• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 26, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  नेवाःख्यः

६० औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न


सुभाय् संवाददाता October 17, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

— स्थानीय विद्यालयमा नेपालभाषा विषयलाई पाठ्यक्रममा समावेश गर्नुका साथै सांस्कृतिक सम्पदा संरक्षण जस्ता उल्लेखनीय कार्यको लागिकाठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्य सम्मानित —नेपाल भाषाको स्नातकोत्तर तहमा उत्कृष्ठ अंक ल्याउने प्रजित शाक्य सम्मानित
भक्तपुर / नेपाल भाषाकै पुरानो संस्था विराट नेपालभाषा साहित्य सम्मेलन गुथिले ६० औं विराट नेपालभाषा साहित्य सम्मेलन भक्तपुरमा आयोजना गरेको छ । साहित्यकार प्रतिसरा सायमिको प्रमुख आतिथ्यमा भएको उक्त सम्मेलनमा काठमाडौं महानगर पालिकाका मेयर विद्या सुन्दर शाक्या विशेष अतिथिका रूपमा आएका थिए । स्थानीय विद्यालयमा नेपालभाषा विषयलाई पाठ्यक्रममा समावेश गर्नुका साथै सांस्कृतिक सम्पदा संरक्षण जस्ता उल्लेखनीय कार्यको लागि विशेष अतिथि मेयर शाक्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न साहित्यकारहरुद्वारा नेपाल भाषाका साहित्य वाचन गरेका थिए । कार्यक्रममा कवयित्री प्रतिसरा मानन्धर, डा. योगेन्द्र प्रधान, ज्ञानेन्द्रमान बज्राचार्य लगायत करिब १७ जना साहित्यकारहरुले आ–आफ्नो साहित्य प्रस्तुत गरेका थिए । त्यसैगरी गायक जुजुकाजी रंजित , पवित्र कसा: लगायतले गायन प्रस्तुत गरेका थिए । साथै “ह्याउँबाला” पत्रिकाको २९औं अंक तथा बाबुकाजी सुवालको “गांगु सिमा” नामक लघुकथा किताबको विमोचन गरिएको थियो । त्यसैगरी नेपालभाषामा स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्न सफल नेपाल भाषा केन्द्रिय बिभाग पाटनका विद्यार्थी प्रजित शाक्यलाई ‘सुरत्न पदक’ र नेपालभाषा बिषय लिई एस इ इ मा उत्कृष्ट अंक प्राप्त गर्ने सदीक्षा महर्जनलाई मध्यपुर थिमि नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठले पदक सहित नगद राशि प्रदान गरेका थिए । विराट नेपाल भाषा साहित्य सम्मेलन नेपाल भाषाकै गौरवपूर्ण इतिहास बोकेको गरिमामय साहित्य सम्मेलन हो । कार्यक्रम विराट गुथिका अध्यक्ष महेन्द्र गोपाल कर्माचार्यको सभापतित्वमा भएको थियो ।

सम्बन्धित पोस्ट
  • धर्मपथमा नेपालभाषा कविता कन्सर्ट
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • कोलाज
  • सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    सुभाय् पोस्ट बिशेष

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑