• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव


सुभाय् संवाददाता May 31, 2026 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : २४ मिनेट

काठमाडौँ, १७ जेठ / लोटस रिसर्च सेन्टरको आयोजनामा बौद्ध दर्शनको एक अत्यन्तै महत्त्वपूर्ण ग्रन्थ ‘महाकरुणासूत्रम्’ (Maha Compassion Sūtra) को विमोचन तथा धर्मदेशना कार्यक्रम सम्पन्न भएको छ। ह्युमन लाइफ युनिभर्सिटीको प्रायोजनमा लोटस रिसर्च सेन्टरले सम्पादन तथा प्रकाशन गरेको यस ऐतिहासिक ग्रन्थको बौद्ध जगतका दिग्गज व्यक्तित्वहरूको उपस्थितिमा सामूहिक रूपमा विमोचन गरिएको हो।चिनियाँ भाषाबाट अनूदिद् यस ग्रन्थका मूल अनुवादक भारतीय त्रिपिटकाचार्य मास्टर नरेन्द्रयश हुन्। बौद्ध दर्शन, अनुसन्धान र साधनाका दृष्टिकोणले यो ग्रन्थ निकै अमूल्य मानिएको छ।
काठमाडौँमा आयोजित एक विशेष र गरिमामय समारोहका बीच महायोगी श्रीधर राणा रिम्पोछेको प्रमुख आतिथ्यमा ग्रन्थको विमोचन गरिएको थियो ।विमोचन समारोहमा प्रमुख अतिथिका साथै विशिष्ट बौद्ध विद्वान बज्र राज शाक्य, बागमती प्रदेश सभा सदस्य शैलेन्द्र मान बज्राचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. मणिक रत्न शाक्य , लोटस रिसर्च सेन्टरका महासचिव अशोक नन्द बज्राचार्य लगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभएको थियो।

ग्रन्थ विमोचन पश्चात् आयोजित धर्मदेशना कार्यक्रममा बोल्दै प्रमुख अतिथि महायोगी श्रीधर राणा रिम्पोछे तथा अन्य वक्ताहरूले ‘महाकरुणासूत्र’ को गम्भीर दार्शनिक पक्षमाथि प्रकाश पार्नुभएको थियो। धर्मदेशनाका क्रममा वक्ताहरूले वर्तमान विश्वमा बढ्दै गएको अशान्ति, तनाव र द्वन्द्वको अचुक ओखती नै भगवान् बुद्धले प्रतिपादन गर्नुभएको ‘महाकरुणा’ भएको बताउनुभयो।
मानव कल्याण, समाजको रूपान्तरण र आन्तरिक आत्मिक शान्तिका लागि यस ग्रन्थमा समेटिएका बुद्धका सूत्रहरूले हरेक साधक र सर्वसाधारणलाई सही मार्गनिर्देश गर्ने विश्वास उपकुलपति डा. मणिक रत्न शाक्य तथा बौद्ध विद्वानहरूले व्यक्त गर्नुभयो।
लोटस रिसर्च सेन्टरका महासचिव अशोक नन्द बज्राचार्यले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा बौद्ध समाजका अगुवाहरू, विभिन्न विहारका भिक्षु-भिक्षुणीहरू, अनुसन्धानकर्ता तथा ठूलो संख्यामा बौद्ध अनुयायीहरूको सहभागिता रहेको थियो।
सम्बन्धित पोस्ट
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन
  • सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने
  • अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑