• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अर्थ

नेपाल रत्न आभूषण व्यवसायी संघका अध्यक्ष , आर.बी. डाइमण्ड्सका संचालक महर्जनको निधन


सुभाय् संवाददाता October 18, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

काठमाडौं / नेपालको रत्न आभूषण व्यवसायी संघका अध्यक्ष तथा आरबि डाइमण्डस्‌का मालिक रमेश महर्जन सोमवार असामयिक निधन भएको छ । कोरोनाको उपचारको क्रममा मेडिसिटी अस्पतालमा उनको देहावसान भएको थियो ।
मृत्युको ६ दिन अगाडि मात्र उनले आफ्नो फेसबुक मार्फत आफ्ना श्रीमती सरिता महर्जनसहित कोरोना संक्रमित भएको जानकारी गराएका थिए । उनको श्रीमती सरिताको भने रिपोर्ट नेगेटिभ आइसकेको बताइएको छ ।
दिवंगत महर्जनको अन्तिम संस्कार मंगलबार पशुपतिमा गरिने बताइएको छ ।
स्व. रमेश महर्जन ने.सं. ११४० तथा ४१ का न्हूदँ राष्ट्रिय समारोह समितिका अध्यक्ष समेत हुनुहुन्थ्यो । उनको जीवन निकै संघर्षपूर्ण रहेको थियो । कठिन संघर्ष गरेर खेती किसानीबाट नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत राम्रा हिरा व्यापारीको रूपमा परिचय दिन सफल व्यक्ति हुन् उनी ।
भाषा , साहित्य ,संस्कृति क्षेत्रमा पनि कार्य गर्दै आएका उनी विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य पनि हुन्। उनी नेपालको पहिलो मातृभाषाको टेलिभिजन नेपाल मण्डल टेलिभिजनका अध्यक्षका रूपमा पनि कार्यरत हुनुहुन्थ्यो ।
स्व. महर्जनका एक छोरा तथा दुई छोरी रहेका छन् ।                                                                                                                   (सम्झनामा  —-  स्व. महर्जनको गत वर्ष  सामान्य रूपमा नयाँ वर्ष मनाउने क्रममा शुभकामना भिडियो जुन सुभाय् पोस्टको यु-ट्युबमा प्रकाशित भएको थियो  –)

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑