साँखुको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको नयाँ कार्यसमिति चयन

 Maharjan Ratna

सक्व/”शंखरापुर सक्वको पहिचान अब सालीनदीको मेला, माधव नारायण र वज्रयोगिनीको नाममा पनि चिनिन थालिएको छ”साँखुको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको अधिवेशनलाई संवोधन गर्दै शंखरापुर नगर पालिकाका मेयर रमेश नापितले अधिवेशबाट चयन गरेको नयाँ कार्यसमितिले माघ मेलाको राम्रो व्यवस्थापन गरी यसको गरिमा थप बढाउण आज आह्वान गरेका छन्। सांखुमा आज १० गते, बुधबार,सालीनदी मेलाको सरोकार राख्ने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको प्रत्यक दुई वर्षमा हुने अधिवेशनमा मन्तव्य राख्ने क्रममा उनले आह्वान गरेका हुन्  । यस पटक चलाखुटोलको पालोमा सम्पन्न अधिवेशनबाट सर्वसम्मत र निर्वाचन प्रक्रियामार्फत नयाँ

समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सिटीवान टेलिभिजनको अध्यक्षमा पुनः पवन प्रजापति

 Maharjan Ratna

पोखरा/पोखरालाई केन्द्रमा राखेर सञ्चालन भइरहेको सिटीवान टेलिभिजनको पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले पुनः पवन प्रजापतिको अध्यक्षतामा नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ। उपाध्यक्ष चिनु गुरुङ र राजेन्द्र ओझा, सचिव सुरेश श्रेष्ठ र कोषाध्यक्ष विनोद भुजेल सर्वसम्मत चयन भएका छन्। सदस्यमा सुनिल गुरुङ, सुदीप प्रधानांग, सुस्मा थापा पाण्डे, सन्तोष कुमार श्रेष्ठ, वसन्त केसी र टिना थापा छन्। नेतृत्व चयनको लागि अधिवक्ता वि वि विष्ट संयोजक रहेको निर्वाचन समिति निर्माण गरिएको थियो।                             

प्रविधि, बजार, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“नेपालमा Leader होइन Dealer हावी छ” – पी एल सिंह

 Maharjan Ratna

“नेपालमा “राजनीति होइन लाजनीति” चलेको छ / Leader होइन Dealer हावी छ” – पी एल सिँह पि.एल. दाई लक्का जवान हुँदै आफ्नो घर, परिवार छोडे। राजनीतिमा लागे। गणेशमान सिंह र मंगला देवी सिंह, चाक्सिबारी परिवारको सम्पर्कमा पुगे । परिवारको जेठो छोरो र सहयोगी बने । वर्ष बित्दै गए पी.एल. दाइमा राजनीतिको साथसाथै जेठा छोराको जिम्मेवारी पनि थपिंदै गए ।लौहपुरुष गणेशमान सिंह र मंगलादेवी सिंहलाई त्यो उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले । परिवारका साना पाँच बालबालिकाको पालन पोषण, शिक्षा दिक्षाको जिम्मा लिन बाध्य भए । त्यो परिवार भित्र डाक्टर, पाईलट, राजनीतिक

व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

रुसी सेनापतिको मस्कोमै हत्या गर्न कसरी सफल भए युक्रेनी जासुस ?

 Maharjan Ratna

मस्कोमा एउटा विद्युतीय स्कूटरमा लुकाइएको बम विस्फोट हुँदा रुसका लेफ्टिनन्ट जनरल इगोर किरिलोफ मारिएको छ । उनलाई युक्रेनी गुप्तचरहरूले मारेको दाबी गरिएको छ । वरिष्ठ रुसी जनरलको हत्या गर्न युक्रेनी जासुसहरू कसरी मस्को पुगे भनी प्रश्न उठेको छ भने रुसी सुरक्षामा पनि प्रश्न चिन्ह उठेको छ ।उता युक्रेनी गुप्तचरहरूले युक्रेनविरुद्ध युद्धमा संलग्न रुसका उच्च सैन्य अधिकारीहरूलाई “जहाँ भेटिन्छ त्यहीँ“ कारबाही गर्न थालेको युक्रेनी सुरक्षा र गुप्तचर सेवामा रहेका स्रोतहरूले पुष्टि गरेको बीबीसी न्यूजले बताएको छ । यस किसिमका कारबाही रुसभित्र,रुसले कब्जा गरेका युक्रेनी भूभागमा, र अरू देशमा पनि हुन सक्ने

अन्तर्राष्ट्रिय, समाचार  संग सबंधीत छ |

लोकप्रिय वाद्यगुरु एवं संस्कृतिकर्मी कान्छाभाइ ज्यापुको “निस्त्यनाथ” गीत संग्रह विमोचित

 Maharjan Ratna

काठमाडौं /लोकप्रिय वाद्यगुरु एवं संस्कृतिकर्मी कान्छाभाइ ज्यापुको “निस्त्यनाथ” गीत संग्रह विमोचन गरिएको छ । उनको देहावसान भएको छैठौं महिनाको पूण्यतिथिमा एक कार्यक्रमका बीच काठमाडौंको राष्ट्रिय सभा गृहमा लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धर ,वरिष्ठ साहित्यकार फणीन्द्ररत्न बज्राचार्य ,नेकपा(एमाले ) नेत्री अष्टलक्ष्मी शाक्य, ख्यालिजुजु मदनकृष्ण श्रेष्ठ ,प्रसिद्ध गायिका रमना श्रेष्ठ ,वरिष्ठ फोटोपत्रकार नातिकाजी महर्जन लगायतले उक्त गीति संग्रहको विमोचन गरेका थिए । कार्यक्रम विज्यापु त्वा: खल:का प्रमुख तुतुभाइ महर्जनको अध्यक्षतामा भएको थियो । कार्यक्रममा कान्छाभाइ महर्जनका जेठा छोरा पूर्णकाजी ज्यापुको लेखनमा रहेको कान्छाभाइ ज्यापुको जीवनीको शोकगीत भजनथली प्रस्तुत गरिएको थियो

कला/मनोरंजन, व्यक्तित्व, सम्पदा/संस्कृति, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

थँबहि विक्रमशील महाविहारमा पुरातात्विक भौतिक संरचना भेट्टियो

 Maharjan Ratna

-भागवत नरसिंह प्रधान (अनुसन्धानकर्ता) काठमाडौं महानगरपालिका, वडा नम्बर २६ मा नेपालको एक प्राचीन बौद्धविहार रहेको छ । यस विहारलाई थँ बहिल, विक्रमशील महाविहार धर्मधातु विहार, राजविहार, भगवान वहाल आदिले पनि चिनिन्छ । यस विहार कति वर्ष पुरानो भन्ने लिखित दस्तावेजहरू तथा अभिलेखहरू पाइएको छैन । तापनि, यस विहार परिसरमा विभिन्न लिच्छविकालीन मूर्ति ,चैत्य, स्तुपा (विहारको दक्षिणपट्टिको चोकमा विभिन्न मुद्रामा रहेको बुद्धको मूर्ति , विहारको पूर्वपट्टिको सडक पारीको तीनवटा स्तुपाहरू, विहारको आँगन चोकमा रहेको चैत्य आदि ) हरू पाइएको कारणले गर्दा यस विहार लिच्छविकालीन बिहार हो भन्ने अनुमान गर्न सकिन्छ ।

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

महानगरका संस्थापक मेयर पिएल सिंहको निधन, शोकमा आज काठमाडौँ महानगरपालिकामा बिदा

 Maharjan Ratna

काठमाडौँ/काठमाडौँ महानगरपालिकाका संस्थापक मेयर पिएल सिंहको निधनमा शोक मनाउ गर्दै महानगर पालिकाले आज (पुस १ गते) शोक बिदा दिएको छ । आज बिहान संस्थापक मेयर सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । महानगरले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द हुने समेत जनाएको छ ।सिंहले वि.सं. २०५२ मङ्सिर २९ गते काठमाडौं महानगरपालिका घोषणा गर्नु भएको र महानगरलाई योगदान पुर्‍याएको भन्दै उहाँको सम्मानका लागि आज बिदा दिने गरी महानगरपालिका र मातहतका कार्यालयहरूमा जानकारी दिएको छ । लामो समयदेखि उपचाररत पिएल सिंह हक्की स्वभावका मेयर थिए ।उनको

मुख्य समाचार, व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नेवाः हना सिरपाः दिपक तुलाधरयात ल:ल्हात

 Maharjan Ratna

यें/ सक्वया भाषा साहित्य मुँज्या खलःपाखें दँय्‌दसं बीगु याना वयाच्वंगु “नेवाः हना सिरपाः ‘थुगुसी मातृभाषा शिक्षा’या अभियन्ता दिपक तुलाधरयात ब्यूगु दु ।उगु खलःया ग्वसालय् शनिबा: सक्वया समाइरा गार्डेनय् नेपाल भाषा एकेडेमीया चान्सलर मल्ल के. सुन्दरया मू पाहाँसुइ जूगु ज्याझ्वलय् ५०द्व: तका:या दां(नगद)सहितया थुगु सिरपा ल:ल्हायेगु ज्या जूगु ख: । थगुने नेपालभाषाया स्वम्ह वरिष्ठ साहित्यकारपिं मथुरा सामि, डा. योगेन्द्र प्रधान व नर्मदेश्वर प्रधानयात थ्व सिरपाः लःल्हाः गु खः। नेवाः भासं आखः ब्वंकीगु निजी स्कुल चायेकादीम्ह दिपक तुलाधरं नेवाःतय् हरेक बस्तीइ नेवाः स्कुल चायेकेगु लागिं ‘नेवाः बस्ती नेवाः स्कुल’ अभियान कथं स्वनिगःया

नेवाःख्यः, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा