• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 09, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिस्थापित बहूमूल्य धातुको महाकरुणा बुद्धमूर्तिको राष्ट्रपतिद्वारा अनावरण


सुभाय् संवाददाता November 1, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

भैरहवा / भैरहवामा बनिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा बुद्धमूर्ति राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनावरण गरिएको छ ।
म्यान्मारबाट लुम्बिनीलाई प्राप्त जेड स्टोन (White Jade Buddha Statue ) बुद्ध मुर्ति  केही दिन अगाडि लुम्बिनीमा शोभायात्रा गरी भव्य स्वागत गरिएको थियो । स्पेनमा बन्न लागेको  लुम्बिनी गार्डेन फाउन्डेसन तथा लुम्बिनी सांस्कृतिक नगर पालिकाको संयुक्त प्रयासमा यो बुद्धमूर्ति प्रतिस्थापन गरिएको हो । यो बुद्ध मूर्तिको मूल्य लगभग दुई अरब रुपियाँ मूल्यको रहेकोे छ ।                       
अनावरण कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतित्थ्यता भएको थियो । त्यसैगरी का.बा. प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाण,राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको विशिष्ट आतित्थ्यता स्पेन एक्त्रेरेमादुरा प्रदेशक सभामुखको विशिष्ट आतित्थ्यता, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद के सि, संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठि लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थितिमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महाकरुणा बुद्धमुर्ति अनावरण कार्यक्रम  सम्पन्न भएको हो ।
कार्यक्रम लुम्बिनी सास्कृतिक नगरपालिकाका नगर प्रमुख मनमोहन चौधरीको अध्यक्षता, भएको थियो ।
आयोजकले यस ऎतिहासिक एवम् महत्त्वपूर्ण कार्यक्रमले लुम्बिनी गार्डेन फाउन्डेसन र बुद्ध सङ्ग सम्बन्धित पालिका एवम् लुम्बिनी वरिपरिका अन्य पलिकाको सहकार्यमा सर्बोच्च शिखर सगरमाथा र बुद्ध जन्मस्थल लुम्बिनीको विश्वभर प्रचारप्रसार गर्न, बुद्धको शान्तिको सन्देश संसारभर फैलाउन र विश्वभर शान्तिको कामना गर्न विभिन्न कार्यक्रममा सहकार्य गर्न , लुम्बिनी र नेपालको विकासमा अन्तर्राष्ट्रिय सहयोग र अनुभवको आदानप्रदान गर्न सहयोग पुग्ने बिचार व्यक्त गरिएको थियो ।
बुद्ध मुर्तिको स्वागत र परिक्रमा एवम् अनावरण कार्यक्रममा सिद्धार्थ होटेल व्यावसायी संघ , लुम्बिनी होटेल व्यवसायी संघ लगायत संघ संस्थाको सहयोग रहेकोे थियो । लुम्बिनी नगरका मेयर मनमोहन चौधरीद्वारा मूर्ति प्रतिस्थापनमा सहयोग गर्नुहुने , मार्ग दर्शन प्रदान गर्नुहुने सबै संघ संस्था र महानुभाहरुम हार्दिक आभार प्रकट गरेको छ ।
भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा एकातिर स्वयम्भू महाचैत्य र अर्कोतिर यस्तो बहुमूल्य बुद्धमूर्ति स्थापना गरि बुद्धमय बनाउन प्रयास भएको देखिन्छ । यो निकै सर्‍हाहनीय कार्य हो ।

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑