Maharjan Ratna
शंखरापुर सक्व महोत्सव २०८१ आयोजना हुने
Maharjan Ratna
काठमाण्डौ / शंखरापुर सक्व नगर पालिकाको आयोजना तथा वडा नं ६ र ७ को संयोजनमा “शंखरापुर सक्व महोत्सव २०८१” आयोजना हुने भएको छ । शंखरापुर सक्व नगर पालिकाका प्रवक्ता तथा वडा नं ६का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठका अनुसार आउँदो माघ १६ गतेदेखि माघ १९ गतेसम्म प्राचीन सम्पदा बस्तीमा शंखरापुर सक्व महोत्सव २०८१ हुनेछ । उनका अनुसार महोत्सवको मूल उद्घेश्य सक्वको प्राचीन बस्ती र सम्पदा बारे जानकारी गराउनु तथा शंखराप्र नगर पालिकाभित्र रहेका बिभिन्न समुदायको संस्कृति बारे प्रचार प्रसार गर्नुका साथै साँखुकोे बारे प्रचार प्रसार गर्नु पनि रहेको छ । साँखु





