• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 05, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

“बलात्कारी घाम “

सुभाय् संवाददाता April 3, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मीना श्रेष्ठ 
मैले त थोरै मात्र स्पर्श लिन्छु
एकै छिन मात्र रहु भनेथें
म चिसिएको देखेर
ऊ लोभ्याइ रह्यो
म लोभिइरहे
उसको न्यानो स्पर्शले
तर उसको स्पर्श
सोचे भन्दा धेरै स्वार्थी रहेछ
केही दिन त म ऊबिना
रहनै नसक्ने आशक्त भएको थिए
उसको न्यानो हुन्जेल
उसँगै लिप्त भएर
जस्तै चैते हावाले नि
उसलाई  छाेएर हिम्मत लिंदै
मैले मान्दै नमानी
मैले हुन्न भन्दाभन्दै
जताततै डाम बसाईदियो
अरुको अगाडि अनुहार देखाउन नहुने गरी
भर्खर महशुस भयो
उसले ममाथि के के गरेछ
भर्खर भित्ताको ऐनाले भन्यो
मलाई उसले गर्नु नगर्नु गरेछ भनेर
निर्णय गरे मैले ,आफूलाइ गर्न भनेर
आफैं भेट्न जाँदा मात्र
के के न उखर्माउलो गर्दोरहेछ
ऊ त मनमोज गर्दोरहेछ
त्यसैत्यसै मात्तिनु पर्दोरहेछ
सधैं बार्दलिमा भेट्न जान्थें
उसले गर्नु नगर्नु गरिदियो
घरीघरी मै होइन जस्तो
आफूलाइ चिन्न गार्‍हो बनायो
मैले उसलाई भेट्न जाने
मैले उसलाई छुन जाने
दैलो आज बन्द गरीदिएँ
चुकुल आग्लो दुबै बन्द गरिदिएँ
अनि त झ्यालबाट चियाउँदै आयो
हो ,आज घाम यहीँ आयो !
सुस्तरी मेरो कपाल सुम्सुम्याउँदै..
अनि घाम भन्दै थियो
मेरो कानमा ,साउती गर्दै
अब भेट्न आउने होइन र ?
अहँँ ! म भेट्ने छुइन नि अब
अहँँ ! म सहने छुइन नि अब
तिम्रो जबर्जस्तीलाई
तिम्रो मनोमानीलाई
बरु ,ओसले ओसिन परोस्
बरु,चिसोले कठ्यांंग्रिन परोस्
सबै सहन्छु
सबै भोग्छु
भो ! घाम तिम्रो स्पर्श अब !

सम्बन्धित पोस्ट
  • नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!
  • त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ
  • मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् पोस्ट बिशेष

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑