• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Jun, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / समाचार

आज प्रथम त्रियान प्रज्ञा सम्मेलन हुँदै – लुम्बिनी बौद्ध विश्वविद्यालय १७औं वार्षिकोत्सब विशेष

सुभाय् संवाददाताNovember 30, 2021 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

प्रविन महर्जन ,लुम्बिनी / लुम्बिनी बौद्ध विश्वविद्यालय १७ औं बार्षिकोत्सवको उपलक्ष्यमा ४ दिने कार्यक्रम अन्तर्गत मंसीर १४ गते विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ । यसैक्रममा स्वास्थ्य शिविर तथा  “शान्ति, समझदारी तथा दिगो विकासका लागि पत्रकारिता” विषयक  कार्यशाला गोष्ठी कार्यक्रम पनि आयोजना गरिएको छ ।
स्वास्थ्य शिविर शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र तथा हर्ट टु हर्ट नेपालको समन्वयमा विश्वविद्यालयले आयोजना गरेको थियो । शिविरमा केन्द्रका विशेषज्ञ चिकित्सकहरुद्वारा लुम्बिनीका विभिन्न विहार, गुम्बाका भिक्षु गुरुमां, लामागुरुहरु, विश्वविद्यालयका सदस्यहरु लगायत स्थानियहरु बासिन्दाको निःशुल्क स्वास्थ्य जाँच गरिएको थियो ।
अर्को महत्वपूर्ण कार्यक्रमका रुपमा “शान्ति समझदारी तथा दिगो विकासका लागि पत्रकारिता” विषयक कार्यशाला गोष्ठीमा विश्वविद्यालयका उपकुलपति प्रा. डा. हृदयरत्न बज्राचार्यद्वारा बौद्ध दृष्टिकोणमा विश्व शान्ति र सम्बृद्धि विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमका मूख्य प्रशिक्षक लामो समय पत्रकारिता गरिसक्नु भएका कुन्दन अर्याल हुनुहुन्थ्यो ।
विश्वविद्यालयका अन्तर्राष्ट्रिय संयोजक संजिव हुमागाईंद्वारा पत्रकारिताको संरचनामा आएको परिवर्तन र विश्वसनीयता बारे सहजीकरण गर्नुभएको थियो ।
विश्वविद्यालयलये आफ्नो १७ औं बार्षिकोत्सवको उपलक्ष्यमा आज मंसिर १५ गते बुधबार  बुद्ध धर्मका तीनै यानलाई लिएर “प्रथम त्रियान प्रज्ञा सम्मेलन” हुँने कार्यक्रम रहेको छ । साथै बुद्ध मूर्ति प्रतिष्ठापन तथा दीप प्रज्वलन कार्यक्रम पनि गरिने छ ।  यसैगरी भोलि मंसिर १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा मूल कार्यक्रम हुनेछ भने  पुस्तकालय भवन उद्घाटन लगायतका कार्यक्रम पनि गरिने भएको छ ।

सम्बन्धित पोस्ट
  • हनुमान डट कम
  • पाँच रुपैँयामा पिकनिक !
  • कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !
  • तिनतिकः महाबिकः ( बाखंचा)
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    नेवा: देय् दबूमा पवित्र बज्राचार्य

    छपता सिन्हः ( चि-बाखं)

    तलेजु भवानीको गहना अमेरिकी म्युजियममा!

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    थप ४,६३६ जनामा कोरोना संक्रमण, उपत्यकामा २,२१९ जनामा संक्रमण ४ जनाको मृत्यु ,

    पाटनमा भेटिएको शिलालेखको अध्ययनपछि निकालियो भावार्थ

    सुभाय् पोस्ट बिशेष

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑