• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 18, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका


सुभाय् संवाददाता June 15, 2026 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : २८ मिनेट
काठमाडौं, असार १ गते/ बुद्ध जन्मभूमि नेपालमा ‘ग्लोबल वाक फर पिस’ (शान्तिका लागि विश्व पैदल यात्रा) कार्यक्रममा सहभागिताका लागि बौद्ध भिक्षुहरूको एक टोली आज काठमाडौं आइपुग्दैछ।
‘इन्टरनेसनल वाक फर पिस’ नेपालका संयोजक नरेन्द्र मानन्धरका अनुसार आदरणीय बौद्ध भिक्षुहरू रत्नगुण, पण्णाकारा, पिचेत केतमी, र खंगथोन फ्रा सुपालक लगायतको टोली आलोक भैरहवाबाट भैरहवा हवाई मार्ग हुँदै आज बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा आइपुग्ने कार्यक्रम रहेको छ।
नेपाल संवत् ११४७, वि.सं. २०८३ असार १ गते (जुन १५, २०२६) काठमाडौँ आइपुग्ने उक्त टोलीको आजको व्यस्त समय तालिका यसप्रकार तय गरिएको छ:
आजको भ्रमण तथा कार्यक्रम तालिका:
बिहान १०:३० बजे: ऐतिहासिक चारूमति स्तूपको भ्रमण।
बिहान ११:०० बजे: खास्ति महाचैत्य बौद्ध स्तूप (बौद्धनाथ) को दर्शन तथा भ्रमण।
दिउँसो १:०० बजे: स्वयम्भू महाचैत्य र आनन्दकुथि विहारको अवलोकन।
अपरान्ह ४:०० बजे: सम्माननीय राष्ट्रपतिज्यूको कार्यालय (शीतल निवास) मा शिष्टाचार भेटघाट।
समय अनुकूल भएमा: श्रीघ चैत्य र कनक चैत्य महाविहारको समेत भ्रमण गरिनेछ।
आयोजकका अनुसार विशेष कारणवश विमान अवतरणमा ढिलाइ भएमा राष्ट्रपति कार्यालयको भेटघाट बाहेक अन्य स्थानीय स्थानहरूको भ्रमण तालिकामा केही समय थपघट वा तलमाथि हुन सक्ने जनाइएको छ।
आदरणीय भिक्षु पण्णाकाराको तर्फबाट संयोजक नरेन्द्र मानन्धरले यस पावन तथा शान्ति यात्राका सम्पूर्ण कार्यक्रमहरूमा सहभागी भई सफल बनाइदिनका लागि सबैमा हार्दिक आह्वान समेत गर्नुभएको छ। ‘वेलकम टु लुम्बिनी: वाक फर पिस इन नेपाल २०२६’ अन्तर्गत जुन १४ देखि १६ सम्म विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
सम्बन्धित पोस्ट
  • लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑