वैद्य, उपप्रमुख हरिप्रभा खड्गी, शिक्षा विकास तथा समन्वय एकाइ, काठमाडौँ प्रमुख नन्दलाल पौडेलको उपस्थितिमा आज पद्मोदय माविमा आयोजित कार्यक्रममा महानगरका ९६ दशमलव ६ प्रतिशत नागरिक साक्षर भएको घोषणा गरिएको हो। साक्षरताको राष्ट्रिय मापदण्डअनुसार १५ वर्षभन्दा माथिको उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएका जिल्ला वा पालिकालाई साक्षर घोषणा गर्न सकिनेछ। मुलुकका धेरै जिल्लामा नागरिक बसोबास गर्ने महानगरमा साक्षरता प्रतिशत बढाउनु र तथ्याङ्कको सङ्कलन गर्नु चुनौती बन्दै आएको थियो। कार्यक्रममा साक्षर महानगर बनाउन भूमिका खेल्ने विभिन्न १५

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेवाः बौद्ध नखः पञ्जराँ 

 Maharjan Ratna

स.प्रा.उर्मिला ताम्राकार “दानंं विभुषणंं लोके दानं दुर्गतिनिवारणम् ।      दानं स्वर्गस्य सोपानं दानंं शान्तिकरं शुभम् ।।” थुगु गाथा नेपाल मण्डलय् पञ्जराँ चःह्रेखुन्हु पञ्जराँ काःवइपिं शाक्य तथा गुरुजुपिसं ब्वनावईगु दान गाथाया छगू अंश खः । थुगु गाथाय् दानयात अतिकं प्रशंसा याना थथे धयातःगु दु । दान हे थ्व लोकया तिसा खः, दान हे दुर्गतिनिवारण खः, दान हे स्वर्गया त्वाथः खः, दानं हे शान्ति शुभ याई । बौद्ध धर्मकथं संसार–चक्रपाखें मुक्त जुया बुद्धत्व प्राप्त यायेत पुरे यायेमागु न्हापांगु पारमिता धैगु दानपारमिता खः । देवलोकय् उत्पत्र जुईगु व दिव्य सम्पति प्राप्त जुईगु

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पोखराबाट सिटी वन टेलिभिजन प्रशारण सुरु

 Maharjan Ratna

पोखरा / स्टार नेपाल मिडिया हव प्रा.लिद्वारा संचालनमा आएको सिटी वान टेलिभिजनले औपचारिक रुपमा देशव्यापी परीक्षण प्रसारण सुरु गरेको छ । “समाचार र मनोरञ्जनका लागी सिटी वान” भन्ने नारा सहित यस टेलिभिजनको परिक्षण प्रसारण सुरु गरिएको छ । अहिले टेलिभिजनको परीक्षण प्रसारण क्लियर टिभीको च्यानल नम्वर ९६३ तथा सामाजिक संजाल युट्युव, फेसवुक पेज मार्फत हेर्न सकिन्छ । टेलिभिजनको स्टुडियोमा आज एक कार्यक्रमको आयोजना गरी प्रा.लिका अध्यक्ष पवन प्रजापतीले परीक्षण प्रशारणको शुरुवात गरेका हुन् । सो अवसरमा प्रजापतिले टेलिभिजन गण्डकी प्रदेशका सवै नागरिक तथा दर्शकहरुको आवाज वोल्ने भन्दै संचारको बदलिँदो प्रविधिलार्ई

प्रविधि, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं महानगर पालिकाको अध्ययन भ्रमण टोलीलाई लुम्बिनी सांस्कृतिक नगर पालिकाको स्वागत

 Maharjan Ratna

काठमाडौं महानगर पालिकाको अध्ययन भ्रमण टोलीलाई लुम्बिनी सांस्कृतिक नगर पालिकाको भेटघाट स्वागत कार्यक्रम ,   भगिनी संबन्ध तथा सहयोग आदानप्रदान बारे छलफल          बिन्दु कुमार चौहान,लुम्बिनी / काठमाडौ महानगरपालिकाको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत लुम्बिनीमा पुगेको टोलीलाई लुम्बिनीमा स्वागत गरिएको छ । यसै क्रममा लुम्बिनी सास्कृतिक नगरपालिकामा नगर प्रमुख मनमोहन चौधरीको अध्यक्षतामा , लु.सां.न.पा. वडा न. ३ का वडा अध्यक्ष अक्रामुद्दिन नाउँ मुसलमान लगायतको उपस्थितिमा लुम्बिनीमा स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरिएको छ । भ्रमणमा काठमाडौ महानगरपालिका वडा न १५ का अध्यक्ष एवम् प्रवक्ता ईश्वरमान डङ्गोलको नेतृत्वमा वडा न.

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपालमा प्रयोग भएको कोरोनाको खोप प्रभावकारी

 Maharjan Ratna

काठमाडौँ, भदौ १३ गते । नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट खोप लगाएका १३ हजार १६१ जनाको नमूना परीक्षण गर्दा ९० प्रतिशतसम्म एन्टिबडी देखिएको हो । मन्त्रालयले गत असार २१ गतेदेखि ३० साउनसम्म खोप लगाएका मानिसको नमूना परीक्षण गरेको थियो । सर्वेक्षणमा प्राप्त नतिजाअनुसार देशभर कूल ६८.६ प्रतिशत नमूनामा कोभिड १९ एन्टिबडी देखिएको छ । एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा खोप लगाएकामा ९० प्रतिशत एन्टिबडी देखिएको छ । सो नतिजाका

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नुगलय् सुचुका खँ – गजल

 Maharjan Ratna

नुगलय् सुचुका खँ छं , याकःचा छाय् च्वं च्वना थाना स्व बिद्राेहया गं , याकःचा छाय् च्वं च्वना । नः जक न्याला मगाः , सर्ग न्यंक गुनु गुनु सलं वाः वयाःछं पिका तं , याकःचा छाय् च्वं च्वना । सुम्क मखु च्वनेगु , हालेमाः खःगु खँ तसकं न्हां लिकायेमाः स्व कःगु कं , सुम्क छाय् च्वं च्वना । झीगु बिवसता बाध्यताय् नं , लबः काइ सुनानं चिइकाः छ्वयेमाः पं , याकःचा छाय् च्वं च्वना । झीगु थःगु थासय् , थःहे गथे क्वःह्यनावन स्व सकलें हे छप्पं जुयाः दं , सुम्क

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

किरात इतिहासकार तथा मुन्धुमविद् इमानसिंह चेम्जोङ (सन् १९०४–१९७५)

 Maharjan Ratna

       चद्रमणि गौतम                                                                       किरात इतिहासकार तथा मुन्धुमविद् इमानसिंह चेम्जोङ (सन् १९०४–१९७५) ले कोलकतामा बिए अध्ययन गर्दागर्दै सन् १९२८ मा पिताको देहान्त भएपछि पढाई छोड्नु परे पनि उनले किरात भाषा, लिपि, साहित्य, इतिहास र संस्कृतिको खोज, अनुसन्धान तथा लेखनमा आजीवन समर्पित भए, एक दर्जन पुस्तक दिएर गए । साथै आर्थिक, राजनीतिक, सामाजिक, प्रशासनिक, शैक्षिक, साहित्यिक,

व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक