नेपाल भाषा मंका: खल:या न्हूम्ह नाय: रमेशमान पिया

 Maharjan Ratna

येँ/ नेपालय् पहिचानया आन्दोलन थनेगु ज्याय् अग्रणी भूमिका दुगु नेपालभाषा मंकाः खलःया न्हूम्ह नाय: भाजु रमेशमान पिया जुयादीगु दु । संस्था दर्ता जुइधुंका: जूगु मंका: खल:या त:मुज्यां नेपाल भाषा ख्यलय् आन्दोलनकारी भूमिका म्हिता वयाच्वनादीम्ह पियायात न्हूम्ह नायः कथं ल्यःगु खः । तःमुँज्यां खलःया न्वकु पदय् बालकृष्ण प्रजापति–यात ल्यःगु दुसा छ्यांज्ये राजा शाक्य, दांभरि अमेश वज्राचार्य व मू दुजलय् ज्ञानेन्द्र मानन्धर, माधव स्यस्यः, प्रतापमान शाक्य, महेशमान डंगोल व रविन सायमि निर्वाचित जुयादीगु खः । मंकाः खलःया थ्व तःमुँज्या ३३ दँ लिपा जूगु खः । थ्व स्वयां न्ह्य मंकाः खलःया न्हापांगु तःमुँज्या

नेवाःख्यः, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

बिआरआई सहकार्य फ्रेमवर्कमा परेका १० परियोजनाहरू:

 Maharjan Ratna

बिआरआई सहकार्य फ्रेमवर्कमा परेका १० परियोजनाहरू: १) टोखा–छहरे सुरुङमार्ग २) हिल्सा–सिमकोट सडक ३) किमाथांका–खाँदबारी सडक र पुल ४) जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग ५) डडेलधुरास्थित अमरगढी सिटी हल ६) जिलोङ–केरुङ–रसुवागढी ट्रान्समिसन लाईन ७) मदन भण्डारी विश्वविद्यालय ८) काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम ९) दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क १०) झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स


बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी सिलसिला को हुन् ?

 Maharjan Ratna

गण्डकी, १९ मङ्सिर/ पर्यावरण अभियन्ता सिलसिला आचार्यका लागि त्यो खबर अप्रत्यासित थियो, जतिबेला उहाँले सन् २०२४ का लागि आफू बीबीसीको सय प्रेरक र प्रभावशाली महिलाको सूचीमा पर्न लागेको जानकारी पाउनुभयो । बीबीसीले उक्त सूची मङ्गलबार सार्वजनिक गरेपनि सोबारे एक महिनाअघि नै आचार्यलाई सूचित गरेको थियो । नोबेल पुरस्कार विजेतासहित विश्वभरका सय प्रभावकारी महिलाको सूचीमा परेपछि आचार्यलाई यतिबेला बधाई थाप्न भ्याइनभ्याइ छ । रासससँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “मेलै प्रकृति र वातावरणको मुद्दामा निरन्तर गरिरहेको कामलाई समाजले ‘रिकोग्नाइज’ गर्दा यस क्षेत्रमा अझै दृढ भएर लाग्न हौसला मिलेको छ ।” बागलुङकी आचार्यलाई

व्यक्तित्व, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

प्रधानमन्त्री ओली–एनपिसी अध्यक्षदथुइ खँल्हाबल्हा

 Maharjan Ratna

बेइजिङ (चीन), २ थिंलाथ्व : चीनया औपचारिक भ्रमणय् झायाच्वनादीम्ह प्रधानमन्त्री केपी शर्मा ओली व राष्ट्रिय जनकँग्रेस (एनपिसी)या अध्यक्ष चाव ल ची दथुइ थौं खँल्हाबल्हा जूगु दु । नाप लायेगु झ्वलय् वय्कःपिनि दथुइ नेपाल–चीन स्वापूया नापं थःवंथःया च्यूताः व संसदीय मामिलाया विषयकय् सहलह जूगु प्रधानमन्त्रीया निजी सचिवालयं धाःगु दु । थ्वसिबे न्ह्यः प्रधानमन्त्री ओलीें राष्ट्रपति सी चिनफिङयात नापलाना खँल्हाबल्हा यानादीगु खः । थौं हे प्रधानमन्त्री ओली नेतृत्वया प्रतिनिधिमण्डलं चिनियाँ प्रधानमन्त्री लि छ्याङ नेतृत्वया प्रमण्डलनाप खँल्हाबल्हा क्वचायेकूगु दु । प्रधानमन्त्री लीया मैत्रीपूर्ण ब्वनाय् प्यन्हूया भ्रमणया झ्वलय् प्रधानमन्त्री ओली म्हिगः न्हिनय् थन थ्यंकादीगु

अन्तर्राष्ट्रिय, मुख्य समाचार  संग सबंधीत छ |

लुम्बिनीमा धम्मवती गुरुमां मानार्थ विद्यावारिधिबाट सम्मानित

 Maharjan Ratna

लुम्बिनी /लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिक उत्सव तथा तेस्रो दिक्षान्त समारोहको अवसरमा नेपालका अग्रणी महिला भिक्षुणी धम्म्वति गुरुमांलाई मानार्थ विध्यावारिधी पदवीले सम्मानित गरिएको छ । बुद्ध जन्मभूमि लुम्बिनी गुरुयोजना क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको हलमा भएको भव्य समारोहमा कुलपति प्रधानमन्त्री केपी  ओलीबाट भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधिको सम्मान प्रदान गरिएको हो । श्रध्देय गुरुमां बर्मा नेपाल र अन्य देशहरूबाट प्रदान गरिने उच्च तहको सम्मानहरुबाट बिभूषित भैसक्नुभएका व्यक्तित्व हुनुहुन्छ । बुद्ध साशनिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेकोमा उहाँको योगदानलाई कदर गर्दै उहाँलाई विश्वविद्यालयले यसप्रकारको मानार्थ विध्यावारिधीको सम्मान गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका

राष्ट्रिय, समाचार, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

रेडियो नेपाल अनलाइन डट कमको सम्पादकमा दाहाल

 Maharjan Ratna

काठमाडौँ/  रेडियो नेपालको अनलाइन न्युज पोर्टल रेडियो नेपाल अनलाइन डट कमको सम्पादकमा मुख्य संवाददाता प्रमोदकुमार सिंह (दाहाल) नियुक्त हुनुभएको छ । तीन दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय दाहाललाई अनलाइन न्युज पोर्टलको सम्पादक भएर काम गर्ने जिम्मेवारी दितोकिएको हो । रेडियो नेपालको व्यवस्थापन बैठकले गरेको निर्णयअनुसार रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले दाहाललाई अनलाइन न्युज पोर्टलको सम्पादक भएर काम गर्ने थप जिम्मेवारी तोकिएको बताउनुभयो । दाहालले रेडियो नेपालको रिपोर्टिङ शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । यसैगरी अङ्ग्रेजी भाषाको समाचारमा सम्पादक पदमा कार्यरत अर्जुन सापकोटालाई अनलाइन न्युज पोर्टलको

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

जर्मनीद्वारा युरोपेली सङ्घलाई ट्रम्पको शुल्क तयारी गर्न आग्रह

 Maharjan Ratna

  मङ्गलबार अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले युरोपको निर्यातमा ठूलो शुल्क लगाउन सक्ने सम्भावनामा युरोपले तयारी गर्नुपर्ने र त्यस्ता कदमहरूको सामना गर्न एकजुट हुनुपर्ने बताउनुभएको छ । आफ्नो कार्यकालको पहिलो दिन नै मेक्सिको, क्यानाडा र चीनबाट आउने सामानमा व्यापक शुल्क लगाउने ट्रम्पको योजना रहेको भन्दै उहाँको यस्तो टिप्पणी आएको हो । “युरोप वा जर्मनीमा पनि यस्तै केही हुनसक्छ भन्ने तथ्यका लागि हामी तयार हुनुपर्छ”, जर्मनीका भाइस चान्सलरसमेत रहनुभएका हाबेकले बर्लिनमा व्यापार सम्मेलनमा भन्नुभयो । चुनावी अभियानमा ट्रम्पले विश्वभरका वस्तुहरूमा उच्च शुल्क लगाउने धम्की दिनुभएको थियो । संयुक्त राज्य अमेरिका युरोपीय महाद्वीपको

अन्तर्राष्ट्रिय, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मानार्थ विद्यावारिधि उपाधिद्वारा विभूषित हुँदै धम्मवती गुरुमां

 Maharjan Ratna

लुम्बिनी /श्रद्धेय धम्मवती गुरुमांलाई मानार्थ विद्यावारिधि उपाधिद्वारा विभूषित गरिने भएको छ । बुद्ध शिक्षा प्रचार प्रसार गर्ने कार्यमा अतुलनीय योगदान गरेवापत उहाँलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधिद्वारा विभूषित गर्न लागेको हो। सासनधज धम्माचरिय, अग्गमहागन्थवाचक पण्डित, भाषाथुवा: उपाधिद्वारा सम्मानित भइसक्नुभएका श्रद्धेय धम्मवती गुरुमांलाई आउदो मंसिर १४ गते हुने विश्वविद्यालयया तेस्रो दिक्षान्त समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति के. पि. शर्मा ओलीको उपस्थितिमा उहाँलाई उक्त उपाधिद्वारा विभुषित गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जानकारी दिएको छ । विश्वविद्यालयले यसरी मानार्थ उपाधि प्रदान गर्न लागेको यो पहिलो पटक हो । यसअगाडि गुरुमांलाई बर्मी सरकारले बि.सं.

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा