भारतभरि कोरोनाविरुद्ध प्रकाश पर्व , ब्लायकआउट गरि दियो बालियो

 Maharjan Ratna

नयाँदिल्ली / भारतमा कोरोना महामारी संक्रमणको बेला आत्मविश्वास बलियो बनाउने अभियानको रुपमा प्रकाश पर्व मनाइयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वान अनुसार भारतभरि  जनताहरुले बिजुली बत्ती निभाएर दियो , टर्च ,मैनबत्ती बालेर यसरी कोरोनाबिरुद्ध संघर्ष गर्ने संकल्प गरेका हुन् । भारतीय प्रधानमन्त्री  मोदीले आफ्नो निवासमा दियो बालेको तस्वीर ट्विटरमा पोस्ट गर्दै प्रकाश पर्वलाई लिएर केही धार्मिक श्लोक पनि लेेेख्न भ्याएका थिए उनले । आज आइतबार बेलुकी ९ बजेदेखि ९ मिनेटको लागि आह्वान गरिएको यो दीप प्रज्वलन कार्यक्रम भारतका विभिन्न ठाउँमा घन्टौसम्म चलिरहेको खबर छ । भारतमा कोरोना संक्रमण बढ्दै जाँदा यसरी

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

लकडाउनको बेला घर अगाडि बसेर हल्ला गर्ने ५ जनाको गोली हानी हत्या

 Maharjan Ratna

कोरोना भाइरस संक्रमणबाट बच्नका लागि घरमै बस्न भनिएको बेला राति आफ्नो घर अगाडि बसेर मानिसहरू हल्ला गरेका कारण रिसले चूर भएका एक व्यक्तिले झ्यालबाट पाँचजना मानिसलाई गोलि प्रहार गरि हत्या गरेको खबर छ । खवर भने विदेशको हो । रसियाको र्‍याजान क्षेत्रमा एक व्यक्तिले आफ्नो घरको झ्यालमुनि सडकमा बसेर उनीहरुले जोडले हल्ला गरेको भन्दै यसरी झ्यालबाट गोलि हानेर मारेको एएफपीले जनाएको छ। रूसको मस्कोबाट दक्षिण पूर्व २०० किलोमीटर टाढा रहेको र्‍याजान क्षेत्रस्थित येलात्मा भन्ने गाउँमा उक्त घट्ना भएको अधिकारीहरुले बताएका छन् ।घट्ना शनिबार राति १० बजेतिर भएको हो ।घट्नामा मृत्यु

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

एक दिन बाँच्न

 Maharjan Ratna

-समाश्री सधैँ आफै भित्र कतै खोतल्छु जहाँ थुप्रै पीडाहरू छन् यी मूक रहेका पीडाहरू जसका कुनै आवाज छैनन् जसका कुनै कौँलासो पनि छैनन् आकाशमा फैलिएर रहने बादलझैँ जसका कुनै ठोस आकार छैनन् स्थिति यस्तै यस्तै छ स्थिरता यस्तै यस्तै छ जुन कुनै दृश्यमा बाँधिँदैनन् पनि ठूलो मनमा यथेष्ट पीडा रहन सक्ने हुँदा ठूला मन हुनु पनि पीडा नै रहेछ “शुभ बिहानी प्रिय” एकाबिहानै खुसीले हौसिएर उसले कतै नेपथ्यबाट भनेको थियो र मिर्मिरेका ताराझैँ बिलाएको थियो सयपत्रीका हरिया पातहरूका टुप्पोबाट तप्किएका झरेका शीतबाट बनेको बिहानीले खाली हृदयलाई शितोष्ण बनाएपछि अनि साँझको

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

भारतय् कोरोना नाप आत्मविश्वासया लडाइँ , थौं बहनी ब्लायक आउट याना: टर्च व मैनमत: च्याकेत मोदीया आह्वान

 Maharjan Ratna

 थौं बहनी ब्लायक आउट याना: टर्च व सीइता: मत: च्याकेत मोदीया आह्वान ब्लायक आउटं विद्युत प्रशारण ग्रीड फेल जुइफुगु आशंका नइ दिल्ली / विश्वया महामारी कोरोना भाइरस नाप ल्वायेत आत्मविश्वास थनेया नितिं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीं छगू अजूचायापुगु आह्वान या:गु दु । “सकसिनं बहनी ९ बजेनिसें ९ मिनेटया नितिं बिजुली मत स्याना: टर्च लाइट सीमत , पाल्चा च्याके। ” थथे याना: कोरोना विरुद्ध भारतया १ अरब ३० करोड जनतां छगू हे उद्देश्य कया: मत च्याका: दना वइबलय्  प्रकाशया व महाशक्तिं तकं थुकियात अनुभव याइ नापं थुकिं कोरोना विरुद्धया लडाइँलय् झी

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

8 Malaysian Citizens Who Attended Delhi Mosque Event Caught At Airport

 Maharjan Ratna

8 Malaysian Citizens Who Attended Delhi Mosque Event Caught At Airport , The men were hiding at different places in Delhi, sources said. They will be handed over to Delhi Police and the Health department for further investigation. Eight Malaysian citizens who were about to board a special flight to Malaysia were caught at Delhi’s Indira Gandhi International Airport today. Sources said they were part of the Tablighi Jamaat Centre at Nizamuddin, which has been marked as a hotspot for the spread of coronavirus.The men were hiding at different places

अन्तर्राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

एक प्रदेश , स्थानीय तह ,जिल्लाबाट अर्को प्रदेश, स्थानीय तह र जिल्ला प्रवेशमा कडाइ गरिने

 Maharjan Ratna

काठमाडौं/ एक प्रदेशबाट अर्को प्रदेश तथा एक स्थानीय तहबाट अर्को स्थानीय तह र एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतमा कडाइ गरीने भएको छ । २२गते शनिबार  मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बताए । त्यस्तै नयाँ कोरोना संक्रमण देखिएका कैलाली कञ्चनपुर र बागलुङमा र्‍यापिड टेस्ट मार्फत संक्रमण पत्ता लगाउने र त्यसलाई पुनः परीक्षण गर्ने लगायतका निर्णय गरेको डा. खतिवडाले बताए। त्यस्तै स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति गराउने तथा त्यसमा बाधा पुर्‍याउनेलाई कारवाही गर्ने लगायतका निर्णय भएको डा.खतिवडाले बताए ।


के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ ?

 Maharjan Ratna

यौन सम्पर्कका कारण कोरोना भाइरस संक्रमण सर्न सर्छ  कि सर्दैन यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा जानकारी गराउन बिबीसी रेडियो वनको न्यूजबीटले  कार्ययक्रम प्रशारण गरेको थियोे जसमा यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्सले विज्ञ चिकित्सक डा. एलेक्स जर्जलाई यस विषमा कुराकानी गरेका  थिए । पढ्नुहोस् उहाँहरुबीचको कुराकानी – के कोरोनाभाइरस महामारीको समयमा यौन सम्पर्क सुरक्षित राख्नु सुरक्षित हुन्छ? डा. एलेक्स जर्ज: यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये

प्रविधि, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?