• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 09, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

मोनामा लाईभ कला महोत्सव – Art for Hope


सुभाय् संवाददाता October 7, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

काठमाडौं/ घटस्थापनाको दिन काठमाडौंमा कलाको एक नौलो महोत्सव आयोजना गरिएको छ । नेपालको मौलिक परम्परागत कला तथा कन्टेम्पोररी कलाको लाईभ पेन्टिङ गरेर कलाकारहरुले आफ्ना सृजनाहरु प्रस्तुत गरिरहेका थिए । दृष्य निकै मनमोहक थियो । सबै दर्शकका आँखाहरु त्यतैतिर झुमिएका देखिन्थे । ३२ जना ख्यातिप्राप्त कलाकारहरु कला सृजनामा व्यस्त देखिन्थे । यसैगरी वरिष्ठ पौभा: चित्रकार लोक चित्रकार ,वरिष्ठ कलाकार किरण मानन्धर ,समुन्द्रमान श्रेष्ठ पनि आ-आफ्नो किसिमको सृजनामा व्यस्त देखिए ।
यो चित्रकला महोत्सव  म्युजियम अफ नेपाली आर्ट मोनाको आयोजनामा काठमाडौं गेस्ट हाउसमा भएको थियो ।
यस महोत्सवको उद्घाटन महानायक राजेश हमालले क्यान्भासमा रंग पोटेर गरेका थिए ।
“नेपाली  परम्परागत चित्रकला नेपालको गौरव हो । यसले नै विश्वमा नेपालको परिचय दिन सक्छ । नेवार समुदाय कला संस्कृतिमा निकै धनी छ । यी सबै कलाको संरक्षण गर्णु जरुरी छ । आजको कला महोत्सव देखेर म निकै खुशी छु ” महानायक राजेश हमालले सुभाय् पोस्टसँग कुरा गर्दै भने ।
यसैगरी मोनाका प्रमुख राजन शाक्यले यो कला महोत्सव ऐतिहासिक भएको भन्दै एकै स्थानमा ३२ जना कलाकरहरु भेला भएर लाईभ पेन्टिङ गरेको नै एक ऐतिहसिक कार्य हो । यसले कलालाई व्यापारीकरण पनि गर्न सकिने र विश्वलाई नेपाली कलाको नमुना देखाउन  सहयोग हुने बताए । यस कला महोत्सवमा बेचिएका कलाबाट जम्मा भएको रकमको आधा रकम क्यान्सर पीडित बालबालिकाहरुलाई प्रदान गरिने उनले बताए ।
“आशाको लागि कला”को नाराका साथ भएको यो महोत्सव यो समय निकै महत्व राख्दछ , एक विश्लेषकले बताए ।  कार्यक्रममा फिनल्यान्ड अष्ट्रेलियाका राजदुतावासका प्रतिनिधि तथा अन्य देशका कुटनैतिक पदाधिकारी तथा कला पारखीहरुको सहभागिता रहेको थियो ।
स्मरणीय छ मोना नेपालकै महत्वपूर्ण निजी कला म्युजियम हो ।

सम्बन्धित पोस्ट
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑