प्रधानमन्त्री केपि ओलिद्वारा राष्ट्रका नाममा सम्बोधन

 Maharjan Ratna

काठमाडौं /प्रधानमन्त्री  केपी ओलिले आज मंगलबार कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा सम्बोधन गर्नुुुभयो । उहाँको सम्बोधन यस प्रकार रहेको छ : आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान गुमाउने नेपाली दाजुभाइ, दिदीबहिनी लगायत सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सङ्क्रमितहरु

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

Japan to declare emergency for 7 prefectures

 Maharjan Ratna

Japan to declare emergency for 7 prefectures Prime Minister Abe Shinzo says he will declare a state of emergency due to the coronavirus outbreak for Tokyo and six other prefectures as early as Tuesday. The declaration will cover Tokyo, Kanagawa, Saitama, Chiba, Osaka, Hyogo and Fukuoka. It is expected to be in place for about a month. Abe told reporters on Monday that the head of an advisory panel, Omi Shigeru, recommended that he prepare to issue an emergency declaration. Omi reportedly cited the surging number of patients in Tokyo,

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

आइसियुमा उपचाररत छन् बेलायती प्रम

 Maharjan Ratna

अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्रीले बोरिस जोन्सनको स्वास्थ्यस्थिती खराब भएपछि उनलाई सघन उपचार केन्द्र ICU मा राखिएको छ । उनलाई अक्सिजन दिइएको छ । डाक्टरको सल्लाह अनुसार राम्रो उपचार गर्न उहाँलाई आइसियुमा राखिएको कुरा उनका प्रवक्ताले बताएका छ्न् । उनको स्वास्थ स्थिति बारे अझै पूर्ण रूपमा खुलाइएको छैन ।उनको शरीरमा अक्सिजनको मात्रा बढाइ राख्न यसरी आइसियुमा राखी उपचार गरिएको भन्ने कुरा पनि बाहिर आएको छ । तर उनलाई भेण्टिलेटरमा भने राखिएको छैन । उनले आफू केही परिक्षणको निम्ति अस्पताल भर्ना भएको र सामान्य अवस्थामा रहेको भनी सोमबार बिहान ट्वीट पनि

अन्तर्राष्ट्रिय, मुख्य समाचार, व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

४८ घन्टाभित्र कोरोना भाइरस मार्न सक्ने औषधि पत्ता लागेको दाबी!

 Maharjan Ratna

अस्ट्रेलियाका बैज्ञानिकहरुले एन्टी-प्यारासाइटिक औषधिले ४८ घन्टाभित्र कोरोना भाइरस मार्न सक्ने दाबी गरेका छ्न् । संसारका औषधि बिज्ञान जगतका सबैजसो हस्तीहरु अहिले कोरोना भाइरसको औषधि बनाउन अध्ययन अनुसन्धानमा प्रतिस्पर्धा गरिरहेका बेला अष्ट्रेलियाका बैज्ञानिकहरुले एन्टी प्यारासाइट औषधि ” आइभरमेक्टिन”ले यसप्रकारको मानव शरीरमा हुने खतरनाक भाइरसलाई ४८ घण्टाभित्र मार्न सक्ने बताएका छन् । तर अझैपनि मानिसमा यसको परिक्षण भने गर्न बाकी रहेकोले अहिले नै यसको प्रयोग नगर्न पनि उनीहरूले भनेका छन्। युरेक एलर्ट ले जनाए अनुसार मोनाश विश्व विद्यालयको बायोमेडिसिन डिस्कभरी ईन्स्टिच्युट( BDI ) र पिटर डोहर्टी ईन्स्टिच्युट अफ इन्फेक्सन एन्ड इम्युनिटीले अस्ट्रेलियाको

अन्तर्राष्ट्रिय, प्रविधि, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोरोनापाखें थः नं बचे जुइ, मेपिंत नं बचे याये !

 Maharjan Ratna

कोरोना (कोभिड–१९) या सम्भावित महामारीयात पनेत व निगरानी यायेत येँ महानगरपालिकां नेपाल रिसर्च एडुकेशन नेटवर्क, जनस्वास्थ्य सरोकार ट्रष्ट, इनोभेटिभ सोलुसन, नेपाल डिजास्टार–इमर्जेन्सी मेडिसिन सेन्टर लगायतया संघसंस्थात नाप जाना: दयेकूगु थ्व प्रणाली आः अःपुक हे मोबाइलया ‘प्ले स्टोर’ पाखें डाउनलोड याये फइगु जूगु दु । थ्व एप डाउनलोड यानाः महानगरदुने च्वंपिं न्ह्याम्हेस्यां नं थःपिं सावधान जुइमाःगु खः लाकि मखु ? छेँय् हे सुरक्षित जुयाः च्वंसां गाः वा अस्पताल वनेमाः ? विशेषज्ञया सेवा आवश्यक जुइ लाकि जुइ मखु ? थेंज्याःगु स्वास्थ्य सम्बन्धी अवस्था (ज्ञां) सीके फइ । ‘नेपाल कोविड–१९ निगरानी प्रणाली’ पाखें

नेवाःख्यः, प्रविधि, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

पुरुष आँसु

 Maharjan Ratna

सुधीर ख्वबि  आँखा भिज्नु रुनु हो भने मन भिज्नु रोएको हुन्छ कि हुन्न ? अम्बर, बादलको सहारामा रुन्छ बादल बिजुलीको चम्काईमा भिज्छ मन आँखाको बाटो भएर बग्छ आँखा गालाको ओरालो भएर सुक्छ पातको बिछोडमा रुख पनि उदासिमा डुब्छ पातले पनि पीडाको स्वाद नुनिलो चाख्छ हरेक सम्बन्धको बिच्छेद आँसुले धोएकै हुन्छ कि नाइँ ! हरेक थोपामा आत्मियताले स्पर्श गरेकै हुन्छ कि नाइँ ? खोला बेस्सरी सुसाउनु कुवाको पानी त्यसै सल्बलाउनु धर्ती चिराचिरामा चिच्याउनु सागर बेकाबु ज्वारभाटामा तड्पिनु ढुंगा चुपचाप खण्डित चूर चूर हुँदै जानू श्वास कहिले नफर्किने गरि हथात् जानू सपनाहरु

साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोरोना पीडित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

 Maharjan Ratna

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई अस्पताल भर्ना गरिएको छ । कोरोना भाइरसद्वारा पीडित उनी घरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आज सोमबार अस्पताल लगिएको एजेन्सीले जनाएको छ । दस दिन अगाडि उनमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको थियो । कोरोना भाइरसबाट संक्रमित हुने उनी संसारकै पहिलो सरकार प्रमुख थिए। प्रधानमन्त्री जोन्सनले ट्वीटरमार्फत् आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका दिंदै उनले आफूमा सामान्य लक्षणमात्र देखिएको बताएका थिए । त्यस दिनदेखि ऊनी  डाउनिङ स्ट्रिटमा सेल्फ क्वारेन्टिनमा बस्दै आएका थिए ।


“नेपाल कोविड–१९ निगरानी प्रणाली” एप के हो ?

 Maharjan Ratna

कोरोना (कोभिड १९) को सम्भावित महामारिको रोकथाम र निगरानी गर्न काठमाडौं महानगरपालिकाको समन्वयमा नेपाल रिसर्च एडुकेशन नेटवर्क, जनस्वास्थ्य सरोकार ट्रष्ट, इनोभेटिभ सोलुसन, नेपाल डिजास्टार–इमर्जेन्सी मेडिसिन सेन्टरलगायतका संघसंस्थाको साझेदारितामा बनाएको यो प्रणाली अब सजिलै मोबाइलको ‘प्ले स्टोर’ बाट डाउनलोड गर्न सकिने भएको छ । यो एप डाउनलोड गरी महानगरभित्रका जो-कसैले पनि सावधानी अपनाउनु पर्ने नपर्ने, घरमै सुरक्षित बसे हुन्छ कि स्वास्थ्य संस्थामा जानुपर्छ ? बिशेषज्ञ स्वास्थ्य सेवा आवश्यक पर्छ कि, पर्दैन ? जस्ता आफ्नो स्वास्थ्य सम्बन्धी अवस्था ( जानकारी ) थाहा पाउन सकिन्छ । “नेपाल कोविड–१९ निगरानी प्रणाली” प्रणालीले मुख्यतया चारवटा

उपत्यका, प्रविधि, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?