• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

काठमाडौं महानगर पालिकाको अध्ययन भ्रमण टोलीलाई लुम्बिनी सांस्कृतिक नगर पालिकाको स्वागत


सुभाय् संवाददाता August 30, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १२ मिनेट

काठमाडौं महानगर पालिकाको अध्ययन भ्रमण टोलीलाई लुम्बिनी सांस्कृतिक नगर पालिकाको भेटघाट स्वागत कार्यक्रम ,   भगिनी संबन्ध तथा सहयोग आदानप्रदान बारे छलफल         

बिन्दु कुमार चौहान,लुम्बिनी / काठमाडौ महानगरपालिकाको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत लुम्बिनीमा पुगेको टोलीलाई लुम्बिनीमा स्वागत गरिएको छ । यसै क्रममा लुम्बिनी सास्कृतिक नगरपालिकामा नगर प्रमुख मनमोहन चौधरीको अध्यक्षतामा , लु.सां.न.पा. वडा न. ३ का वडा अध्यक्ष अक्रामुद्दिन नाउँ मुसलमान लगायतको उपस्थितिमा लुम्बिनीमा स्वागत तथा भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।

मायादेवी मन्दिर परिसरमा भ्रमण टोली लु.सा.न.पा.का मेयरका साथमा

भ्रमणमा काठमाडौ महानगरपालिका वडा न १५ का अध्यक्ष एवम् प्रवक्ता ईश्वरमान डङ्गोलको नेतृत्वमा वडा न. १८ का वडा अध्यक्ष एवम् सम्पदा समिति सयोजक न्हुच्छेकाजी महर्जन, कार्यापालिका सदस्यहरु, वडा सदस्यहरु, पुर्वाधार विकास विभाग विभागीय प्रमुख राम बहादुर थापा, प्रशासन विभाग सहायक निर्देशक सन्तु श्रेष्ठ, कर्मचारीहरु समेतको सहभागिता रहेकोे थियो ।
यस क्रममा दुबै पालिकाका अनुभव र सहयोग सहकार्य एवम् भगिनी सम्बन्ध विस्तार आदि बारे छलफल भएको थियो ।                स्मरणीय छ लुम्बिनीमा निर्माण भइरहेको नेपाल बज्रयान बिहार निर्माण कार्यको निम्ति काठमाडौं महानगर पालिकाले ४ करोड २२ लाखको सहयोग गरिसकेको छ ।

नेपाल बज्रयान बिहारमा भ्रमण टोली

“लुम्बिनी पनि सांस्कृतिक नगर पालिका हो अनि काठमाडौं पनि सांस्कृतिक महानगर पालिका हो ।  त्यसैले हामीले सांस्कृतिक  संबन्ध र सहयोग आदानप्रदान , भगिनी संबन्ध कायम गर्ने  बारे छलफल अगाडि बढाएका छौं” काठमाडौं महानगरका सम्पदा समितिका अध्यक्ष तथा वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जनले बताए ।

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑