• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’


सुभाय् संवाददाता October 7, 2026 मा प्रकाशित (४५ सेकेण्ड अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

‘मुनासः ख्यालः कासा’मा उमेश स्थापित सर्वोत्कृष्ट हास्य-अभिनेता

काठमाडौं । नेवा: कला, संस्कृति तथा हास्य–व्यङ्ग्य क्षेत्रमा लामो इतिहास बोकेको संस्था ‘मुनासः’ले करिब ३० वर्षपछि पुनः ‘ख्यालः कासा’ अर्थात् हास्य–व्यङ्ग्य प्रतियोगिता आयोजना गरेको छ।

कुनै समय ‘हास्य सम्राट’ मदनकृष्ण श्रेष्ठसमेत अध्यक्ष रहिसकेको मुनासःले लामो अन्तरालपछि आयोजना गरेको यस प्रतियोगिताले नेवा: भाषाको हास्य–व्यङ्ग्य तथा सांस्कृतिक प्रस्तुतिलाई पुनः मञ्चमा ल्याएको हो।

प्रतियोगितामा न्हाप (प्रथम), ल्यू (द्वितीय), लियांल्यू (तृतीय) र ह:पा: (सान्त्वना) गरी उत्कृष्ट प्रस्तुतिहरूलाई सम्मान गरिएको छ।

नेपाल भाषा तथा नेवा: कला–संस्कृतिसँग सम्बन्धित ‘मुनासः ख्यालः कासा’ अन्तर्गत  यस वर्ष ‘बांलाम्ह ख्यालिम्व:’ (Best Actor) को उपाधि उमेश स्थापितले प्राप्त गरेका छन्।

प्रतियोगितामा ‘कय्ता तंम्ह नेवा:’ ले न्हाप अर्थात् प्रथम स्थान हासिल गरेको छ। यसको प्रस्तुति नेपाल भाषा सिनेमा विकास केन्द्र, लेखक गणेशराम लाछी तथा निर्देशक आर्यम नक:मि रहेका छन्।

त्यसैगरी ‘थ्व छु जूगु?’ ले ल्यू अर्थात् दोस्रो स्थान प्राप्त गरेको छ। उक्त ख्याल:को प्रस्तुति ख्वप सांस्कृतिक खल: रहेको छ।

‘इमर्जेन्सी श्राद्ध’ ले लियांल्यू अर्थात् तेस्रो स्थान हासिल गरेको छ। यसको प्रस्तुति थेच्व सांस्कृतिक मंका खल: रहेको छ।

त्यस्तै ‘छन्त नं थथे याए य:ला’ ले ह:पा: अर्थात् सान्त्वना स्थान प्राप्त गरेको छ। यसको निर्देशक सारा वज्र तथा प्रस्तुति प्रथमाञ्जली नास: खल: रहेको छ।

सम्बन्धित पोस्ट
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑