नेपालभाषा मिसा उपन्यासकार धेधेंबल्ला:या लिच्व: – उपन्यास साहित्यय् थपू

 Maharjan Ratna

यें/ नेपालभाषा साहित्य ख्यलय् मिसा उपन्यासपिनि ल्या: तस्कं म्ह्व। निम्ह जक । उकियात वा: चायेका वरिष्ठ साहित्यकार मथुरा सायमिं मिसा उपन्यास कारपिन्त हस्ते धासें उपन्यास च्वकेगु कासा न्हाकादिल । गुकिइ न्हापांगु सिरपा २५ द्व: तका निसें हपा: सिरपा ५ द्व: तका तक घोषणा यानादिल । थ्व हे आह्वानय् १२ म्ह मिसा च्वमिपिसं उपन्यास च्वयादिल । धेंधेंबल्लाया नतिजा लिसें सिरपा व हनाया नितिं शन्चरबा: यें, नेपा: बैंक्वेटय् त:जिगु ज्याझ्व: जुल । हनेबहम्ह जनकवि दुर्गालाल श्रेष्ठया मू पाहांसुइ अले मेम्ह नेवा: न्ह्यलुवा अले सशक्त च्वमि मल्ल के सुन्दरया पाहांसुइ । थुकि “कोरोनाया

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

स्वयम्भू महाचैत्य १४ औं जिर्णोद्धारको शत वार्षिकी पूजा

 Maharjan Ratna

काठमाडौं / किंवदन्ती अनुसार काठमाडौं उपत्यकाको उत्पत्तिको इतिहाससँग जोडिएको महत्वपूर्ण धार्मिक स्थल श्री स्वयम्भू महाचैत्यको अन्तिम पटक पूर्णरुपले जीर्णौद्धार गरिएको सय वर्ष पुगेको अवसरमा कार्तिक २ गते विशेष पूजा गरिएको छ । स्वयम्भू महाचैत्य १४औं जीर्णोद्धारको सत वार्षिक पूजामा स्वयम्भू महाचैत्य अनि त्यहाँ रहेका पञ्चवुद्ध तारा लगायत देवी देवताको पूजा वज्राचार्य गुरुजुहएउबाट भएको थियो । स्वयम्भू बुद्धाचार्य पुजारी परिवारद्वारा पँय्‌ता बजाइ पूजामा सहभागी भएका थिए । पूजा १४ औं जिर्णिद्धारको नेतृत्व गर्ने धम्मा साहुका सन्ततिले आयोजना गरेका थिए । यसैक्रममा हारतिमाता, पंचपुरहरु: शान्तिपुर, वसुुपुर, वायुपुर, अग्नीपुर लगायत चैत्यहरुको पनि पूजा

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

स्वयम्भू महाचैत्यया झिंप्यक्वःगु जीर्णोद्धारया सच्छिदँ पूवंगु पुजा

 Maharjan Ratna

यें/ श्री स्वय्म्भू महाचैत्य अन्तिम पटक पूर्णरुपं जीर्णौद्धार जूगु थुगु दँ नेपाल सम्वत ११४१ वि.सं. २०७८ सालय् सच्छिदँ पूवंगु दु । थुगु महाचैत्य जीर्णोद्धार जूबलय् हर्मिका पुनःस्थापना याःगु व झिंस्वचाः लीयागु चक्रावली त्रियोदश भुवन मर्मत नं याःगु खँ भाजु सिद्धार्थ मान तुलाधरजुं कनादीगु दु । विद्धतवर्गपिनिगु अनुसन्धान रिकर्डकथं प्यंगूगु शताव्दीइ निर्माण जूगु थुगु चैत्यया जीर्णद्धार थ्व झिंप्यक्वःगु व महत्वपूर्णगु जूगु खँ नं भाजु तुलाधरजुं कनादीगु दु । स्वयम्भू महाचैत्य लिपांगु इलय् पूर्णरुपं जीर्णद्धार जूगु सच्छिदँ पुवंगु लसताय् ने.सं. ११४१ कौलाथ्व चतुर्दशी २०७८साल कार्तिक २ गते मंगलवाःया दिनय् स्वयम्भू महाचैत्यया लिसें

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

रमेश महर्जनको निधन अपूरणीय क्षति-विवेकशील साझा पार्टी

 Maharjan Ratna

काठमाडौं / विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको असामयिक निधनबाट सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको छ। पार्टीको आज बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उहाँको निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ। केन्द्रीय सदस्य महर्जनको निधनले अपूरणीय क्षति भएको भन्दै उक्त पार्टीले एक शोक वक्तव्य पनि जारी गरेको छ । २०७४ सालमा तत्कालीन साझा पार्टी स्थापना हुँदा संस्थापक केन्द्रीय सदस्य रहेका महर्जन हाल विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य एवम् उद्यम तथा व्यवसाय विभाग प्रमुखका रूपमा सक्रिय हुनुहुन्थ्यो। गत स्थानीय तहको निर्वाचनमा उहाँले पार्टीको

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

आज थप १०९६ जनामा कोरोना सङ्क्रमण पुष्टि, काठमाडौंमा मात्र २००भन्दा बढी संक्रमित,१२ जनाको मृत्यु

 Maharjan Ratna

काठमाडौं / दशैं मनाउँदै गर्दा कोरोना संक्रमित पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा १०९६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । ८१४० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ९५७ जनामा तथा १७७६ जनामा एन्टिजेन परिक्षण गरिएकोमा १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको कूल १०९६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा मात्र २००भन्दा बढी संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७ .१ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा १००४ कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो

मुख्य समाचार, सम्पदा/संस्कृति  संग सबंधीत छ |

नेपाल रत्न आभूषण व्यवसायी संघका अध्यक्ष , आर.बी. डाइमण्ड्सका संचालक महर्जनको निधन

 Maharjan Ratna

काठमाडौं / नेपालको रत्न आभूषण व्यवसायी संघका अध्यक्ष तथा आरबि डाइमण्डस्‌का मालिक रमेश महर्जन सोमवार असामयिक निधन भएको छ । कोरोनाको उपचारको क्रममा मेडिसिटी अस्पतालमा उनको देहावसान भएको थियो । मृत्युको ६ दिन अगाडि मात्र उनले आफ्नो फेसबुक मार्फत आफ्ना श्रीमती सरिता महर्जनसहित कोरोना संक्रमित भएको जानकारी गराएका थिए । उनको श्रीमती सरिताको भने रिपोर्ट नेगेटिभ आइसकेको बताइएको छ । दिवंगत महर्जनको अन्तिम संस्कार मंगलबार पशुपतिमा गरिने बताइएको छ । स्व. रमेश महर्जन ने.सं. ११४० तथा ४१ का न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष समेत हुनुहुन्थ्यो । उनको जीवन निकै संघर्षपूर्ण

अर्थ, मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काकाले छाडेको क्यामराले बदलिएको विकासको बाटो

 Maharjan Ratna

    सिर्जना दुवाल श्रेष्ठ     इन्द्रचोक नजिकै वटु टोल छ। राणाकालमा त्यहाँ रौनियारहरू बस्थे। उनीहरूको मुख्य काम कलकत्ताबाट कपडा ल्याउने र बेच्ने थियो। चर्चित फोटोपत्रकार विकास रौनियारका पुर्खाहरू पनि तिनै थिए। उनको हजुरबुवा हुँदै बुवाको पालासम्म पनि यही काम निरन्तर चल्यो। तर विकासले क्यामेरा समाते, यसको कुरा अलि पछि गरौंला। त्यहाँ विकासका पुर्खाहरूको कपडाको पसल हुन्थ्यो, जसलाई गद्दी भनिन्थ्यो। पसलभरि थानका थान कपडाहरू। ९० सालको भुकम्पमा उनीहरुको वटुको घर भत्कियो। मखनटोलमा नयाँ घर बन्यो। त्यहीँ जन्मिए विकास । मखन, इन्द्रचोक, जनबहालमा टपरीमा खाने ममको स्वाद लिएको विकासलाई हिजो

व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक