Maharjan Ratna
बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री शाक्यद्वारा सपथ, पाण्डे र खनाल मन्त्री नियुक्त !
Maharjan Ratna
नेपालको प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हेटौंडा / नेपालको पहिलो महिला मुख्यमन्त्री बन्नु भएका बागमती प्रदेशको नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिएका छन् । यस अघि चुनावमा पनि नेकपाको मोर्चाले शाक्यलाई मुख्यमन्त्रीको प्रत्यासएएको रुपमा अगाडि सारिएको थियो । तर नेकपा उपाध्यक्षजस्तो पदमा रहेका शाक्यलाई एक जिल्ला स्तरको नेताभन्दा कम आंकलन गरी ओलि पक्षले हेटौंडाका पूर्व मेयर गिरिराजमणि पौडेललाई मुख्यमन्त्री बनाइएको थियो जसको चौतर्फी आलोचना भएको पनि थियो । तर यतिबेला चारैतिरबाट च्यापिएपछि मुख्यमन्त्री पद बचाउ र पूर्व मूख्यमन्त्रीको सेफ ल्याण्डिङ गर्दै उनलाई नेकपा एमालेको संसदीय दलको नेता





