भिक्षु डा. सुगन्धलाई थाइल्यान्डका राजाबाट अतिविशिष्ट धार्मिक ‘फ्रा धम्माशाक्यवंशीवसुत’ पदवीको प्रमाणपत्र प्रदान

 Maharjan Ratna

बैंकक/ नेपालका भिक्षु डा. सुगन्ध महास्थविरलाई थाइल्यान्डका राजा महावजिरालङ्कनबाट अतिविशिष्ट धार्मिक महत्वको राजकीय सम्मानयुक्त तेस्रो तहको ‘फ्रा धम्माशाक्यवंशीवसुत’ पदवीको औपचारिक प्रमाण पत्र दिएर प्रदान गर्नुभएको छ।                          भिक्षु सुगन्ध धम्मसमान यो पद पाउने पहिलो नेपाली भिक्षु हुनुहुन्छ। गत असार महिनामा थाइ राजसंस्था र थाई बौद्ध संघले तेस्रो बरियताको सो पदवी भिक्षु सुगन्धलाई प्रदान गर्ने निर्णय गरेको हो। हिजो अशोक विजया दशमीका दिन बैंककमा एक समारोह बिच शाही प्रतिनिधिले सो पदवीको आधिकारिक प्रमाण पत्र प्रदान गर्नु भएको हो । एक

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मध्यपुर थिमि सहकारीमा कृष्ण काजी मानन्धरकाे नयाँ नेतृत्व

 Maharjan Ratna

थिमि /मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थामा कृष्ण काजी मानन्धर नेतृत्वकाे ७ सदस्यीय नयाँ सञ्चालक समिति छनाेट गरिएको छ । शनिबार सम्पन्न भएको संस्थाकाे १४ अाैं वार्षिक साधारणसभामार्फत उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठ, सचिव अनिल श्रेष्ठ, काेषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठ निर्विरोध भएका हुन् । त्यस्तै सदस्यहरूमा क्रमशः डा. उज्ज्वल जाेशी, रमेश थुसा श्रेष्ठ र तुलसीराम श्रेष्ठ छानिएका छन् । तीन सदस्यीय लेखा सुपरिवेक्षण समितिमा संयाेजक सुन्दर श्रेष्ठ र सदस्यहरूमा राजकुमार नापित तथा कृष्णसुन्दर प्रजापति छानिएका छन् । संस्थाकाे विनियम बमाेजिम ऋण उपसमिति र शिक्षा उपसमितिमा समेत निर्वाचन गरिएको थियाे । ऋण उपसमितिमा

अर्थ  संग सबंधीत छ |

सिलु तीर्थमा आधारित फिल्म ‘तुयू’काे  शुभ मुहूर्त

 Maharjan Ratna

काठमाडाैं । च:मति सँकिपा: प्रोडक्सनको निर्माणमा सिलु तीर्थमा आधारित नेपाल भाषाको फिल्म तुयू निर्माण हुने भएकाे छ। मार्खुकाे डी लेकसाइद सिम्लाङ हाेटलमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फिल्मको शुभ मुहूर्त गर्नुभएकाे छ। सिलुमा तीर्थ गएर स्नान गरेमा अति धर्म लाग्छ भन्ने जनविश्वास छ। तर महिलाहरु तीर्थ जान हुँदैन भन्ने अर्को मान्यता थियो। त्यसैले पुरुष पात्रले जोशीलाई जोखना देखाउँछ। जोशीले पनि श्रीमतीलाई नलैजाउ नत्र विछोड हुन्छ भन्छ। श्रीमती भने प्रेम र अन्धविश्वासमा प्रेमलाई रोज्ने पक्षमा हुन्छिन्। महिला पात्रले त्यसबेलाको समाजको लैंङ्गिक व्यवस्थाविरुद्ध ‘प्रतिरोध’ गर्छिन्। ‘सिलु म्ये’ त्यही प्रतिरोधको गीतिकथा हो। सिलु

कला/मनोरंजन, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौंको मुटुमा ये“ देय् सांस्कृतिक छे“

 Maharjan Ratna

काठमाडौं / हनुमानढोका दरबार परिसरबाट झन्डै ५०० मिटरको दुरीमा रहेको धर्मपथस्थित कामपाको पुरानो भवन रहेको खाली जग्गामा अब काठमाडौंकै पहिचान प्रतिबिम्बत हुने गरी सांस्कृतिक भवन बनाउने योजना अघि सारिएको छ । ‘येँ देय् सांस्कृतिक छेँ’ नाम रहने उक्त भवन कामपा २२ वडास्थित पुरानो भंसार टोलमा निर्माण गरिने छ । हाल खुल्ला पार्किंगको रूपमा प्रयोग गरिएको उक्त जग्गाको क्षेत्रफल ८२६.६३ वर्ग मिटर (करिब १ रोपनी १० आना) रहेको छ । पूर्ण रुपले काठमाडौंको मल्लकालीन वास्तुशैलीमा आधारित भई निर्माण गरिने उक्त सांस्कृतिक भवनको बीचमा परम्परागत बहाल शैलीमा निर्मित एक चोक पनि रहने

समाचार, सम्पदा/संस्कृति  संग सबंधीत छ |

रिता महर्जनया उपन्यास व चिबाखं सफू विमोचन

 Maharjan Ratna

यें/ छ्म्ह च्वमिया नेपाल भाषाया निगू सफू छ्क्वलं विमोचन जूगु दु । च्वमि रिता महर्जनया उपन्यास हामा व चिबाखं सफू ऋतुया विमोचन वरिष्ठ साहित्यकार मथुरा सायमिया मूपाहांसुइ सातोआकि भवन कोपुंद्वलय् जूगु ख: । ज्याझ्वलय् विशेष पाहांकथं झायादीपिं लुम्बिनी बौद्ध विश्वविद्यालयया डीन प्रा. डा. माणिकरत्न शाक्य , प्राज्ञ साहित्यकार सुलोचना मानन्धर लिसें मूपाहां वरिष्ठ साहित्यकार मथुरा सायमिं निगुलिं सफूया विमोचन यानादीगु ख: । लुमंकेबह:जू हामा उपन्यास सुभाय् मिडियां प्रकाशन या:गु ख: धा:सा ऋतु नागार्जुन पब्लिकेसन्स पाखें पिदंगु ख: । सफूयात कया प्रा. डा. माणिकरत्न शाक्यं अनुसन्धानात्मक तरीकां न्हूपहलं समीक्षा यानादीगु ख:

नेवाःख्यः, समाचार, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मोनामा लाईभ कला महोत्सव – Art for Hope

 Maharjan Ratna

काठमाडौं/ घटस्थापनाको दिन काठमाडौंमा कलाको एक नौलो महोत्सव आयोजना गरिएको छ । नेपालको मौलिक परम्परागत कला तथा कन्टेम्पोररी कलाको लाईभ पेन्टिङ गरेर कलाकारहरुले आफ्ना सृजनाहरु प्रस्तुत गरिरहेका थिए । दृष्य निकै मनमोहक थियो । सबै दर्शकका आँखाहरु त्यतैतिर झुमिएका देखिन्थे । ३२ जना ख्यातिप्राप्त कलाकारहरु कला सृजनामा व्यस्त देखिन्थे । यसैगरी वरिष्ठ पौभा: चित्रकार लोक चित्रकार ,वरिष्ठ कलाकार किरण मानन्धर ,समुन्द्रमान श्रेष्ठ पनि आ-आफ्नो किसिमको सृजनामा व्यस्त देखिए । यो चित्रकला महोत्सव  म्युजियम अफ नेपाली आर्ट मोनाको आयोजनामा काठमाडौं गेस्ट हाउसमा भएको थियो । यस महोत्सवको उद्घाटन महानायक राजेश हमालले

समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

साला दशैँ !

 Maharjan Ratna

सुरेश किरण (नेपालभाषाबाट कवि स्वयंबाट अनूदित) आखिर के हो यो दशैँ ? हरेक वर्ष आइरहन्छ, आइरन्छ आएपिच्छे मलाई जिस्काइरहन्छ । साला दशैँ ! कति रोक्न खोज्छु रोकिँदैन हरेक वर्ष आइरहन्छ । (साला दशैँ, यो आएको कुरा पनि पत्रिका पढेर थाहा पाउनुपर्छ मैले) तर यो आएर कहाँ जान्छ ? कुकुर पालेर मान्छेलाई प्रवेश निषेध गरिएका ठूला बंगलाहरूमा प्रवेश गर्छ, ठूला महलहरूमा रात गुजार्छ, गाडी चढेर बजार घुम्छ, बाटोमा जम्काभेटै भए पनि मलाई चाहिँ नचिने झैँ गर्छ । साला दशैँ ! खसी किन्ने त भन्नु मात्रै हो काटिने त म आफै हुँ,

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ने.का.१४ औं महाधिवेशन – नीलकाजी शाक्यद्वारा काठमाडौं महानगर सभापतिमा उम्मेदवारी

 Maharjan Ratna

काठमाडौं/ नेपाली कांग्रेसको आसन्न १४औं महाअधिवेशन अन्तर्गत महानगरपालिका अधिवेशनमा काठमाडौं महानगर समितिमा सभापतिका लागि नीलकाजी शाक्यले उम्मेदवारी घोषणा गरेका छन् । लोकतन्त्र र विधिको शासनका पक्षमा साढे ४ दशक देखि यात्रा अविचलित रही कायम गरेका शाक्यले एक विज्ञप्ती जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । शाक्य २०३३ सालमा विपी कोइरालाले शुरु गरेको राष्ट्रिय मेलमिलाप नीतिमार्फत कांग्रेस आवद्ध भएका थिए । नेपाल तरुण दलको केन्द्रीय सदस्य हुँदै अहिले काठमाडौं महानगर वडा २५ को अध्यक्ष भएर जनताको सेवा दिइरहेका छन् । असोज १६ गते हुन लागेको महानगर अधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरुले आफ्नो एजेण्डा,

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक