संघनायक ज्ञानपूर्णिक महास्थविरको राष्ट्रिय सम्मान सहित अन्तिम संस्कार

 Maharjan Ratna

काठमाडौं/ नेपाली थेरवादी भिक्षुहरु मध्ये सर्वोच्च पदमा आसिन संघनायक ज्ञानपूर्णिक महास्थविरको आइतबार बागमति किनारमा रहेको ललितपुरको शंखमुल घाटमा अन्तिम संस्कार गरियो । उपचारका क्रममा संघनायक ज्ञानपूर्णिक महास्थविरको शुक्रबार ८१ वर्षको उमेरमा शुक्रबार बिहान ४.३५ बजे सुमेरु अस्पतालमा  निधन भएको थियो । उहाँ मधुमेह तथा उच्चरक्तचाप बाट पीडित हुुुुुुनुहुन्थ्यो । मृगौलाले काम गर्न छोडेका कारण उहाँको डायलोसिस गरि उपचार भइरहेको थियो । उहाँको अन्तिम संस्का थेरबाद परम्परा अनुसार गारिएको थियो ।उहाँको पार्थिव शरिरमा कार्यबाहक संघनायक बोधिसेन महास्थविर, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थविरले अग्निदान दिनुभएको थियो । त्यसपछि अरु भिक्षु भिक्षुनि

मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

खोकनामा आफ्नै भूमिमा रोपाइँ गर्न खोज्दा प्रहरीको लठ्ठी र टियर ग्याँस खानुपर्‍यो

 Maharjan Ratna

काठमाडौं /खोकनाबासीले आफ्नो सहमतिबिना राज्यले बिकासको नाममा आफूहरुको पुर्ख्यौली भूमि सरकारले जबर्जस्ती अधिग्रहण गर्न खोजेको भन्दै बिरोध गर्दै आएका थिए । यसैबीच हिजो असार २० गते आफ्नो भूमिमा धान रोप्न पाउनुपर्ने भन्दै खुदोलमा धान रोप्न खोज्दा ठूलो संख्यामा प्रहरी परिचालन गरि धान रोप्ने ठाउँमा अवरोध गरे । त्यहाँ परिचालित प्रहरीको संख्या र उनीहरू बसेको पोजिसन हेर्दा कुनै महत्त्वपूर्ण ठाँउको सुरक्षा गर्न आएका जस्तै देखिन्थे । धान रोप्न जान खोज्दा बाटोमै प्रहरीले रोकेपछि  स्थानीयबासी र उनीहरूको समर्थनमा खुदोल पुगेकाहरु र प्रहरीबीच झडप समेत भयो । प्रहरीले लाठीचार्ज र टियर ग्याँस समेत

मुख्य समाचार, राष्ट्रिय, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौंका ढलमा पनि कोरोना भाइरस भेटियो

 Maharjan Ratna

काठमाडौं / उपत्यकाको ढलमा कोभिड १९ को भाइरस फेला परेको छ । उपत्यका भित्रका ४ ठाउँका ढलको नमुना परीक्षण गर्दा २ ठाउँमा कोभिड १९ को भाइरस फेला परेको हो। सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन)नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो । उक्त अध्ययनले उपत्यकामा समुदायमा संक्रमण भित्रभित्रै फैलिएको देखाएको अध्ययनका लिड साइन्टिस्ट डाक्टर दिवेस कर्माचार्यले बताए । उनका अनुसार अन्य देशका अध्ययनहरुले कोरोना संक्रमित मानिसको दिसामा पनि कोभिड–१९ गराउने

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टर(WNO NCC)को अध्यक्षको राजीनामा प्रकरण सल्टियो

 Maharjan Ratna

काठमाडौं / वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेनद्वारा दिनुभएको राजीनामा च्याप्टरको सचिवालयको बैठकले अस्वीकृत गरेको छ । परिस्थितिलाई ध्यानमा राखेर संस्थागत हितका निम्ति बहुमत सदस्यले राजीनामा नदिन मत राखेपछि राजीनामा दिनुभएका अध्यक्ष शाक्यले आउँदो अधिवेशनसम्मका लागि जिम्मेवार बहन गर्न तयार भएका हुन् । राजीनामा प्रकरणलाई लिएर बुधबार काठमाडौंमा नेपाल च्याप्टरको आकस्मिक बैठक बसेको थियो । बैठकमा सल्लाहकारहरु डा. सुमित्रा मानन्धर , पुष्करभक्त माथेमाको पनि उपस्तिथि रहेको थियो । छलफलका क्रममा नेपाल च्याप्टरका सचिवालय पदाधिकारीहरु महासचिव रश्मिला प्रजापति, सचिव महर्जन रत्न , कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ , सह- कोषाध्यक्ष सुदय

नेवाःख्यः, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

दिवंगत संघनायक ज्ञानपूर्णिक भन्तेको अन्तिम संस्कार आइतबार गरिने, रिक्त संघनायकमा भिक्षु बोधिसेन महास्थविरलाई पदासिन गरिने निर्णय

 Maharjan Ratna

काठमाडौं / नेपालका ७ औं संघमहानायक दिवंगत भिक्षु ज्ञानपूर्णिक महास्थविरको अन्तिम संस्कार आइतबार गरिने भएको छ । मृगौलामा समस्या आएपछि उहाँको डायोलोसिस गरेर उपचार गरिंदै आएको थियो । मधुमेह तथा रक्तचापबाट समेत पीडित उहाँलाई उपचारको निम्ति गत बैशाख १८ गते ललितपुर धापाखेलस्थित सुमेरु अस्पतालमा भइरहेको थियो । उपचारको क्रममा आज शुक्रवार बिहान ४:३५ बजे निधन भएको थियो । श्रद्धाञ्जली अर्पणका लागि उहाँको पार्थिव शरीर विश्व शान्ति विहार मीन भवनमा राखिएको छ भने उहाँलाई श्रद्धाञ्जली अर्पण गर्न विभिन्न क्षेत्रका व्यक्तित्वहरु विश्व शान्ति विहार पुगेका छ्न् । उहाँको अन्तिम संस्कार थेरबाद बौद्ध परम्परा

मुख्य समाचार, राष्ट्रिय, व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौंमा खतराको घण्टी , ३२ जना थप संक्रमित , लकडाउन खुकुलो भएसँगै बाहिरबाट काठमाडौं छिर्ने बढेपछि संक्रमित बढेकोमा उपत्यकाबासी चिन्तित !

 Maharjan Ratna

काठमाडौँ /लक डाउन खुकुलो भएसँगै अनेक बहाना बनाइ अबैध रूपमा काठमाडौं उपत्यका पस्नेको संख्या बढेसँगै उपत्यकामा दिनानुदिन कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्याको बढिरहेको छ । आज बिहिवार उपत्यकामा थप ३२ जन संक्रमित भएको र एकको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी देशभर कूल संक्रमित थप ४७३ जना संक्रमित भएको र कूल संक्रमित संख्या १४ हजार ५१९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । काठमाडौं कोरोना संक्रमणको दृष्टिकोणबाट अति जोखिम क्षेत्रको रुपमा रहेको भनी विश्व स्वास्थ्य संगठन (WHO)

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

जि कन्हय् जक द्यने !

 Maharjan Ratna

(चिबाखं) – महर्जन रत्न   न्ह्यमव:गु मखु । द्यने मन मदुगु ! चाया ११:३० ता ई थात । किको हे हास: मदु । शान्त ! याउँसे च्वं । मचायेक मनय् लय् वल । जि न्हिला । न्ह्य: ल्वमं । लासा नं ल्वमं । आ: भचा जायेवं कन्हय् जुइ । जि थौं द्यनेमखुत । कन्हय् जक द्यने । याउँक छक: च्वने । याक: हे याउँ । द्यन कि म्हगस वइ । म्हगसय् व वइ थ्व वइ मदु । मायां क्यंम्ह नं वइ , तं क्यनीम्ह नं वइ । साहुं क्यं, धेबाया

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेपालभाषाया पाठ्यक्रमयात कया: सहलह

 Maharjan Ratna

येँ /  स्थानीय विषय नेपालभाषाया पाठ्यक्रम ‘येँ देय् म्हसिका’या बारे आइतवाः येँया सभागृहले शिक्षाविद्पिनिगु दथुइ छगू सहलह ज्याझ्वः जुल । येँ महानगरपालिका शिक्षा विभागया ग्वसालय् जूगु उगु ज्याझ्वलय् छगू तगिं निसें च्यागू तगिंतक्कया स्थानीय विषय नेपालभाषाया पाठ्यक्रमया कार्यपत्र नेपाल आदर्श माविया पूर्व प्रधानाध्यापक बरुण प्रसाद बैद्यं न्ह्यब्वयादीगु खः । उगु कार्यपत्रय् मगाः मचाःगु खँयात कया: लुम्बिनी विश्व विद्यालयया पूर्व कुलपति प्रा.डा. त्रिरत्न मानन्धर, नेपालभाषा केन्द्रीय विभागया उप प्राध्यापक राजन लाल जोशीं लगायतं तयादीगु खँय्  डा. चुन्दा बज्राचार्यंं लिस: बियादीगु खः । शिक्षा काइपिं ब्वंमिपिन्त सहज जुइकथं फुक्कं स्कूलय् पाठ्यक्रम  छथी

उपत्यका, नेवाःख्यः, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?