Maharjan Ratna
के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ ?
Maharjan Ratna
यौन सम्पर्कका कारण कोरोना भाइरस संक्रमण सर्न सर्छ कि सर्दैन यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा जानकारी गराउन बिबीसी रेडियो वनको न्यूजबीटले कार्ययक्रम प्रशारण गरेको थियोे जसमा यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्सले विज्ञ चिकित्सक डा. एलेक्स जर्जलाई यस विषमा कुराकानी गरेका थिए । पढ्नुहोस् उहाँहरुबीचको कुराकानी – के कोरोनाभाइरस महामारीको समयमा यौन सम्पर्क सुरक्षित राख्नु सुरक्षित हुन्छ? डा. एलेक्स जर्ज: यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये





