• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

योगेश वैद्य , सुमधुर कण्ठका धनी गायक र रचनाकार जि. शाहका सम्बन्धका कुरा


सुभाय् संवाददाता August 13, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

कर्णप्रिय, सुमधुर कण्ठका धनी योगेश वैद्यले करीब ४ सय ५० गीतमा आवाज दिए भने ५० वटामा संगीत भरेका छन् ।
यिनको आवाजमा कहीं पीडाको आभास पाइन्छ भने, कहीं निराशाको त कहीं रोमांटिकताको झलक पाइन्छ ।
उनले जी. शाहका सबैभन्दा बढी १८ गीत गाएका छन् ।         यसैकारण उनलाई दरबार या राजाको मान्छे भन्ने बिल्ला पनि भिडाइदिएको थियो एकताका । तर मानवीयताको गहीरो सम्बन्धलाई राजनीतिक रंग दिनु गलत कुरा हो ।
तत्कालिन अधिराजकुमार ज्ञानेन्द्रसँग योगेश वैद्यको आत्मीय सम्बन्ध कस्तो थियो भने राती गीत लेखे भने पुसको बिहान ६ बजे नै गाडी टुप्लुक्क आइपुग्थ्यो उनको घरमा! जी. शाहका पहिलो श्रोता उनै हुन्थे ।                                                            शौचालय जाने क्रममा औंला ठोक्किएर घाउ भएपछि लामो समयसम्म पनि त्यो घाउ निको भएन! जसका कारण योगेश वैद्यले देब्रे खुट्टाको केही औंला गुमाउनुपरेको छ! सोही कारण पनि हिँड्न केही अप्ठेरो महसुस भएको बताउँछन् गायक वैद्य! केही वर्ष अघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।                                                                                             सन् १९६० अप्रिलमा चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले शान्ति निकुञ्ज सह–विद्यालयको भ्रमण गर्दा योगेश वैद्यले केटी साथी प्रतिमासँग मिलेर युगकवि सिद्धिचरण श्रेष्ठद्वारा रचित विद्यालयकै परिचयात्मक गीत प्रस्तुत गरेका थिए – पुरुष नारी दिवस रजनी साथ नै युग भर्दछन् ।
त्यहीँ पढ्दा गुरु अष्टमंगल वज्राचार्यले उनलाई संगीतप्रवीण नरराज ढकालकहाँ पुर्याए र उनले एक वर्ष संगीत सिके!
२० को दशकमा किलागलका नारायणगोपाल, बांगेमुढाका प्रेमध्वज प्रधान र प्युखाका माणिकरत्न साथी थिए उनका ।
उनले मानेका दुई संगीत साधक हुन्, नातिकाजी र शिवशंकर! (साभार : केदार श्रेष्ठको फेसबुक पोस्ट)

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन
  • असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑