Maharjan Ratna
बुद्ध शिक्षा र संस्कृतिप्रति राज्यको पनि जिम्मेवारी छ -मेयर शाक्य
Maharjan Ratna
अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र संखमूलमा बनिरहेको नयाँ धम्महलमा प्रतिस्थापित बुद्ध मूर्तिको एक कार्यक्रमका बीच काठमाडौं महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले अनावरण गरेका छन् । यो केन्द्र ध्यान केन्द्रको रुपमा परिचित बौद्ध बिहार हो । यस केन्द्रको नयाँ भवन काठमाडौं महानगर पालिकाको आर्थिक सहयोगमा बनिरहेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्था छ ।





