• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

काठमाडौंमा खतराको घण्टी , ३२ जना थप संक्रमित , लकडाउन खुकुलो भएसँगै बाहिरबाट काठमाडौं छिर्ने बढेपछि संक्रमित बढेकोमा उपत्यकाबासी चिन्तित !


सुभाय् संवाददाता July 2, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौँ /लक डाउन खुकुलो भएसँगै अनेक बहाना बनाइ अबैध रूपमा काठमाडौं उपत्यका पस्नेको संख्या बढेसँगै उपत्यकामा दिनानुदिन कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्याको बढिरहेको छ । आज बिहिवार उपत्यकामा थप ३२ जन संक्रमित भएको र एकको टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी देशभर कूल संक्रमित थप ४७३ जना संक्रमित भएको र कूल संक्रमित संख्या १४ हजार ५१९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
काठमाडौं कोरोना संक्रमणको दृष्टिकोणबाट अति जोखिम क्षेत्रको रुपमा रहेको भनी विश्व स्वास्थ्य संगठन (WHO) पहिले नै चेतावनी दिइसकेको अवस्थामा पनि सरकारले त्यसलाई बेवास्ता गर्दा यसरी दिनदिनै संकमण बढेको भन्दै उपत्यकाबासी क्रुद्ध बनेका छन् । काठमाडौं प्रवेशका निम्ति उपत्यकाको नगर पालिकाको अनुमति लिनुपर्ने नियम बएपनि मनपरि प्रवेश गर्न दिइरहेको उपत्यकाबासीको आरोप छ। संक्रमित क्षेत्रबाट धेरै मानिस उपत्यका पसिसकेको र पस्ने क्रम नरोकिएको भन्दै ऊनीहरुले दुख व्यक्त गरे ।

 

 

यस्ता  प्रवेशले उपत्यकामा अप्रिय अवस्था आउन सक्ने संभावनाप्रति उपत्यकाबासी चिन्ति देखिएका छन् ।

आज बिहीवार उपत्यकाका तीन जिल्लामध्ये काठमाडाैँमा ११ पुरुष र १७ महिला, ललितपुरमा २ पुरूष र भक्तपुरमा २ पुरुष गरि ३२ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

आज देशभरबाट ६६४ जना निकाे भएर घर फर्किएपछि निको हुनेको संख्या ५ हजार ३२० जना डिस्चार्ज भएका छन् ।

सम्बन्धित पोस्ट
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑