अफवाह फैलाउने थप १० युट्युव च्यानलसहितका माध्यमलाई काउन्सिलको कारवाही

 Maharjan Ratna

काठमाडौं । अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युव च्यानलसहित सामाजिक सञ्जाललाई सोमबार कारवाही गरेको छ । तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी सञ्चालित छन् । मिडिया अन्तरगत दर्ता/सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाललाई काउन्सिलले अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरेको छ । काउन्सिलले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको समेत विशेष अनुगमन गरिरहेको छ । सो क्रममा सामाजिक सञ्जालबाट घृणा तथा द्वेष फैलाउने किसिमबाट अपुष्ट, आधारहीन,

राष्ट्रिय, समाचार  संग सबंधीत छ |

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

 Maharjan Ratna

काठमाडौँ, १० मङ्सिर : यो साता कारोबारको पहिलो दिन घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज १५ दशमलव ८३ अङ्कले बढेर दुई हजार छ सय ८३ दशमलव २४ को विन्दुमा कायम भएको हो ।                                                                                             

बजार  संग सबंधीत छ |

नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान

 Maharjan Ratna

काठमाडौँ, १० मङ्सिरः बलिउडका पछिल्लो पुस्ताका सर्वाधिक सफल निर्देशकमा पर्नुहुन्छ कबिर खान । ‘काबुल एक्सप्रेस’बाट सिनेमा निर्देशनमा होमिनुभएका कबिरले त्यसयता ‘न्यूयोर्क’, ‘एक था टाइगर’, बजरङ्गी भाइजान’, ‘८३’, ‘चन्दु च्याम्पियन’ लगायतका सिनेमा निर्देशन गरिसक्नुभएको छ । यसै साता उहाँ काठमाडौँ आउनुभएको थियो । फिल्म साउथ एसिया महोत्सवको प्रमुख अतिथिका रुपमा उहाँ काठमाडौँ आउनुभएको हो । कविरले यही महोत्सवमा आफ्नो डकु–ड्रामा ‘द फर्गटन आर्मी’ बाट २५ वर्षअगाडि सन् १९९९ को संस्करणमा ‘ग्य्रान्ड जुरी अवार्ड’ हात पार्नुभएको थियो । फिल्म साउथ एसियाको उद्घाटन सत्रमा सम्बोधन गर्दै कबिरले सो अवार्ड नै आफूले आफ्ना कामका

कला/मनोरंजन, व्यक्तित्व, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव

 Maharjan Ratna

काठमाडौं /राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन्।राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई आइतबार नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।


थनिनिसें फिल्म साउथ एसिया महोत्सव

 Maharjan Ratna

येँ, ६ कछलागा : ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिमय् थनिनिसें फिल्म साउथ एसिया महोत्सवया प्यक्वःगू संस्करण न्ह्या:गु दु । यलया यलमाया केन्द्रय् प्यन्हूयंकं न्ह्याइगु महोत्सवय् थी थी देय्या ४७ गू लघु चलचित्र व वृत्तचित्र क्यनीगु जुइ । महोत्सवय् नेपाःलिसें भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्कानापं गुंगू देय्या संकिपा क्यनेत्यंगु दु । महोत्सवया सहायक निर्देशक पवस मानन्धरं थुगुसि वेस्ट फिल्म इन द क्लाइमेट क्राइसिस सिरपाः थपेयानागु न्ह्यथंसें उत्कृष्ट चलचित्र, जुरी अवार्ड, उत्कृष्ट स्टुडेन्ट चलचित्र, उत्कृष्ट डेब्यु चलचित्र व उत्कृष्ट फिल्म इन द क्लाइमेट क्राइसिस अवार्डया निंतिं धेँधेँबल्ला जुइगु धयादीगु दु । “महोत्सव सुथय् ९

कला/मनोरंजन, नेवाःख्यः, समाचार  संग सबंधीत छ |

तिब्बती बौद्ध धर्मका निकाय(परम्परा)हरू

 Maharjan Ratna

रन्जना श्रेष्ठ  तिब्बती बौद्ध धर्ममा विभिन्न प्रमुख निकाय(परम्परा)हरू छन्, जसले आ-आफ्ना विशेष दार्शनिक दृष्टिकोण, अभ्यास, र ऐतिहासिक विकासलाई प्रतिनिधित्व गर्छन्। सामान्यत: यी निकाय(परम्परा)हरूलाई “चार प्रमुख निकाय(परम्परा)हरू” भनिन्छ। साथै, केही उपनिकाय(परम्परा)हरू र सम्बन्धित निकाय(परम्परा)हरू पनि छन्। यहाँ तिब्बती बौद्ध धर्मका परम्पराहरूको संक्षेपमा वर्णन गरिएको छ: १ निङमा (पुरानो परम्परा) उत्पत्ति: ८औं शताब्दीमा गुरु पद्मसंभव (गुरु रिन्पोछे) द्वारा स्थापित, यो तिब्बती बौद्ध धर्मको सबैभन्दा पुरानो परम्परा हो। मुख्य ध्यान: “द्जोगचेन” (महासिद्धान्त) अभ्यास, जसले मनको स्वाभाविक प्रकृतिलाई बुझ्ने कुरामा जोड दिन्छ। विशेषता: तेर्मा(गुप्त शिक्षा)का रुपमा चिन्तनका ग्रन्थहरू खोज्ने परम्परा हो। यसमा प्रारम्भिक भारतीय

सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

मालदिभ्समा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मान

 Maharjan Ratna

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मालदिभ्समा सम्पन्न १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसिप, २०२४ मा पदकप्राप्त नेपाली खेलाडीलाई सम्मान गरेका  छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा विभिन्न तौल समूहमा पदक जित्ने खेलाडी रुपेश शाही, प्रज्ज्वल शाक्य, रजनी शाक्य, र सोनाम मुलगुठीलाई सम्मान गरिएको हो। प्रधानमन्त्री ओलीले शारीरिक सुगठन खेलको महत्त्व उल्लेख गर्दै यसको विस्तार र प्रवर्द्धनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे। “यो खेलले युवा पुस्तामा स्वस्थ जीवनशैलीको प्रेरणा दिन्छ र नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्‍याउँछ,” उनले भने। नेपाल शारीरिक सुगठन महासंघका अध्यक्ष

खेलकुद, शिक्षा / स्वास्थ्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“लाम ‘द्रे”- “मार्ग र फल” तिब्बती बौद्ध परम्परा साक्यापाको गहन तथा महत्वपूर्ण शिक्षा

 Maharjan Ratna

मंगलबार, काठमाडौं/ साक्या गोंग्मा त्रिजिन रत्न वज्र रिन्पोछेको ५०औं जन्मोत्सवको अवसरमा बौद्धस्थित थार्लाम गुम्बाका संघ सदस्यहरू र लाम ‘द्रे’ का सहभागीहरूले विशेष मण्डल अर्पण गर्नुभयो। उहाँबाट ४५ दिनसम्म प्रदान गरिएका बहुमूल्य लाम ‘द्रे’ शिक्षाहरू प्रति सम्मान, कृतज्ञता र श्रद्धा व्यक्त गर्दै, यी मण्डल अर्पण गरिएको थियो । साक्या गोंग्मा त्रिजिन रत्न वज्र रिन्पोछेबाट प्रदान भएको “लाम द्रे”को ज्ञानबारे जिज्ञासा उठ्न सक्छ । के हो त लाम द्रे अनि यसको महत्व के छ भन्ने बारे । यसबारे हामी छोटो जानकारी प्रस्तुत गर्ने प्रयास गर्नेछौं । “लाम ‘द्रे” (Lam Dre) तिब्बती बौद्ध

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा