• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

साँखुको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको नयाँ कार्यसमिति चयन


सुभाय् संवाददाता December 25, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ११ मिनेट

सक्व/”शंखरापुर सक्वको पहिचान अब सालीनदीको मेला, माधव नारायण र वज्रयोगिनीको नाममा पनि चिनिन थालिएको छ”साँखुको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको अधिवेशनलाई संवोधन गर्दै शंखरापुर नगर पालिकाका मेयर रमेश नापितले अधिवेशबाट चयन गरेको नयाँ कार्यसमितिले माघ मेलाको राम्रो व्यवस्थापन गरी यसको गरिमा थप बढाउण आज आह्वान गरेका छन्। सांखुमा आज १० गते, बुधबार,सालीनदी मेलाको सरोकार राख्ने श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको प्रत्यक दुई वर्षमा हुने अधिवेशनमा मन्तव्य राख्ने क्रममा उनले आह्वान गरेका हुन्  । यस पटक चलाखुटोलको पालोमा सम्पन्न अधिवेशनबाट सर्वसम्मत र निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति चयन गरिएको छ। जस अनुसार कार्यसमितिको अध्यक्षमा विकासमान सिं,वरिष्ठ उपाध्यक्ष: जीवनमान सिं,उपाध्यक्ष (पुरुष): ओबिन श्रेष्ठ,उपाध्यक्ष (महिला): गंगा कारंजित,महासचिव: एल.पी. श्रेष्ठ,सचिव: बालकृष्ण सिं,कोषाध्यक्ष:रोशन गोर्खाली,सह-कोषाध्यक्षमा प्रविण लाल श्रेष्ठ चुनिएका छन् ।
सदस्यहरूमा संगिता श्रेष्ठ ,शुभद्रा श्रेष्ठ, रजनी श्रेष्ठ,अशोक श्रेष्ठ,प्रजल मान सिं,बिरेन्द्र श्रेष्ठ,भावना श्रेष्ठ माली,शंकर मान श्रेष्ठ,शान्ती महर्जन,नवीन कुमार श्रेष्ठ,प्रकाश मल्ल,सरिसा श्रेष्ठ मानन्धर,कृष्ण देवी कारंजित,सुरेन्द्र मालि,गगन रञ्जित,कृष्ण प्रसाद श्रेष्ठ,सजनी श्रेष्ठ चुनिएका छन् ।
अधिवेशन सकेलगत्तै आजै निवर्तमान अध्यक्ष बालकृष्ण श्रेष्ठले नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरेको छ । आगामी कार्यकालका लागि समितिलाई थप प्रभावकारी र समाजसेवामुखी बनाउने लक्ष्यसहित नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। आजै आगामी मेलाका लागि भावी योजना सहित कार्यनीति बनाउन तत्काल पूर्ण बैठक बसेको छ।
यस बर्षको श्री माधवनारायण स्वस्थानिको व्रत पुष महिनाको २९ गतेबाट प्रारम्भ हुदैछ।
अधिवेशन सके लगत्तै आजै निवर्तमान अध्यक्षा बालकृष्ण श्रेष्ठले नयाँ नेतृत्वलाई कार्यभार हस्तान्तरण गरेको छ । आगामी कार्यकालका लागि समितिलाई थप प्रभावकारी र समाजसेवामुखी बनाउने लक्ष्यसहित नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पिएको हो। हस्तान्तरण कार्यक्रमपछी आगामी मेलाका लागि भावी योजना सहित कार्यनीति बनाउन तत्काल पूर्ण बैठक बसेको आजै बसेको थियो ।
यस बर्षको श्री माधवनारायण स्वस्थानिको व्रत पुष महिनाको २९ गतेबाट प्रारम्भ हुदैछ।
कार्यक्रममा शंखरापुर नगर पालिकाका मेयर रमेश नापित प्रमुख अतिथि,अतिथिहरु उपमेयर,समिता श्रेष्ठ, नगर पालिकाका प्रवक्ता तथा वडा नं ६का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ, पूर्व मेयर सुवर्ण श्रेठ,शंखरापुर प्रहरी प्रभाग प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्ट
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑