• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 29, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

च्वबाहा: करुणामय आदिनाथ लोकेश्वरको दशकर्म पूजा सम्पन्न , मन्दिरमा पुन:प्रतिस्थापन गरियो


सुभाय् संवाददाता April 2, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १२ मिनेट

काठमाडौं / आयु आरोग्य, सुस्वास्थ्य प्रदान गर्ने देवताको रुपमा परिचीत काठमाडौं उपत्यकाका ४ प्रसिद्ध करुणामयहरुमध्ये एक रहेका च्वबाहा: करुणामय आदिनाथ लोकेश्वरलाई आज दशकर्म पूजा पछि मूल मन्दिरमा पुन: प्रतिस्थापन गरियो ।
किर्तिपूर नगर पालिकाको च्वबाहा(चोभार) अवस्थित आदिनाथ लोकेश्वरको न्हवं अर्थात  महास्नान गत चैत ११ गते चैत शुक्ल प्रतिपदाको दिन गरिएको  थियो ।

महास्नानपछि लोकेश्वरलाई विधिपूर्वक रंगरोगन गरिन्छ । र अन्त्यमा वज्रयान विधि अनुसार  दशकर्म पूजा गरिन्छ । यसमा विभिन्न चरणको काममा नेवार समाजका विभिन्न जात विशेषको मूल भूमिका हुन्छ । विशेष गरेर बज्राचार्य गुरुजु पुरोहित , स्थानीय द्य:पा:ला: शाक्य गुरुजु, नेकूजुको यस महास्नानमा महत्त्वपूर्ण भूमिका हुन्छ  । यसपालि लकडाउनको अवस्थामा पूजाको लागि आवश्यक व्यक्तिमात्र बसेर यसप्रकारको उपासक उपासिकाहरुको भीड हुने जात्रा सीमित व्यक्तिको उपस्थितिमा सम्पन्न  गरिएको थियो ।
फोटो : न्हुछे नेमकुल

सम्बन्धित पोस्ट
  • सिड्नीमा नेपाली समुदायका ऐतिहासिक उत्सव: NAA को स्वर्णजयन्ती र GSNMC को सांस्कृतिक केन्द्र अभियान
  • डबलीदेखि चौतारीसम्मः जात्रादेखि गुह्य आगमसम्म नेपाली नृत्यको अद्भुत संसार
  • नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत
  • सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिड्नीमा नेपाली समुदायका ऐतिहासिक उत्सव: NAA को स्वर्णजयन्ती र GSNMC को सांस्कृतिक केन्द्र अभियान

    डबलीदेखि चौतारीसम्मः जात्रादेखि गुह्य आगमसम्म नेपाली नृत्यको अद्भुत संसार

    नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत

    सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित

    राधाकृष्ण श्रेष्ठ: सम्पदा, संस्कृतिको सक्रिय अभियन्ता तथा जनतामाझ रहने युवा नेतृत्व

    जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास

    जनबहालमा आयुताहुति महायज्ञ जारी : वज्रयान परम्पराअनुसार पूजा, पाठ र होम

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    जीवित देवता श्रीगणेश र श्रीभैरवको निवासस्थान निर्माणका लागि शिलान्यास

    शंखरापुर नगर पालिका वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ,डाडाथोक खानेपानी उपभोक्ता समितिलाई १ रोपनी जग्गा दान

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् पोस्ट बिशेष

    सिड्नीमा नेपाली समुदायका ऐतिहासिक उत्सव: NAA को स्वर्णजयन्ती र GSNMC को सांस्कृतिक केन्द्र अभियान

    डबलीदेखि चौतारीसम्मः जात्रादेखि गुह्य आगमसम्म नेपाली नृत्यको अद्भुत संसार

    नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत

    सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित

    राधाकृष्ण श्रेष्ठ: सम्पदा, संस्कृतिको सक्रिय अभियन्ता तथा जनतामाझ रहने युवा नेतृत्व

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑