• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

नेवाः संकिपा राष्ट्रिय दबूको दोस्रो अधिवेशन सम्पन्न,महर्जन रत्नको अध्यक्षतामा नयाँ समिति गठन

सुभाय् संवाददाता January 14, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २२ मिनेट

काठमाडौं ,१ माघ / नेवाः चलचित्रकर्मी र चलचित्रको प्रवर्द्धन र व्यवस्थापन  गर्ने उद्देश्यले स्थापित नेवा: संकिपा राष्ट्रिय दबूको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सोमबार नेवा: देय् दबूको केन्द्रीय कार्यालय टेकुको सभाकक्षमा नयाँ कार्य समिति गठनसंगै अधिवेशन सम्पन्न भएको हो ।
वरिष्ठ चलचित्र सम्पादक माणिक रत्न तुलाधरको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनबाट महर्जन रत्नको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।
संकिपा दबूको उपाध्यक्षद्वयमा रवि डंगोल र मञ्जु श्रेष्ठ, सचिवमा रवि महर्जन, सहसचिवमा राजिव राजोपाध्याय, कोषाध्यक्षमा अन्नपुर्णेश्वरी श्रेष्ठ र सहकोषाध्यक्ष रन्जु श्रेष्ठ रहेका छन् । त्यस्तै, सदस्यमा भिमसेन रिसाल, राज शाक्य, रेवन्तलाल श्रेष्ठ,राजेश महर्जन  रवि श्रेष्ठ र सुविन्द्र श्रेष्ठ लगायत रहेका छन् ।

संकिपा दबूलाई चलायमान बनाउन अधिवेशनले विविध कमिटीको समेत गठन गरिएको छ । जस अन्तर्गत संगठन विस्तार कमिटीको संयोजकमा रवि महर्जन,राजीव राजोपाध्याय , आर्थिक कमिटी संयोजकमा रन्जु श्रेष्ठ र सहसंयोजक अन्नपुर्णेश्वरी श्रेष्ठ, प्रशिक्षण कमिटी संयोजकमा रवि डंगोल,सह संयोजकमा राज शाक्य र रेवन्तलाल श्रेष्ठ चयन भएका छन् । त्यस्तै, वजार व्यवस्थापन कमिटी संयोजकमा महर्जन रत्न , सहसंयोजकमा राज शाक्य, अन्तर्राष्ट्रिय कमिटी संयोजकमा आशिष्मा नकर्मी र कला संस्कृति कमिटी संयोजकमा भिमसेन रिसाल, सहसंयोजक श्याम प्रशाद खड्गी र सदस्यमा राजमुनि वज्राचार्य रहेका छन् ।
संकिपा दबूले संरक्षकका रूपमा नेवा: देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य ,सल्लाहकारमा पूर्व अध्यक्ष नरेश ताम्राकार , वरिष्ठ चलचित्रकर्मी पवन जोशी , वरिष्ठ चलचित्र सम्पादक निर्देशक नेपाल टेलिभिजनका पूर्व कार्यकारी सम्पादक माणिक रत्न तुलाधर , वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरे लगायतलाई सल्लाहकारका रुपमा राखिएको छ । त्यसैगरी पहिलो नेपाली चलचित्र नायिका, तथा चलचित्र विषयमा डिप्लोमा गर्ने पहिलो महिला चैत्यदेवी सिंह तथा पहिलो मातृभाषामा बनेको चलचित्र सिलुका नायक जय श्रेष्ठलगायतलाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।
अधिवेशनपछि बसेको पहिलो बैठकले नेवा: चलचित्र क्षेत्रमा काम गर्दै आएका सबै संघ संस्थालाई समेटेर जाने निर्णय गर्दै सबै चलचित्र सम्बन्धि संघ संस्थाहरुबाट समेत प्रतिनिधित्व गराउनको निम्ति आग्रह गरिने, संगठन विस्तार गर्ने जिल्ला समितिहरु बनाउने , सदस्यता वितरण गर्ने निर्णय गरेको छ । त्यसैगरी संकिपा कोष स्थापना गर्ने, चलचित्र प्रदर्शन ,चलचित्र महोत्सव गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी निकट भविष्यमा चलचित्र निर्माणका विविध विषयमा तालीम संचालन गर्ने निर्णय पनि गरेको छ । फोटो: राजेश महर्जन 

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑