जापान र अस्ट्रेलिया बन्द, विद्यार्थी प्रभावित

 Maharjan Ratna

काठमाडौँं, मङ्सिर १५ गते । अस्ट्रेलिया र जापान सरकारले विदेशी विद्यार्थीलाई आवतजावतमा रोक लगाएको छ । ओमिक्रोन भाइरसको सङ्क्रमण फैलन सक्ने जोखिम बढेको भन्दै दुवै मुलुकले विद्यार्थी तथा अन्य प्रयोजनका लागि जान चाहने विदेशीलाई प्रवेशमा रोक लगाएको हो । दुवै मुलुकको निर्णयबाट नेपाली विद्यार्थी पनि प्रभावित हुने भएका छन् । दुवै मुलुक उच्च शिक्षाका लागि विदेशिन चाहने नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हो । अस्ट्रेलिया सरकारले डिसेम्बर १ तारिखदेखि लागूू हुने गरी विद्यार्थीलगायत अन्य वर्गका यात्रुका लागि एक साताअघि मात्रै आवागमन खुला गर्ने निर्णय गरेको थियो । जापान सरकारले पनि

अन्तर्राष्ट्रिय  संग सबंधीत छ |

जापानले ओमिक्रोन भेरियन्टको कारण नयाँ आगमन उडान बुकिङ रोक्यो

 Maharjan Ratna

टोकियो, मङ्सिर १५ गते । जापानले ओमिक्रोन भाइरस भेरियन्टकोे कारण एयरलाइन्सहरूलाई नयाँ आगमन उडान बुकिङहरू बन्द गर्न आग्रह गरेको यातायात मन्त्रालयले बुधबार जानकारी दिएको छ । ओमिक्रोन भाइरस भेरियन्टका पहिलो केस पुष्टि गरेको एक दिनपछि आगमन भएका यात्रीमा दोस्रो सङ्क्रमण पत्ता लागेपछि सो निर्णय आएको बताइएको छ । ‘हामीले डिसेम्बर १ देखि एक महिनाका लागि सबै नयाँ आगमन उडान रिजर्भेसनहरू स्वीकार गर्न रोक्न एयरलाइन्सहरूलाई आग्रह गरेका छौं’, यातायात मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताउनुभयो । विद्यमान बुकिङमा असर नपर्ने पनि उहाँले बताउनुभएको छ । जापानको सरकारले पहिले नै आफ्नो सीमा सुरक्षामा

अन्तर्राष्ट्रिय  संग सबंधीत छ |

लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन !

 Maharjan Ratna

प्रविन महर्जन ,लुम्बिनी /  लुम्बिनी बौद्ध विश्व विद्यालयको सत्रौं वार्षिकोत्सबको उपलक्ष्यमा आज मंसिर १५ गते बुधबार उसले प्रथम त्रियान प्रज्ञा सम्मेलनको आयोजना गरेको छ । त्रियान भन्नाले श्रावकयान, प्रत्येकबुद्धयान र सम्यकसम्बोधिलाई जनाउँदछ तर यहाँ त्रियान भन्नाले थेरवाद, महायान र बज्रयानलाई समावेश गरी त्यसभित्रको दर्शन र संस्कृतिलाई लिइएको छ । ती तीनयानभित्र आआफ्नै किसिमको पृथक शिक्षण पद्धति र संस्कृतिहरु रहेका छन् जसलाई उजागर गर्नु गराउनु वर्तमान परिपेक्ष्यमा अत्यन्त आवश्यक देखिन्छ । यसै कुरालाई मध्यनजर राखी लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा शान्ति, संमृद्धि र सद्भाव गर्दै अभिवृद्धिको भूमिका

अन्तर्राष्ट्रिय, मुख्य समाचार, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

आज प्रथम त्रियान प्रज्ञा सम्मेलन हुँदै – लुम्बिनी बौद्ध विश्वविद्यालय १७औं वार्षिकोत्सब विशेष

 Maharjan Ratna

प्रविन महर्जन ,लुम्बिनी / लुम्बिनी बौद्ध विश्वविद्यालय १७ औं बार्षिकोत्सवको उपलक्ष्यमा ४ दिने कार्यक्रम अन्तर्गत मंसीर १४ गते विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । यसैक्रममा स्वास्थ्य शिविर तथा  “शान्ति, समझदारी तथा दिगो विकासका लागि पत्रकारिता” विषयक  कार्यशाला गोष्ठी कार्यक्रम पनि आयोजना गरिएको छ । स्वास्थ्य शिविर शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र तथा हर्ट टु हर्ट नेपालको समन्वयमा विश्वविद्यालयले आयोजना गरेको थियो । शिविरमा केन्द्रका विशेषज्ञ चिकित्सकहरुद्वारा लुम्बिनीका विभिन्न विहार, गुम्बाका भिक्षु गुरुमां, लामागुरुहरु, विश्वविद्यालयका सदस्यहरु लगायत स्थानियहरु बासिन्दाको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो । अर्को महत्वपूर्ण कार्यक्रमका रुपमा “शान्ति समझदारी

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ओमिक्रोन प्रभावित अफ्रिकाबाट आएका ६ जना सरकारी अधिकारी विमानस्थलबाट प्रक्रिया नपुर्‍याई हिंडे!

 Maharjan Ratna

काठमाडौं । नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना (एनआईआरटिटिपी)को कार्यक्रम सकेर अफ्रिकाकाे तान्जानियाबाट स्वदेश फर्केका ६ सरकारी अधिकारी विमानस्थलबाट भागेका छन् । नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाको कार्यक्रममा भाग लिन तान्जानिया पुगेका सहसचिवसहितका ६ सरकारी अधिकारीहरू विमानस्थलबाट पहुँच र प्रभाव देखाएर भागेका हुन् । हाल दक्षिण अफ्रिकामा देखिएकाे नयाँ प्राणघातक ‘ओमिक्रोन’ नामक बी १.१.५२९ नयाँ भेरिएन्टको उदयले फेरि एक पटक विश्वमा महामारी फैलिने सम्भावना उच्च छ । नयाँ भेरियन्ट फैलिएको ठाउँबाट आएका जिम्मेवार अधिकारी नै सरकारी प्रोटोकल मिचेर भागेका छन् । दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरियन्टबारे

समाचार  संग सबंधीत छ |

भारतमा पनि देखियो कोभिडको नयाँ भेरिएन्ट,नेपाल पनि सतर्क हुनुपर्ने अवस्था !

 Maharjan Ratna

नयाँ दिल्ली / दक्षिण अफ्रिकामा फेला परेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा पनि भेटिएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन् । विभिन्न मुलुकहरूले दक्षिण अफ्रिकासँगको हवाइ सम्पर्क रोकिसकेको अवस्थामा भारतले पनि दक्षिण अफ्रिका र अन्य अफ्रिकी मुलुकसँगै उनीहरूसँग बढी आवतजावत हुने मुलुकलाई लक्षित गरी हवाई सम्पर्कलाई विच्छेद गर्ने सम्बन्धमा अधिकारीहरूले प्रधानमन्त्रीलाई सुझाब दिएका छन् । यसै सन्दर्भमा प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपलाई आक्रामक रूपमा विस्तार गर्न निर्देशन दिए। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

च्यूता ! – समसामयिक च्वसू

 Maharjan Ratna

झी नेवा: समाज गनथाय् वना: स्यनाच्वन धैगु स्वयेगु खःसा बांलाक सी दु, नेवा: समाजदुने थ: मस्तय्‌त बांलाक थ:गु रितिथिति, नख:चख: व सम्पदाया बारे थुइका बी मफुगु हुनिं भविष्यया कर्णधार धाइपिं मस्तय्‌सं झीगु तजिलजि बारे छुं थुइके मफुत । झीगु नेवा: समाजदुने न्यय्‌दँ न्ह्य: तक्क नं आख: ब्वंकेगु चलन मदुनि । जब आख: ब्वंकेगु चलन वल उबलय् नं जेनतेन याना: च्यागू तगिं तक्क जक आख: ब्वंकेगु यात। आपाः ब्वंकेगु धैगु झिगू तगिं तक्क जक ख: । अन‌ लिपा मस्तय्‌त ब्याहाः याना: थ:गु छेँया न्ह्याना वयाच्वंगु लजगा: न्ह्याकाः गुहालि यानाः जिविका हनेगु

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

शंकर पोखरेल एमाले महासचिवमा सर्वसम्मत !

 Maharjan Ratna

नेकपा एमाले चितवन  अधिवेशन विशेष                               चितवन / नेकपा एमालेको महासचिव पदका लागि कसैको पनि उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने भएका छन। बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि पोखरेले निर्विरोध निर्वाचित हुने भएका हुन्। अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाकाे केन्द्रीय कमिटीकाे सूचीकाे अन्य पदमा दाबेदारी परे पनि महासचिवमा नपरेपछि पोखरेल सर्वसम्मत महासचिव हुने भएका हुन्। निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ।( साभार)


सुभाय् पोस्ट बिशेष

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक