लुभूमा एकै घरका १० जनामा कोरोना पुष्टि , १ जनाले १२ जनालाई कोरोना सारेको पुष्टि ,लुभु क्षेत्र सील

 Maharjan Ratna

काठमाडौं / महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असरा १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा गरिएको स्वाब सङ्कलनमा सबैको नतिजा पोजेटिभ आएको हो। यसरी १ जना संक्रमितद्वारा १२ जनामा कोरोना सरेको पुष्टि भएको छ भने प्रभावित क्षेत्र महालक्ष्मी नगर पालिकाको ७, ८ र ९ वडा सील गरिएको छ । नर्सले आफू सङ्क्रमित देखिनुअघि आमालाई लुभूस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बलिउडका महानायक अमिताभ बच्चन कोरोना संक्रमित

 Maharjan Ratna

मुम्बई /बलिउडका महानायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना पोजिटिव देखिएको पुष्टि स्वयं अमिताभ बच्चनले आफ्नो सामाजिक संजाल् मार्फत गरेका छन् । अमिताभ बच्चनलाई मुंबईको नानावती अस्पतालमा भर्ना गरिएको छ । 77 वर्षीय अमिताभ बच्चन ने आफैंले यो जानकारी दिएका हुन् । अमिताभ बच्चनले आफ्नो फेसबूक पेज र ट्वीटरमा लेखेका छन् “ममा कोरोना पोजिटिव देखिएको छ । गत १० दिनभित्र मेरो सम्पर्कमा आउनु भएकाहरु सबैले पनि टेस्ट गराउन अनुरोध गर्दछु । ” उनले लेखेका छन् । भारतीय मिडिया न्युज च्यानल आज तकले पनि महानायकलाई कोरोना पुष्टि भएको समाचार

अन्तर्राष्ट्रिय, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

उपत्यकामा कोरोना संक्रमण बढ्ने क्रम जारी , शुक्रबार ४२ थप संक्रमण पुष्टि

 Maharjan Ratna

काठमाडौं / पछिल्लो २४ घण्टामा काठमाडों उपत्यकामा ४२ जनामा संक्रमित पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा २८ जना, ललितपुरमा १३ र भक्तपुरमा १ जना संक्रमित थपिएका हुन् । आज शुक्रबार देशका विभिन्न प्रयोगशालामा गरिएको ४८०६ जनाको पिसीआर परीक्षण गरिएकोमा ११८ जना संक्रमित भएको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६,६४९ पुगेको छ । यसरी उपत्यकामा संक्रमण टोल टोलमा फैलिनेक्रम बढिरहेको बेला सरकारले छोटो दुरीको भाडाको सवारी चलाउने घोषणा गरेर घर घरमा कोरोना निम्त्याएको हो

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

उपत्यकामा आज पनि थप २३ जनामा संक्रमण पुष्टि

 Maharjan Ratna

काठमाडौं / काठमाडौं उपत्यकामा कोरोना संक्रमणको गति बढ्ने क्रममा छ । आज बुधबार पनि उपत्यकामा थप २३ जना नयाँ कोरोना संक्रमित भएको पुष्टि भएको छ । गएको २४ घण्टाभित्र आज देशैभरि थप २५५ जना कोरोना संक्रमण पुष्टि भएको हो । आज कैलालीमा ३६ रौतहटमा ३३, अछाममा २२, काठमाडौंमा १६, कास्की र सुर्खेतमा १४/१४, डोटी र कन्चनपुरमा १२/१२ जनामा संक्रमण भेटिएको छ । यसैगरी झापामा ८, ललितपुरमा ७ रुकुममा , चितवन, पाल्पा, दाङ र दैलेखमा ५/५ जना संक्रमित देखिएका छन् । मोरङ, सप्तरी, र बझाङ ४/४, सुनसरी, सर्लाही, नवलपरासी पूर्व र

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बुंगद्यो रातो मच्छिन्द्रनाथको रथारोहण रोकियो

 Maharjan Ratna

काठमाडौं / बुधबार रथमा राख्न तयारी भएको अन्तिम समयमा आएर ललितपुरको जिल्ला प्रशासन कार्यालयले यसमा रोक लगाएको खबर छ । कोरोनाका कारण भीड गर्न नमिल्ने भन्दै यसरी रथारोहण रोक्न जिल्ला प्रशासन कार्यालय ललितपुरले गुथी संस्थान मार्फत सम्बन्धित ब्यक्तिलाई पत्र लेखेर यस बारे  जानकारी गराएको छ । योसँगै रोकिएको मच्छिन्द्रनाथ जात्रा यो वर्ष नहुने देखिएको छ । उपत्यकाको सहकालका देवताको रुपमा मानिने यी बुंग:द्यो को जात्रा उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा लिने गरिन्छ । गत बैशाखमै हुनुपर्ने यस देवताको जात्रा लकडाउनका कारण रथारोहण रोकिएको थियो भने केही दिन अगाडिमात्र यसको जात्रा

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपाल प्रहरीको महानिरीक्षक पदमा शैलेश थापा क्षेत्री नियुक्त

 Maharjan Ratna

काठमाडौँ / सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । उनी नेपाल प्रहरीको २८ औँ महानिरीक्षक हुनेछन् । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीको असार २४ मा उमेरका कारण अवकास हुँदैछ । आज मंगलबार बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको जानकारीमा आएको छ । महानिरीक्षक पदका लागि एआईजीद्वय शैलेश थापा र हरिबहादुर पाल पनि प्रतिस्पर्धामा भए पनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो । वि. सं. २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौंमा कोरोनाले विकराल रुप लिंदै , २३ स्थानमा कोरोना संक्रमित भेटियो

 Maharjan Ratna

काठमाडौं/ काठमाडौं उपत्यकामा बिस्तारै कोरोनाले आफ्नो रुप देखाउन थालेको छ । अहिलेसम्म उपत्यकाका विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको छ । काठमाडौंको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्बाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए। उनका अनुसार ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोमा कोरोना संक्रमित देखिएका छन् ।त्यसैगरी भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको छ । आज काठमाडौँमा

मुख्य समाचार, राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बिना मास्क बाहिर निस्कने र सामाजिक दूरी मिच्नेलाई प्रहरीले पक्राउ गर्न सक्ने व्यवस्था

 Maharjan Ratna

काठमाडौँ / कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिदै  गएपछि स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना नगर्नेमाथि सरकारले कडा कारबाही गर्ने नीति लिएको छ । बन्दाबन्दीको स्वरुप परिवर्तन गर्दै सरकारले स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी निश्चित व्यवसाय सञ्चालन लागि खुला गरे पनि त्यसको पालना नगरेको जनगुनासो बढेपछि गृह मन्त्रालयले कडा नीति लिन लागेको बताइएको छ । विशेष गरेर संक्रमण शून्य अवस्थामा रहेकोे काठमाडौंमा लकफाउनको अबधिमै लाखौं मानिस अवैध रुपले काठमाडौं छिरे । यसपछि काठमाडौंमा कोरोना संक्रमण देखिन थालियो ।अहिले आएर समुदायमै फैलिएको अवस्था छ । तर सरकारले लकडाउन खुकुलो गरेको नाममा खुल्ला

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?