पाटनमा अंशुवर्माको शिलालेख भेटियो !

 Maharjan Ratna

हिसि ज्यापु ,ललितपुर / विश्व सम्पदा क्षेत्र पाटन दरबार क्षेत्रमा लिच्छवीकालिन शिलालेख भेटिएको छ । ढलको निर्माण कार्यको निम्ति खन्ने क्रममा भीमसेन मन्दिर अगाडि बौद्ध विहार उल्लेख भएको महासामन्त अंशुवर्माको शिलापत्र प्राप्त भएको हो । शिलालेख लिच्छवि संवत ५३६ को रहेको र यो पुरानो नेवार लिपि ( लिच्छविकालिन लिपी ) तथा प्रौढ संस्कृत भाषामा लेखिएको छ । लिपि विज्ञ श्यामसुन्दर राजवंशीका अनुसार त्यस अभिलेखमा स्पष्ट रूपमा पढ्न सकिने अवस्थामा महासामन्त अंशुबर्माको नाम उल्लेख छ भने संवत ५३६ ज्येष्ठ मासे शुक्ल पक्ष भनेर उल्लेख गरिएको छ । यस शिलालेखको माथिल्लो भागमा

मुख्य समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लुमंलुमं ….. !! (छपु आत्मपरक च्वसु)

 Maharjan Ratna

असं दुवातय् थ्यन । उखे वनेला थुखे वनेला । वंघःपाखे हे पलाः घुसुहुॅ न्ह्यात । जॅ स्यागुलिं भचाभचा धुसि लुइमाः। फक्व छुं म्वाम्ह थे धस्वानाः वनाच्वना । उ का बनिया पसः नं थ्यॅ हे थ्यन । स्टूल मेचचाय् पुचिं फ्यतूवना । ” धेदिसॅ, छु माल छितः? ” पसल्यां न्यन । ” ग्व, छु माल धायेगु । जॅ स्यानाः धुसिधुसि लुया जुइमाः । देशी वासः नतले जक …। मेगु स्वया झी जडिबुतिया वासः हे छकः पाना स्वयेला धै थे जुयाच्वन । उमेर वनकि नं थ्व जू व जू धैगु हे मदु

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

न्यूरो इन्टरर्भेन्सन – बिना शल्यक्रिया बन्द भएको मस्तिष्कको नसा खोल्ने पद्धति

 Maharjan Ratna

काठमाडौँ । तपाईलाई मस्तिष्काघात अथवा पक्षघात भयो ? नआत्तिहोस् तर जतिसक्दो छिटो विशेषज्ञ उपचार सेवा र प्रविधिका पहुँचमा पुग्ने प्रयास गर्नुहोला । यसो भएमा पूर्ववत् अवस्थामा फर्किने संभावना । साथै ‘प्यारालाइसिल’ हुनबाट जोगिन पनिसकिन्छ । यसका लागि नेपालमा पहिलो पटक ‘बाइ प्लेन क्याथल्याब’ मार्फत‘न्यूरो इन्टरभेन्सन’ सेवाको सुरुआत भैसकेको छ । अत्याधुनिक तथा विश्वस्तरीय सो उपकरणलाई बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्यूरो हस्पिटलले विगत एकवर्षदेखि सञ्चालनमा ल्याएको हो । सोही अस्पतालमा विगत एकवर्षदेखि न्यूरो इन्टरभेन्सन सेवा प्रदान गर्दै आइरहेका इन्टरभेन्सनल न्यूरो रेडियोलोजिष्ट डा. सुवास फुयालका अनुसार इन्डोभास्कुलर वा न्यूरो इन्टरर्भेन्सन भनेको बिना

प्रविधि, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कांग्रेसमा उम्मेदवारको नामावली प्रकाशन, भोलि ८ बजेदेखि मतदान

 Maharjan Ratna

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको छ । जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपाने र सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले आइतबार उम्मेदवारी फिर्ता लिए । शनिबार नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लक्ष्मीद्योया सिन्हः !!

 Maharjan Ratna

तुल्सीया मती खॅ पुतुपुतु दायाच्वन – स्वन्ति नखः वंगु लत्यां मयात ।आतलें ततापिन्त लक्ष्मीद्योया सिन्हः तीत छकः सःते मफयाच्वन । ल्वः नं भुसुक्क हे मनावन । मलानाच्वंगु नं छुभनं जक धाये । छन्हु लाकाः म्ह्याय् मस्त ला सःते हे माः ।छकः सःताः छप्यय् जा नयेत ला वा हे धायेमाः । मांपिनि पालंनिसें सःता वयाच्वंगु ।छु धाल जुइ ततापिसं , छु धाल जुइ भिनाजुपिसं । ” छाय् छि अपायच्वः घुरय् जुया च्वनाउ । छु जुल ?” कलातं लिक्क वयाः न्यंवसेंलि तुल्सी झसंग वन । उघ्रिमय् नवात, ” व हे का ,

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बुंग करुणामय बुङ्ममतीबाट पाटनको तःबहाल मन्दिर ल्याइयो

 Maharjan Ratna

ललितपुर/ ‘वर्षा र सहकालका’ देवता बुंग करुणामाया रातो मच्छिन्द्रनाथलाई आज बुङ्ममतीबाट पाटनको तःबहाल मन्दिर ल्याइएको छ। मच्छिन्द्रनाथलाई ६ महिना पाटन र अर्को छ महीना बुङ्मती राखिने चलन अनुसार बिहिबार दिउँसो तःबहाल ल्याइएको हो। मच्छिन्द्रनाथलाई पाँच बजे मन्दिर भित्र्याइएको ३२ पानेजु सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यले बताए । उनले भने, ‘हामीले पौने तीन बजे बुङ्मतीबाट करुणामयलाई बोकेर हिडेका थियौँ।’ गुरुज्यूको पल्टनले सलामी दिएपछि आठ जना पूजारी अर्थात पानेजुले मच्छिन्द्रनाथलाई केही सुरक्षाकर्मीसहित बाजागाजा गरेर पाटन ल्याइएको मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्यले बताए । उनले भने, ‘भगवानलाई पाटन ल्याउने चार दिन अघिदेखि हामीले एक

समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भृकुटीमण्डपमा कांग्रेस महाधिवेशनको अन्तिम तयारी

 Maharjan Ratna

काठमाडौं / नेपाली काँग्रेसको १४ औं केन्द्रीय महाधिवेशनको उद्घाटन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । काँग्रेस महाधिवेशनमा देश, विदेशबाट आउनु हुने चार हजार सात सय प्रतिनिधिसहित स्वयम्सेवक र सर्वसाधारण गरी करिब ५ देखि ६ हजारको सहभागिता हुनेगरी भृकुटीमण्डप परिसर तयारी अवस्थामा रहेको काठमाडौंको सभापतिसमेत रहनुभएका मञ्च व्यवस्थापन समितिका संयोजक सबुज बाँनियाले जानकारी दिनुभयो । बाँनियाको संयोजकत्वमा रहेको समितिमा ललितपुर र भक्तपुर जिल्ला सभापतिको पनि सहभागिता रहेकाे छ । कोरोना जस्तै संक्रामक रोगलाई मध्यनजर गर्दै एकैस्थलमा भीड हुन नदिन र सामाजिक दूरी कायम गरी महाधिवेशनस्थलमा सहभागी हुन प्रदर्शनीमार्गस्थित सडकमा दायाँ र बायाँ

समाचार  संग सबंधीत छ |

सिटी वान टेलिभिजनको नियमित प्रशारण सुरु

 Maharjan Ratna

पोखरा /पोखराको नयाँवजारमा रहेको सिटीवान टेलीभिजनले आफनो नियमित प्रसारण सुरु गरेको छ । आवाज विहीनहरुको आवाजलाई वुलन्द गर्ने उद्दघोषका साथ गण्डकी प्रदेशको राजधानी पोखराबाट टेलिभिजनले आफ्नो नियमित प्रसारण गरेको हो। कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश प्रमुख पृथ्वीमान् गुरुङले टेलिभिजनले मानव अधिकार र लोकतन्त्रको रक्षा गर्दै अगाडी वढ्नु पर्ने बताए । उनले नेपालको राजनीतिमा संचार क्षेत्रले पुराएको योग्दान अविष्मरणीय रहेको उल्लेख गरे। विशेष अतिथी नेकपा एमालेका केन्द्रीय सदस्य खगराज अधिकारीले गण्डकी प्रदेशमा जो नेता भए पनि केन्द्रमा हस्तक्षप हुनेगरी राजनीति गर्न अनुरोध गरे । पुर्व स्वाथ्यमन्त्री समेत रहेका अधिकारीले आम नागरिकको

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?

पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक