Purna Bahadur- Vaidya One and the world

 Maharjan Ratna

Purna Bahadur Vaidya One and the world Few poets today write as well as the Nepal-bhasa poet Purna Bahadur Vaidya about how we are interconnected with our surroundings. The external and the internal meld together in his sensibility, as he offers up the elements, space and nature as objective correlatives to deeply personal experiences. Water is Water, his book of poems examining water as an extended metaphor, has been translated into English by the American poet Wayne Amtzis, and is awaiting publication. The poems below are twice-translated: they were originally

व्यक्तित्व, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

Poet Purna Baiday in The soth Asian Literary Recordings Project

 Maharjan Ratna

    Purna Bahadur Vaidya, 1941- Select page numbers to listen or LCCN to display the bibliographic record. Readings: Sarasu. (LCCN: sa 68009205) “Sutha juyavam” MP3 excerpt: pp. 1-2 “Ma bau napam” MP3 excerpt: pp. 11-13 “Asanandaju” MP3 excerpt: pp. 61-63 “Tuti khaneba” MP3 excerpt: pp. 105-107 Lah lah khah. Kwapa : Sanyojna Guthi, 1995. (LCCN: 96906168) “Lah va khah” MP3 excerpt: pp. 1-2 “Chagu bankii luyeta” MP3 excerpt: pp. 3-4 “Lakham rangayata nhyabbai” MP3 excerpt: pp. 5-6 “Bhaybyu lah nhayathay nam vayefu” MP3 excerpt: pp. 7-8 “Lah matra lah khah” MP3 excerpt: pp. 15-16 “Satya” MP3 excerpt: pp. 17 “Lah va

व्यक्तित्व, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कवि पूर्ण बैद्यको – पानीको अर्थ

 Maharjan Ratna

सायद, पग्लनुको अर्थ, पानी हो – ठोस-कठोर तिमी आफ्नो स्वार्थमा जब कहिले पग्लन्छौ करुणाको घाममा तिम्रो आँखामा पहिले पानी नै त देखा पर्छ जसले तिमीभित्र भित्र सुक्दै गइरहेको जुन मानवताको बीज छ त्यही यसले भिजाउँछ पहिले, बीज नै नभिजिकन कहाँ के उम्रिन्छ र ? तिम्रो हृदय फाँटहरूमा । (साभार: जनमत कविता खण्ड १ २०६४)


काठमाडौँ उपत्यकामा ७३३ सङ्क्रमित, हालसम्म उपत्यकामा ३,११८ सङ्क्रमितकाे मृत्यु

 Maharjan Ratna

काठमाडौँ, =/ काठमाडौँ उपत्यकामा  भदाै १० गते ७३३ काेराेना भाइरसका सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ५६१, ललितपुरमा १०६ र भक्तपुरमा ६६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६,५८७, ललितपुरमा २,२२० र भक्तपुरमा १,४७८ रहेको छ । यस्तै, काठमाडौँमा २,०७४ जना, ललितपुरमा ६३६ र भक्तपुरमा ४०८ जनाकाे काेराेना भाइरसकाे कारण मृत्यु भएकाे छ । याेसँगै उपत्यकामा ३,११८ जनाकाे मृत्यु भइसकेकाे छ ।


नेकपा (एकीकृत समाजवादी ) ले पायो दल दर्ता प्रमाण पत्र

 Maharjan Ratna

काठमाडौं / अन्तत: नेकपा एमालेबाट टुक्रिएको माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको सनाखत कार्य सकिएको छ । त्यसैगरी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको दल दर्ताको सनाखत पनि भएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै पार्टीको दल दर्ताको सनाखत सकिएको जानकारी दिए । सनाखत सकिएपछि प्राप्त प्रमाणबारे आयोगका पदाधिकारीले छलफलपछि दल दर्ताको प्रमाणपत्र जारी गरिएको छ । आयोगले पार्टी सनाखतका लागि बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय छुट्याएका थियो । प्रस्तावित नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडाले ३० जना सांसद र

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौँ उपत्यकामा ७४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

 Maharjan Ratna

काठमाडौँ / काठमाडौँ उपत्यकामा ७४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा ५१५, ललितपुरमा ८८ तथा भक्तपुरमा १४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हाे ।


चोरी गरी अमेरिका पुर्‍याइएका पुरातात्त्विक महत्वको पौभा: फिर्ताको पहल

 Maharjan Ratna

काठमाडौं / आजको चलनचल्तीमा इतुंबहाल भनिने महाबिहारको संस्कृत नाम भाष्कदेवक संस्कारित केशचन्द्र कृत पारावत महा बिहार हो । यहाँ गुंला पर्वको अवसरमा दिपंकर बुद्ध बहिद्य: लगायत विभिन्न देवीदेवताका मूर्ति प्रदर्शन तथा वज्रयान बुद्ध धर्मको महत्वपूर्ण ग्रन्थ प्रज्ञा पारमिताको पाठ गरिन्छ । पन्ध्रौं शताब्दीको गगन सिंह भारो (संभवत तत्कालीन एक मन्त्री ईसं १४५०-७४)को यो पौभा: चित्र इतुंबहालमा गुंलामा अरु देवी देवतासँगै प्रदर्शनीमा राखिने प्रचलन रहेको थियो । तर २०३७ सालमा यो पौभा: सहित चिन्तामणि लोकेश्वर लगायत पुरातात्त्विक महत्वका सम्पदाहरु चोरी भयो ।आज यो पौभा: अमेरिकामा रहेका एक भारतीय मूलका व्यक्तिको संकलनमा

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

हलिं नेवाः न्ह्यसः लिसः कासा (हाजिरी जवालफ) शुरु

 Maharjan Ratna

हलिं नेवाः दबू (वल्र्ड नेवाः अर्गनाइजेसन÷डब्लुएनओ)को आयोजनामा ‘हलिं नेवाः न्ह्यसः लिसः कासा –११४१ (विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता– ११४१) शुरु भएको छ । हलिं नेवाः दबू स्थापना भएको एक दशक पुगेको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरिएको हो । डब्लुएनओका अध्यक्ष सिजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन वरिष्ठ संस्कृतिविद् वाङ्मय शताब्दीपुरुष डा. सत्यमोहन जोशीले पानसमा दी प्रज्वलन गरि गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि शताब्दीपुरुष जोशीले विश्वभरि छरिएर रहेका सम्पूर्ण नेवाः समुदायको अन्तर्राष्ट्रियस्तरको संगठनले यस प्रकारको कार्यक्रम आयोजना गर्नु सा¥है नै प्रशंसा योग्य भएको बताउनु भयो । साथै

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक