• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

बुद्ध शिक्षा र संस्कृतिप्रति राज्यको पनि जिम्मेवारी छ -मेयर शाक्य


सुभाय् संवाददाता August 23, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट
https://subhaypost.com/wp-content/uploads/2021/08/InShot_20210823_112626891.mp4

अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र संखमूलमा बनिरहेको नयाँ धम्महलमा प्रतिस्थापित बुद्ध मूर्तिको एक कार्यक्रमका बीच काठमाडौं महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले अनावरण गरेका छन् ।                                                          यो केन्द्र ध्यान केन्द्रको रुपमा परिचित बौद्ध बिहार हो । यस केन्द्रको नयाँ भवन काठमाडौं महानगर पालिकाको आर्थिक सहयोगमा बनिरहेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्था छ ।                                                                          कार्यक्रममा मूर्ति अनावरणपछि मेयर शाक्यले दीप प्रज्वलन गर्नुभएपछि भिक्षु संघद्वारा बुद्धाधाभिषेक मंगल पाठ गर्नुभएको थियो ।   अनि थेरबादी परम्परा अनुसार बुद्ध पूजा धर्मदेशना भयो ।                                                                                     यसपछि मन्तव्यको क्रम सुरु भयो । ” नेपाल बुद्ध जन्मेको देश बुद्ध शिक्षा अध्ययन गर्न बिदेशीहरु नेपाल आउनुपर्ने हो ।यहाँ उल्टो भैरहेको छ । नेपालीहरु बुद्ध शिक्षा अध्ययन गर्न बिदेश जानुपर्ने अवस्था रहेको छ । यस तथ्यलाई ध्यानमा राखेर बुद्ध शिक्षाका केन्द्रहरू बिहार महाबिहार (बहाल बहिल )को जिर्णोद्धार , पुन: निर्माण तथा निर्माण कार्यमा राज्यले पनि योगदान गर्नुपर्ने ठहर गर्दै आफूहरू स्थानीय सरकारमा आएदेखि नैं काठमाडौं महानगर पालिकाले यस्ता कार्यमा सहयोग गर्दै आएको बताए । यसै क्रममा धेरै बहाबहीका जिर्णोद्धार , पुन: निर्माण कार्य भैरहेको र कतिपय पूर्णतातिर रहेको र कतिपय ठाउँमा यहि आर्थिक वर्षबाट बजेट बिनियोजन भएको बताए ।
कार्यक्रमको समापनपछि उनले नवनिर्मित भवनको निरीक्षण पनि गरेका थिए ।

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑