• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 23, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

चोरी गरी अमेरिका पुर्‍याइएका पुरातात्त्विक महत्वको पौभा: फिर्ताको पहल


सुभाय् संवाददाता August 25, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं / आजको चलनचल्तीमा इतुंबहाल भनिने महाबिहारको संस्कृत नाम भाष्कदेवक संस्कारित केशचन्द्र कृत पारावत महा बिहार हो । यहाँ गुंला पर्वको अवसरमा दिपंकर बुद्ध बहिद्य: लगायत विभिन्न देवीदेवताका मूर्ति प्रदर्शन तथा वज्रयान बुद्ध धर्मको महत्वपूर्ण ग्रन्थ प्रज्ञा पारमिताको पाठ गरिन्छ ।
पन्ध्रौं शताब्दीको गगन सिंह भारो (संभवत तत्कालीन एक मन्त्री ईसं १४५०-७४)को यो पौभा: चित्र इतुंबहालमा गुंलामा अरु देवी देवतासँगै प्रदर्शनीमा राखिने प्रचलन रहेको थियो । तर २०३७ सालमा यो पौभा: सहित चिन्तामणि लोकेश्वर लगायत पुरातात्त्विक महत्वका सम्पदाहरु चोरी भयो ।आज यो पौभा: अमेरिकामा रहेका एक भारतीय मूलका व्यक्तिको संकलनमा रहेको छ र उसले यसलाई लिलामीमा राखेको छ । यो पौभा:मा प्रचलित नेपाल लिपिमा चित्रको विवरण लेखिएको छ ।
यता इतुंबहालका संघ सदस्यहरूले यी पौभा:हरु आफ्नो सम्पत्ति भएको र फिर्ता पाउनुपर्ने मुद्दा उठाइ रहेका छन् । उनीहरू सफलताको बाटोमा देखिन्छन् पनि । अमेरिकी प्रहरीले समेत यस विषयमा अध्ययन गरिरहेका कारण यसको लिलामी हुन सकिरहेको अवस्था नभएको र यथेष्ट प्रमाणहरु समेत उता पठाइसकेका कारण यस्ता महत्त्वपूर्ण सम्पदा फिर्ता हुनेमा विश्वस्त रहेको इतुंबहाल केशचन्द्र परावत महाविहार संरक्षण समितिका सचिव प्रज्ञारत्न शाक्य बताउनु हुन्छ ।
उनले यो पौभा चोरी हुनासाथ त्यतिबेला नैं प्रहरी कार्यालय , पुरातत्व बिभाग लगायत ठाउँमा जाहेरी दिएको तर भेटाउन भने नसकेको र सन् २००३ मा अमेरिकाको सिकागोमा भएको प्रदर्शनीमा रहेको क्याटालग हेरेर त्यहाँ रहेको जानकारी पाएको बताए । त्यसपछि फिर्ताको निम्ति प्रक्रिया सुरु गरेको र अहिले पनि त्यो कार्य जारी नैं रहेको बताउँदै ढिलो वा चाँडो आफ्नो महाविहारको सम्पत्तिको रुपमा रहेको पुरातात्त्विक सामान फिर्ता हुनेमा पुन: विश्वास व्यक्त गरे साथै यस्तो बेला मिडियाको भूमिका महत्वपूर्ण हुने र संचारकर्मीहरुले पनि यस्ता विषयमा कलम चलाइ दिए काम अझ चाँडै हुनसक्ने विचार व्यक्त गरे ।

सम्बन्धित पोस्ट
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् पोस्ट बिशेष

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑