लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औं वार्षिक उत्सव भव्य रुपमा मनाईंदै, त्रियान प्रज्ञा सम्मेलन गरिने

 Maharjan Ratna

लुम्बिनी / बौद्ध उच्च शिक्षा केन्द्रको रुपमा स्थापित लुम्बिनी बौद्ध विश्वविद्यालयले सत्रौं वर्ष प्रवेश गरेको अवसरमा केन्द्रीय क्याम्पस लुम्बिनिमा विशेष कार्यक्रम आयोजना गरिन लागेको छ । यस अवसरमा आउँदो मंसीर १४, १५, १६ गते यसरी विशेष कार्यक्रम गरिन लागेको हो । कार्यक्रम अनुसार मंसीर १४ गते “शान्ति समझादारी तथा दिगो बिकाशका लागी पत्रकारिता कार्याशाला” हुनेछ । सोहि दिन बुद्धमूर्तिमा प्राण प्रतिष्ठा पूजा हुनेछ ।        मंसीर १५ गते प्रथम त्रियान प्रज्ञा सम्मेलन आयोजना गरिनेछ । यसै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयको प्रांगनमा हुने वार्षिक

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

तेस्रो बिहे

 Maharjan Ratna

-लघुकथा “तेस्रो बिहेसम्म श्रीमान जीवित रहँदैन । बिहेको केहि समयमै श्रीमानको मृत्यु हुने योग छ “ज्योतिषको कुराले झस्किन झुमा । यसभन्दा अगाडि दोस्रो बिहेपछिको श्रीमानको मृत्यु भयो । पहिलो बिहे त २० वर्षको उमेरमा ५० वर्षकोअधबैंसेसँग भएको थियो । निकै धनी । उ सुनको पिंजडामा पाल्न चाह्न्थ्यो । तर उनी बिते। उनले अथाह सम्पत्ति भने छोडेर गए झुमालाई । तेस्रो बिहे गर्ने तरखरमा लागेकी झुमा अलि सचेत भइन् । ज्योतिषले भनेका थिए -” कसैसँग मन्दिरमा झुठो बिहे गरेपनि यो खड्ग तर्छ ।” चौथो बिहेपछि भने राम्रो योग रहेको बताए ।

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपाल पराम्परागत बौद्ध धर्म संघपाखें कोषयात धेबा लःल्हात

 Maharjan Ratna

यें / अखिल नेपाल भिक्षु महासंघ पाखें स्थापना जूगु स्वास्थ्य अक्षय कोषयात नेपाल पराम्परागत बौद्ध धर्म संघपाखें ग्वहालि कथं दां लःल्हायेगु ज्याझ्व: जूगु दु । गुणाकर महविहार छुस्याबहाः ज्याठाय् शनिवाः जूगु उगु ज्याझ्वलय् प्रा.डा. नरेशमान बज्राचार्यं भिक्षु कोडण्य महास्थवीरयात छगू लख चाचू तका लःल्हाना बिज्यागु खः । थुगु ज्याझ्वलय् प्रा.डा. नरेशमान बज्राचार्यजुं बज्रयान विधिकथं त्रिशरण गमन याका बिज्यागु खः। ज्याझ्वलय् प्रा.डा. नरेशमान बज्राचार्य, अखिल नेपाल भिक्षु महासंघया मूछ्यान्जे भिक्षु कोडण्य महास्थवीर, नेपाल परम्परागत बौद्ध धर्म संघ केन्द्रया महासचिव दिनेश शाक्य, अच्यूत बज्राचार्यपिन्सं थःथःगु नुगः खँ तया बिज्यागु खः । ज्याझ्व:

समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पोखराय् सुभाय् मिडियाया प्रकाशन, रिता महर्जनया उपन्यास “हामा” बिमोचन !

 Maharjan Ratna

पोखरा /  सुभाय् प्रकाशनया पिथना रिता महर्जनया न्हापांगु उपन्यास “हामा” पोखराय् छगू ज्याझ्व:या दथुइ पोखराय् विमोचन जूगु दु ।                                                                                      नेवा: खल: कास्कीया महासचिव लिसें हिमालयन लायन्स क्लबया पूर्व अध्यक्ष सुबिन्द्र श्रेष्ठया मू पाहांसुइ जूगु उगु ज्याझ्वलय्  पाहापिं पोखरा ज्ञानमाला भजन संघका अध्यक्ष , संस्कृतिकर्मि अले मिस नेवा: पोखरा- 

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बलिउडकी चर्चित गायिका नेपाली चेली पूर्णिमाको दुख:द कथा

 Maharjan Ratna

नेपालमा निजी क्षेत्रबाट फिल्म बन्नुभन्दा अगाडि शाही नेपाल चलचित्र संस्थानले निर्माण गरेको ‘सिँदूर फिल्म देखि नेपाली चलचित्रमा गाउन शुरु गरेका गायिका सुषमा श्रेष्ठ अर्थात् पूर्णिमा नेवार कुलमा जन्मिएकी नेपाली चेली हुन् ।  तिनले ‘जूनी, तिलहरी , सिमाना, अवतार, चेलीबेटी, चोखो माया , सन्तान, कन्यादान’ आदि गरेर सयौँ नेपाली चलचित्रमा आफ्नो स्वर दिएकी छिन् भनें उनले ११ वर्षको उमेर देखि हिन्दी फिल्ममा गीत गाएर आधा शताब्दी लामो यात्रा तय गरिसकेकी छिन् । नेपालका उच्चकोटिका गायक स्वर सम्राट नारायणगोपालसँग पहिलो युगल गीत गाएका पूर्णीमाले बलिऊडका महान गायक मोहम्मद रफी, मुकेश, किशोर कुमारसित

कला/मनोरंजन, समाचार  संग सबंधीत छ |

ललितपुरको मंगलबजारमा ग्यास सिलिन्डर विस्फोट, ४ जनाको मृत्यु

 Maharjan Ratna

ललितपुर / मंगलबजारमा ग्यास सिलिन्डर पड्किएर चार जनाको मृत्यु भएको छ। सिलिन्डर पड्किएर अन्य दुई जना घाइते भएका छन्। शुक्रवार राति भएको उक्त ग्यास सिलिन्डर विस्फोटबाट स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको मंगलबजार प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (courtesy:newsofnepal)


तिब्बती शरणार्थी भन्छन्— ‘दुङाल’ मेरै कथा हो

 Maharjan Ratna

काठमाडौं, कात्तिक १२ । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनपर्नेमा जोड दिए । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील मुद्दालाई साहित्यमार्फत् उजिल्याएको टिप्पणी गरे । उनले भने, ‘अरू साहित्यमा अक्सर नभेटिने कथालाई प्रस्तुत गर्दै यस उपन्यासले शरणार्थीको नाममा हुने अन्तर्राष्ट्रिय राजनीतिप्रति पनि व्यङ्ग्य गरेको छ ।’ अङ्ग्रेजी र तिब्बती भाषामा अनुवाद भएमा

समाचार, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लक्ष्मी व सरस्वती (चिबाखं)

 Maharjan Ratna

लुसि व ला थें लक्ष्मी व सरस्वती न्हापाया इलंनिसें तसकं मिले जूपिं पासापिं । गन गन लक्ष्मी अन अन सरस्वती अले गन गन सरस्वती अन अन लक्ष्मी । थौं ई हिलावन । लक्ष्मीयात सकल मनूतय्‌सं ययेकाहल । लक्ष्मीया चालामाला ठिक मजुया वल। व गुब्लें सुयागु छेँय् गुब्लें सुयागु छेँय् बास च्वं वन । लक्ष्मी गुब्लें खुँ दाखुँतय्‌गु छेँय् बास च्वं वनी, गुब्लें बलत्कारीया छेँय्। गुब्लें देश मिया नइपिं नेतातय् छेँय् बास च्वं वनी सा गुब्लें म्व:नी, स्वन्ति थें जा:गु ततःधंगु नखःसं गुणस्तर हीन नसा त्वँसाय् अखाद्य ल्वाकछ्यानाः मिया नइपिं ब्यापारीतय्

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक