“छि स्याना: हत्या !”

 Maharjan Ratna

महर्जन रत्न (लूनिभा:) न्हकु तिनाच्वंम्ह गिरिजाप्रसाद मार्साब मान्चोसा थ्वंया बात्चा ल्ह्वनेथें छिस्याना: हत्या ! सिलुस्वां थ्वये थें थ्व खैथल व गमला बुद्ध नुग: न्याल्ल ब्यांका हाकु स्वाहाने गइपिं न्ह्याब्लँय् न्ह्य:ने मेपिनि बाखाछें छिस्याना हत्या ! सिलु म्ये हालिपिं मतिनाय् न्ह्याब्लँय् चिपनिपया खँ यें सहर येमि गामा: व खैथल थ्व गमला ल्वहँमाय् गुलि नित्तुनीगु गुब्लँय् चुमबूगु मतिना गामय् न्हूम्ह मास्टर पियाच्वंम्ह गामानीया मतिना बीनिभा: छिस्याना हत्या ! गिरिजाप्रसाद मार्साब न्हकु तिनाच्वंम्ह ल्यायम्ह! यें सहरय् च्वंपिं येंमि गामातय् नाप अझं असहमत थें छिस्याना: हत्या ! (महाकवि गिरिजाप्रति देछा )


लकडाउन उलंघन नगर्न नगरबासीलाई मेयर बिद्यासुन्दर शाक्यको अपिल

 Maharjan Ratna

काठमाडौं / लकडाउन छिटफुट रुपमा उलंघन हुन थालेपछि काठमाडौं महानगर पालिकाका मेयरले नगरबासीको नाममा घरमै बस्न फेरि आज एक अपील जारी गरेका छन् । अपील जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ । मेयर बिद्यासुन्दर शाक्यद्वारा जारी अपिल महामारीका रूपमा विश्वभरि फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको दुई हप्ते ‘लकडाउन’ लाई उल्लंघन गर्ने छिटफुट गतिविधिहरू हुन थालेको विषयमा काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण भएको छ । कोरोना संक्रमणलाई सामान्य रूपमा लिनु ठूलो गल्ती हुन सक्ने भएकोले लकडाउन घोषणालाई पूर्ण पालना गरी घरैमा बसेर कोरोना संक्रमण विरुद्धको राष्ट्रिय

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“मजिया वैबले सुपया सहारा ” मदुम्ह कवि माधव मूलया छपु चिनाखँ

 Maharjan Ratna

जि लुमन्तिया महासागरय क्वसिना च्वनि गबलें गबलें च्वयरिखे घ्वाना हइ छझा आक्सय मिखा ब्वये गबले जि आक्सय ब्वये फइ फगत जि वने धुंकुगु ई जक मुक्कं वर्तमानय जि गबले म्वायेगु न्ह्याबले नर्कया भोग जिगु स्वर्गय गबले वने खनि पिया ला च्वने माल


जनताले अटेर गरेपछि

 Maharjan Ratna

जनताले अटेर गरेपछि इटालीको भयावह महामारी प्रत्यक्ष देखेर आएका सशस्त्रका पूर्व महानिरीक्षक भन्छन्, ‘युद्ध मैदान भन्दा डरलाग्दो छ । सशस्त्र प्रहरी बलबाट अवकाश भएपछि मैले आफ्नै रहरले कानुनमा स्नातकोत्तर (एलएलएम) गरें र केही पहिले मास्टर्स तहको अन्तर्राष्ट्रिय कोर्षका लागि अप्लाई गरें । त्यसैको सिलसिलामा अन्तर्राष्ट्रिय कानुनको सम्पदा संरक्षणसम्बन्धी कानुन (हेरिटेज ल) पढ्न करिब डेढ महिनाअघि म इटालीको तुरिन विश्वविद्यालय गएँ । म पुग्दा तुरिन सिटीमा खासै संक्रमण फैलिएको थिएन । बरु रोम र भेनिसतिर व्यापक भइसकेको थियो । त्यहाँ जानुअघि नै चीनको खबर थाहा पाएकाले सुरक्षाका लागि पञ्जा र मास्कहरू

विचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

क्षेत्रपाटी निशुल्क चिकित्सालयको आकस्मिक सेवा संचालनमा

 Maharjan Ratna

करिव पुरा विश्व नै कोरोना भाइरस कोभिड १९ को चपेटामा परेको बेला नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन । वर्तमान परिवेशमा सामाजिक दुरी कायम गर्दै सावधानी अपनाउँदै संक्रमणबाट बच्नको लागि अस्पताललाई पनि नियमित सेवा सुचारु गर्न समस्या भइरहेको अवस्था छ । अन्य समयमा जस्तै नियमित स्वास्थ्य समस्या लिएर आउने विरामीलाई पनि संक्रमणबाट बचाइराख्न विगतमा जस्तै अस्पताल आउन दिन सकेको छैन । यस्तै परिवेशमा काठमाडौंको भित्री बस्तीमा क्षेत्रपाटीस्थित क्षेत्रपाटी निःशुल्क चिकित्सालयले पनि हाल इमरजेन्सी सेवा मात्र संचालन गरिरहेको छ । इमरजेन्सीमा आउने बिरामीलाई सिधै कक्षमा नलिइ अस्पताल बाहिरै हात धुने

उपत्यका, प्रविधि  संग सबंधीत छ |

तिमी प्रश्न गर्छौ ढुङ्गा किन पुज्छौ?

 Maharjan Ratna

मीरा राजभण्डारी अमात्य तिमी प्रश्न गर्छौ ढुङ्गा किन पुज्छौ ? निरुत्तर थिएंँ म अचानक चरा भुर्र उडेर भगवानको गाँस पो टपक्क टिप्दै म निरुत्तर तिमीसँग फेरि प्रश्न गर्छु नाम भगवानको गाँस त प्राणी मात्रको लागि आमाले दलिनमाथि एक कचौरा भात नानीको लागि लुकाएजस्तै भोकहरु मेटाउन भगवान कचौरा थाप्दै मुण्ड बिचार कुन्द पानी आफ्नो लागि होइन प्राणी मात्रकालागि यहाँ भगवानहरु दोबाटोमा पहाडहरुका कुना कन्दरामा प्राणीहरुका भोकहरु मेटाउन युगौं युगदेखि  हात पसारी रहेछन्


कोविड -१९ लाई लिएर आकस्मिक रुपमा बसेको काठमाडौं महानगर पालिकाको ४३ औं कार्यपालिकाको बैठकबारे जानकारी-भिडियो हेर्नुहोस्

 Maharjan Ratna

कोविड्-१९ लाई लिएर आकस्मिक रुपमा काठमाडौं महानगर पालिकाको ४३ औं कार्यपालिकाको बैठक बस्यो । यसबारे जानकारी गराउनु हुँदै काठमाडौं महानगर पालिका वडा नं वडा १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जन -भिडियो हेर्नुहोस्


काठमाडौं महानगरको ४३ औं कार्यपालिकाको बैठक पनि कोविड-१९ मै केन्द्रीत, राहत वितरणको मापदण्ड तयार , कोविड-१९ एप सार्वजनिक गरिने

 Maharjan Ratna

काठमाडौं /काठमाडौ महानगर पालिकाको आज सोमबार आकस्मिक रूपमा ४३औं नगर कार्यपालिका वैठक बस्यो  । काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको यस बैठकमा हाल विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोविद -१९ )को संक्रमण रोकथाम र नियन्त्रणका लागि विविध विषयमा छलफल गरि आवश्यक निर्णयहरु गरियो । “अहिले वडाको एकद्वार नितिबाट  विपन्न बर्गलाई राहत वितरण गर्ने कुरा आएको छ र महानगरमा रहेका सबैलाई समान रुपले राहत वितरण गर्न एक राहत वितरण  मापदण्ड  तयार पारिएको छ त्यो हामीले आज छलफल गरेर पारित गर्‍यौंं “काठमाडौं महानगर पालिकाका १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनले

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ