मृत्यु संस्कारपछि पुन: नागरिकता

 Maharjan Ratna

बेलबारी(मोरङ), साउन ३० गते । साउदी अरबमा कामको सिलसिलामा दुर्घटनामा परी गम्भीर घाइते भएका मोरङको बेलबारी–११ लक्ष्मीमार्गका सुभाष तामाङले जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकताको प्रमाणपत्र पाउनुभएको छ । नागरिकता प्राप्त गरेसँगै उहाँसँग रहेको मृत्यु दर्ता प्रमाणपत्र जिल्ला प्रशासन कार्यालय मोरङले रद्द गरेको छ । तामाङले वि.सं. २०७२ को असार २४ गते साउदी अरवमा दुर्घटनामा पर्नुभयो । कम्पनीबाट आफूले प्राप्त गर्ने तलब लिन बैंक जाने क्रममा उहाँसँगै अरु चार जना नेपाली पनि दुर्घटनामा पर्नु भएको थियो । चार मध्ये तीन जना नेपालीको घटनास्थल मै मृत्यु भयो । कम्पनीले बाँचेका एक जनाको

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

हाइटीमा ७.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प 

 Maharjan Ratna

पोर्ट–अउ–प्रिन्स, साउन ३० गते / शनिबार हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभागले बताएको छ । भूकम्पको केन्द्रबिन्दु घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा रहेको बताइएको छ । हाइटीमा गएको भूकम्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ । प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समूद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ । युएसजीएसले हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि तीन मिटर ९झन्डै १० फिट० सम्म छालहरू आउनसक्ने चेतावनी दिएको छ । प्रारम्भिक विवरणमा भूकम्पका कारण कैयौँ

अन्तर्राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मुलुकभर निषेधाज्ञामा थप कडाइ गरिँदै !

 Maharjan Ratna

काठमाडौं / काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो । यसकोअघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २८ देखि अगामी भदौ ८ गतेसम्मका लागि जारी आदशेमा यसका अतिरिक्त राति ८ बजेभित्रमा सार्वजनिक तथा निजी सवारी गन्तव्य स्थलमा पुगिसक्नुपर्ने थप आदेश जारी भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला भन्छन्, ‘राति बीच बाटोमा अलमल गर्ने अवस्था देखियो, यसले भीडभाड बढेको पाइयो, यसलाई

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

योगेश वैद्य , सुमधुर कण्ठका धनी गायक र रचनाकार जि. शाहका सम्बन्धका कुरा

 Maharjan Ratna

कर्णप्रिय, सुमधुर कण्ठका धनी योगेश वैद्यले करीब ४ सय ५० गीतमा आवाज दिए भने ५० वटामा संगीत भरेका छन् । यिनको आवाजमा कहीं पीडाको आभास पाइन्छ भने, कहीं निराशाको त कहीं रोमांटिकताको झलक पाइन्छ । उनले जी. शाहका सबैभन्दा बढी १८ गीत गाएका छन् ।         यसैकारण उनलाई दरबार या राजाको मान्छे भन्ने बिल्ला पनि भिडाइदिएको थियो एकताका । तर मानवीयताको गहीरो सम्बन्धलाई राजनीतिक रंग दिनु गलत कुरा हो । तत्कालिन अधिराजकुमार ज्ञानेन्द्रसँग योगेश वैद्यको आत्मीय सम्बन्ध कस्तो थियो भने राती गीत लेखे भने पुसको बिहान ६ बजे

कला/मनोरंजन, सम्पदा/संस्कृति  संग सबंधीत छ |

नां मदुगु स्वापू -चिबाखं

 Maharjan Ratna

ईलचनय् बहनीसिया झिता: ई क्यने धुंकल अय्‌नं अमृताया न्ह्यः मवःनि। पिने तसकं वा वयाच्वंगु दु। उकें झ्यालं नं सिचुसे च्वंक सिरिसिरि फय् वयाच्वन। ईलचंया तिकतिक सलं वया न्ह्यः झन बिस्युं वनाच्वन। वं न्ह्यः वयेकेत कुतः यानाच्वन । उब्लय् मोबाइलया नोटिफिकेशनया सः वल । अमृताया तं वल । न्ह्यः मवयाः च्वंबलय् हाकनं मोबाइलया गं न्यायेमा:गु का…. धाधां अमृता मोबाइल स्वीच अफ यायेत ल्हातय् मोबाइल काःबलय् हाकनं मोबाइलया गं न्यात । सु ख: थ्व ? धका: मोबाइल चायेका स्वल । मोबाइलय् म्यासेज खन । – हेल्लो अमृता, छु दु छंगु खबर ?

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अरनिको समाजद्वारा स्वास्थ्य मन्त्रालयलाई १ लाख थान पीसिआर टेष्ट किट प्रदान

 Maharjan Ratna

काठमाडौं / अरनिको समाजले स्वास्थ्य मन्त्रालयलाई १ लाख पीसिआर टेष्ट किट सहयोग प्रदान गरेको छ । बुधबार मन्त्रालय परिसरमा चीनको ऊहान इजी डायग्नोसिस बायोमेडिसिन कम्पनीबाट उत्पादित करीव रु ५ करोड बरावरको उक्त सहयोग सामग्री समाजका अध्यक्ष डा सर्वोत्तम श्रेष्ठले मन्त्रालयका बरिष्ठ स्वास्थ्य विशेषज्ञ ( विशिष्ट श्रेणी ) डा दिपेन्द्ररमण सिंहलाई प्रदान गर्नुभएको हो । सो अवसरमा स्वास्थ्य विशेषज्ञ सिंहले कोरोना महामारी रोकथाम र नियन्त्रणको लागि सबैको साथ र सहयोगको खाँचो औल्याउँदै समाजले उपलब्ध गराएको सामग्री अधिकत्तम सदुपयोग गर्ने बताउनुभयो । सो अवसरमा समाजका अध्यक्ष डा श्रेष्ठले चीनको आठ वटा मेडिकल

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“यस पटक अझ ठूलो चुनौती रहेको छ” – कुलमान घिसिङ

 Maharjan Ratna

काठमाडौं / नेपाल विद्युत प्राधिकरणको आफ्नो पदभार ग्रहण गर्दै नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई विश्वास गर्नेहरुप्रति निराश नबनाउने वचन दिएका छन् । पदभार ग्रहण गर्ने क्रममा कार्यकारी निर्देशक घिसिङले ‘यस पटक पनि अझ ठूलो चुनौति रहेको छ ” भन्दै तर आफूले चुनौती सधैं स्वीकार गरेर आएको बताए । “यो मेरो व्यक्तिगत जीवनको सबैभन्दा कठीन चुनौतीको समय हो । नयाँ जोश सहित कुममा कुम मिलाएर काम गर्दै अगाडि बढ्नेछु। ” आम जनताको चाहना र सरकारको योजनाका कारण आफू पुन: प्राधिकरणमा आउन पाएको भन्दै उनले आफूलाई सहयोग गर्नुहुने सबैप्रति धन्यवाद ज्ञापन

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोरोनाजन्य जटिलताबाट ४२ लाख ४६ हजार २०२ जनाको मात्र मृत्यु , नेपालमा मृतकको संख्या १० हजार नाघ्यो ,विश्‍वमा फेरि बढ्यो कोरोना

 Maharjan Ratna

कतै तेस्रो, कतै चौथो लहरको त्रास  ,नेपालमा मृतकको संख्या १० हजार नाघ्यो  काठमाडौँ /चीनको हुबे प्रान्तको वुहान सहरबाट डेढ वर्षअघि सुरु भएको कोरोना भाइरसको विभिन्न भेरिएन्टले विश्‍वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ । विश्‍वभर कूल संक्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ । विश्‍वभर १९ करोड ९५ लाख ६६ हजार ४९ जना कोरोना भाइरस संक्रमित भइसकेका छन् । कोरोना भाइरसको संक्रमितको यो संख्या विश्‍वको जनसंख्याको २.५ प्रतिशतभन्दा बढी हो । कोरोनाका कारण नेपाल मा १० हजारभन्दा बढीको मृत्यु भएको तथ्यांक आइसकेको छ । जति समय बित्यो

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी