• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 20, Aug, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / समाचार

चमतीमा वृद्ध विश्राम भवन तथा पार्क उद्घाटन

सुभाय् संवाददाताSeptember 22, 2021 मा प्रकाशित (११ महिना अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

काठमाडौँ / काठमाडौँ महानगरको वडा १५ वडामा रहेको चमति जग्गा एकीकरण आयोजना क्षेत्रभित्र ज्याथ: झासुलने छें (वृद्ध विश्राम भवन) तथा पार्कको शनिबार काठमाडौं महानगर पालिकाका मेयर बिद्यासुन्दर शाक्यले उद्घाटन गरेका छ्न् । चमति टाउन प्लानिङभित्र स्थानीयबासीको जग्गा योगदानबाट प्राप्त भएको १ रोपनी १४ आना जमिनमा २ तले भवनसहितको पार्क निर्माण गरिएको हो । बृद्ध विश्राम गृहमा स्थानीय ज्येष्ठ नागरिकहरुले केहि दिन अगाडिदेखि ज्ञानमाला भजन पनि गाउँदै आएका छन् । त्यसैगरी पार्कमा अध्यात्मिक भावना जगाउने देवी देवताका मूर्ति राखिएका छन् । भगवान बुद्ध , महादेव , महामञ्जुश्री, हारती माता, , बसुन्धरा देवी, बुद्ध, महाङ्काल,गणेश, कुमार, लक्ष्मीनारायणलगायत मूर्तिहरु प्रतिस्थापन गरिएको छ ।  

पार्क निर्माण गर्न काठमाडौँ महानगरपालिका, चमती जग्गा एकीकरण आयोजना र स्थानीय पूर्वाधार साझेदार कार्यक्रमअन्तर्गत काठमाडौँ क्षेत्र नं. ८ का संसद जीवनराम श्रेष्ठको संसद कोषको लागत सहभागिता रहेको छ । यसका लागि चमति नेवाः खलसँगको सहकार्यमा स्थानीयले करीव ३० लाख रुपैयाँको सहभागिता जनाएका छन् । 

सम्बन्धित पोस्ट
  • कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी
  • कम्प- पराकम्प
  • वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए
  • वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी

    कम्प- पराकम्प

    पूजाको फल

    वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए

    वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ

    हाइकु नख:

    चुनाव पनि महँगो भएछ !

    नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?

    नेपाली लेखक कविहरू मज्जैले झुक्किए तर कसरी ?

    “पचली भैरब” पुस्तक विमोचन

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    सुभाय् पोस्ट बिशेष

    कृष्णया प्रेम याइगु राधालिसे, इहिपा यायेत रुकमणी

    कम्प- पराकम्प

    वर्ल्ड नेवा: अर्गनाइजेसनको अध्यक्षमा संयुक्त चुनिए

    वर्ल्ड नेवा: अर्गनाइजेसनया न्हूम्ह नाय: संयुक्त श्रेष्ठ

    हाइकु नख:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑