Maharjan Ratna
कुमा सागर र ख्वप बायण्ड शंखरापुर सक्व महोत्सव, २०८१को आकर्षण
Maharjan Ratna
आजको युवा समुदायमा निकै चर्चित गायक कुमा सागर र ख्वप बायण्ड शंखरापुर सक्व महोत्सव, २०८१ को एक आकर्षणका रुपमा देखिने भएको छ । दाफा भजनलाई युवा माझ फरक गायनमा प्रस्तुति दिएर युवाहरूलाई यसतर्फ आकर्षण गर्न सफल गायक कुमा सागरका अन्य गीतहरु पनि निकै लोकप्रिय छन् । शंखरापुर सक्व नगरपालिकाको आयोजनामा हुन लागेको उक्त महोत्सवमा त्यहाँको सम्पदा नगर क्षेत्रभित्र सांस्कृतिक झाँकी, सांस्कृतिक प्रस्तुति लगायत कृषि, चित्रकला विभिन्न हस्तकलाकाको प्रदर्शनी समेत गरिने कार्यक्रम रहेको छ । बागमती प्रदेश अन्तर्गत काठमाडौँ जिल्लाको उत्तरपूर्र्वी भेगमा अवस्थित यस शंखरापुर नगरपालिकाको ऐतिहासिक,सांस्कृतिक तथा धार्मिक महत्व बोकेको





