• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 08, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

तेस्रो बिहे

सुभाय् संवाददाता November 21, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

-लघुकथा

महर्जन रत्न

“तेस्रो बिहेसम्म श्रीमान जीवित रहँदैन ।
बिहेको केहि समयमै श्रीमानको मृत्यु हुने योग छ “ज्योतिषको कुराले झस्किन झुमा ।

यसभन्दा अगाडि दोस्रो बिहेपछिको श्रीमानको मृत्यु भयो । पहिलो बिहे त २० वर्षको उमेरमा ५० वर्षकोअधबैंसेसँग भएको थियो । निकै धनी । उ सुनको पिंजडामा पाल्न चाह्न्थ्यो । तर उनी बिते।
उनले अथाह सम्पत्ति भने छोडेर गए झुमालाई ।

तेस्रो बिहे गर्ने तरखरमा लागेकी झुमा अलि सचेत भइन् । ज्योतिषले भनेका थिए -” कसैसँग मन्दिरमा झुठो बिहे गरेपनि यो खड्ग तर्छ ।” चौथो बिहेपछि भने राम्रो योग रहेको बताए ।

तिनले झुठो बिहेको निम्ति पात्र खोज्दै गरे ।
एक ४० नाघेको मानिससँग मित्रता बढाए ।
बिस्तारै मायाको नाटक पनि गरे ।
रातीको कथा एउटै कोठामा पनि बिताए कहिलेकाहीँ ।

गरिब मानिसको औकात र कमजोरी राम्रोसँग जाने । एकदिन उनले माग गरिन “तपाईंको एक दुई रुपियाँ खर्च हुन्छ मलाई सिन्दुर दिनुस् ।”
मानिस खुशी भयो । खुशीसाथ मन्दिरमा सिन्दुर लगाइदिए ।
संयोग झुमाको मन थाहै नपाई उनीसित नैं बस्दै गयो ।
बिहाको नाटक गरेथे तिनले तर बिहा साँचिकै भयो । आफ्नै घरमा नयाँ श्रीमानसँग बस्न थालिन्!

एकादिन झुमा ज्योतिषले भनेको याद गर्दै चिसो मन बनाइ रहेकी थिइ ।तेस्रो बिहापछिको योगको ।
एक्कासि भर्‍याङमा ठूलो आवाज आयो । दौडेर हेर्दा श्रीमान छटपटिरहेका थिए ।
झुमा केहि गर्न असमर्थ थिइन् ! उसको संसार घुमिरहेको थियो।हल्लिरहेको थियो ।

सम्बन्धित पोस्ट
  • रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    सुभाय् पोस्ट बिशेष

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑