• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Jun, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / प्रविधि

आजको हवाई घटनाको प्रसंग

सुभाय् संवाददाताSeptember 27, 2021 मा प्रकाशित (९ महिना अघि) अनुमानित पढ्ने समय : १३ मिनेट

लेफ्ट. कोलोनेल सानुराजा बज्राचार्य, हवाई सुरक्षा प्राविधिक

हवाई यात्रा सुरक्षित एवं भरपर्दो हुन्छ किन भने हवाईजहाजमा अति सुरक्षित प्रविधि , बिशेष तालिम प्राप्त गरी नियमन निकाय बात दक्षता र सीपको परीक्षण बात योग्य भएका पाइलट तथा इंजीनियर, हरेक तहमा सुरक्षा प्रत्यभूति हुने जाँचकि आदि पछि हवाईजहाजको उड़ान हुन्छ ।
जहाजको सम्बेदनशील प्रणालीहरू सुरक्षित बनाउन दोहोरो प्रणालि प्रयोग भएका हुन्छन । अर्थात एक प्रणाली ले काम नगर्दा अर्को प्रणालीले आवश्यक कार्य गरनेछ ।
आजको मिडिया को गरम खबर landing gear को समस्याले ज्यान नै जाने खालको जोखिमका कुरा हरू आए ।
यात्रु हरू ले आफ्नो ज्यान बच्छन भनेर अलिकति पनि आस गर्न सकेन ।
आजको घटनाको बिस्तृत विवरण त प्रकाशित भएको छैन तथापि यात्रु हरुलाई सुरक्षित महसूस गराउन केहि कुरा share गर्न चाहें ।
यस ATR जहाजमा पनि जहाज landing गर्नु पुर्व Landing Gear (पांग्रा भएको खुट्टा) को तीन अवस्था जनाउने indicator हुन्छ ।
1 . पहिलो landing gear जहाज उडीरहने बेलाको अवस्था हामी Up and locked भंछौं ।यति बेला indicator मा तीन बत्ति मध्य कुनै बत्ति बल्दैन ।
2. दोश्रो landing gear जहाज अवतरणको लागि Landing gear up locked अवस्था बात झरेको अवस्था हामी Landing gear transition भंछौं । यहां landing gear free भएर locked हुन गई रहेको अवस्था । यस अवस्था मा तीन वटा बत्ति रातो UN locked भनेर बल्छ ।
3. तेस्रो तल आइसकेपछि आफ्नो सुरक्षित स्थान मा locked हुने अवस्था हामी down and locked भंछौं । यति बेला तीन वटा हरियो बत्ति (triangle) बल्छ । अर्थात अवतरणको लागि सुरक्षित भयो ।
यसरी रातो बत्ति ” Unlocked “निभेपछि landing gear जहाज landing को लागि लगभग सुरक्षित हुन्छ ।
तथापि अझ सुरक्षित र पक्का गर्ने काम हरियो बत्ति बले पछि हुन्छ त्यति बेला landing Normal प्रक्रिया मा गर्न सकिन्छ ।
यदि यो बत्ति (indicator) बल्ने प्रणाली बिगरियो भने के हुन्छ ?
यस जहाजमा यस प्रकारको समस्यालाई पनि परिकल्पना गरी, आखिर जहाज हो समस्या आउन सक्छ , सो बत्ति indicator पनि दोहोरो प्रणाली राखिएको छ । यदि एक प्रणाली ले काम गरेन भने अर्को indicaing प्रणालीले काम गरेको हुन्छ । यस ATR जहाजमा पनि छ ।
तसर्थ उल्लेख गरिएको जस्तोअवस्था त्रासदी पूर्ण हुँदैन ।
त्यसैले एक प्रणालीले काम नागरेको अवस्था मा यसरी यात्रु हरू ले भयानक समस्या भनि हवाईजहाज को यात्रा मा यति धेरै त्रसित हुनु पर्दैन ।
” सर्वे भवन्तु सुखिन: ”                                                                                                                                         आज भएको घट्ना

#buddhaair #emergencylanding

Buddha Air Emergency Landing | Buddha Air Emergency Landing Today | Buddha Air Force Landing

क्याप्टेन आङ्गेलो शेर्पा जसले आज ७३ जना यात्रुको ज्यान बचाए । बुद्ध एयर विमानको ल्यान्डिङ गेयरमा समस्या आएपछि विमान विराटनगर विमानस्थलबाट त्रिभुवन विमानस्थल आएको थियो । उनले करिब ३० मिनेट काठमाडौंको आकाशमा होल्ड हुँदा १० फन्को लगाएर विमानको सफल अवतरण गराएका हुन्  ।

सम्बन्धित पोस्ट
  • हनुमान डट कम
  • पाँच रुपैँयामा पिकनिक !
  • कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !
  • तिनतिकः महाबिकः ( बाखंचा)
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    नेवा: देय् दबूमा पवित्र बज्राचार्य

    छपता सिन्हः ( चि-बाखं)

    तलेजु भवानीको गहना अमेरिकी म्युजियममा!

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    थप ४,६३६ जनामा कोरोना संक्रमण, उपत्यकामा २,२१९ जनामा संक्रमण ४ जनाको मृत्यु ,

    पाटनमा भेटिएको शिलालेखको अध्ययनपछि निकालियो भावार्थ

    सुभाय् पोस्ट बिशेष

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑