Maharjan Ratna
“भोलि ” युवा हस्ताक्षर मीना श्रेष्ठको सान्दर्भिक कविता
Maharjan Ratna
मीना श्रेष्ठ सायद भोलि अनिश्चित भए पछी मनहरु फर्किन्छ्न होला पुरानो दिनमा खाली हिजै मात्र , सम्झना मात्र लाग्दो हो, जति बाचियो , हिजै सम्म त हो लाग्दो हो जति हिडियो अघि सम्मै त हो नहेर ,भो ! पुरानो तस्वीर पुरानो सम्झना कति यादहरु बिझाइरहने चोटिल होलान् कति पलहरु छामी नसक्नु ज्वालमुखी होलान् केही दिन धैर्य गर न उस्तै गरि मस्ती गर्न बाकी छ अस्ति जान बाकी रहेको प्रेमको डाडामा एक अर्काको हात समाउदै थाकेको पाइताला तर जुर्मुरायको आलिंगन जोड्दै ,अंगालोको माला लगाउदै सेल्फी हान्न बाकी नै छ आज पर





