शंखरापुर सक्वको पहिचान बढाउँदै सकियो शंखरापुर सक्व महोत्सव

 Maharjan Ratna

काठमाडौं /ऐतिहासिक धार्मिक सांस्कृतिक सम्पदाको नगर शंखरापुर सक्वमा पर्यटन प्रवर्द्धनको नारा सहित  गरिएको शंखरापुर सक्व महोत्सव सफलतापूर्वक सकिएको छ । कार्यक्रम संयोजक तथा नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठको सभापतित्व तथा शंखरापुर नगर पालिकाका मेयर रमेश नापितको प्रमुख आतिथ्यमा एक समापन कार्यक्रम गरियो । कार्यक्रममा विभिन्न उपसमितिमा रहेका संयोजकहरु पनि उपस्थित थिए । माघ १६ गतेदेखि माघ १९ गतेसम्म चलेको महोत्सवमा शंखरापुरको पहिचान गराउने थुप्रै प्रदर्शनी भएका थिए । स्थानीय साहित्यकारहरुको किताब प्रदर्शनीदेखि शंखरापुरको परिचय दिने विभिन्न कार्यक्रम भए । साँखुका महाकवि गिरिजाप्रसाद जोशीको स्मरणमा उनीद्वारा रचित गीतहरू विभिन्न गायक गायिकाले प्रस्तुत

सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

ललितपुरमा तीन दिने चलचित्र निर्माण प्रशिक्षण

 Maharjan Ratna

ललितपुर/ ललितपुर महानगरपालिका वडा नं. १६ कलाकार समितिको आयोजनामा संचालन भएको ३ दिने तीन दिने डकुमेन्ट्री तथा छोटो चलचित्र निर्माण तालिमको समापन शुक्रबार एक कार्यक्रमविच सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगर १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले तालिममा चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरेको बताउनुहुदै नेपाल भाषाको जगेर्नाको निम्ति स्थानीय तहबाट नै कलाकार समिति बनेको पहिलो वडा रहेको बताए । एक फरक प्रसङ्गमा उनले नेपाल भाषाका चलचित्रहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सकिने खालको निर्माण गर्नुपर्ने कुरामा विशेष जोड दिए । माघ १६ गतेदेखि १८ गतेसम्म सञ्चालन

कला/मनोरंजन  संग सबंधीत छ |

“मञ्जुश्री बोधिसत्त्व”को हुन्?

 Maharjan Ratna

बसन्त पञ्चमी/श्री पञ्चमी। चीनको 五台山 (ऊ थाई सान्) बाट नेपाल आउनुभएका मञ्जुश्रीलाई सम्झिने दिन। यस सन्दर्भमा मञ्जुश्री सम्बन्धित केही कुराहरु सेयर गर्दैछु। १. बौद्ध धर्ममा मञ्जुश्रीलाई निक्कै महत्त्व दिइएको छ। यसमा कुनै दुविधा नै छैन्। महायानीहरु उहाँलाई एक महान् बोधिसत्त्वको रुपमा लिन्छन्। उहाँको पूजा गर्नाले प्रज्ञा पाउने, स्मरण शक्ति बढ्ने, विद्वता बढ्ने तथा धेरै भन्दा धेरै सूत्र/ग्रन्थहरुमा पारंगत हुन सकिन्छ भन्ने मान्यता राख्दछन्। त्यसकारण उहाँलाई विशाल क्षेत्रमा पूजिन्छ। महायानीहरु उहाँलाई विभिन्न रुपमा विविध मन्त्रका साथ पूज्ने गर्दछन्। जसले तान्त्रिक विधिबाट उहाँको पूजा गर्न सक्दैनन्, उनीहरुले मन्त्रोच्चारण गरेर पनि साधना गर्न

व्यक्तित्व, सम्पदा/संस्कृति, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

शंखरापुर सक्व महोत्सव २०८१ सुरु भोलि हुँदै

 Maharjan Ratna

शंखरापुर सक्व महोत्सव २०८१ को भोलिबाट सुरु हुँदैछ । साँखुमा एक परम्परागत डबलीमा महोत्सवको उद्घाटन हुँदैछ । नगर प्रवक्ता समेत रहेका महोत्सव समारोह समितिका कार्यक्रम संयोजक राधाकृष्ण श्रेष्ठका अनुसार भोलि बिहान १० बजे सांस्कृतिक ¥यालीले नगर परिक्रमा गरिसकेपछि सांगल टोलको डबलीमा बागमती प्रदेशका संस्कृति पर्यटन मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम हुनेछ । कार्यक्रममा उपत्यकाका विभिन्न नगर पालिकाका नगर प्रमुखहरु, उद्योग वाणिज्यका संघ, च्याम्बर अफ कमसर्, संस्थाका प्रतिनिधिहरु राजनीतिक दलका प्रतिनिधिहरु समेतको उपस्थिति रहने छन । साँखुको शालीनदीमा लाग्ने एकमहिने माघ मेलाको अवसरमा सम्पदा वस्ती साँखुमा पर्यटन प्रवद्र्धनको नारासहित

समाचार, सम्पदा/संस्कृति  संग सबंधीत छ |

यौन सम्पर्क हुँदैमा करणी भन्न नपाइने,महिलाको कुरा मात्र नपत्याइने

 Maharjan Ratna

जबरजस्ती करणी केलाई भन्ने ? यस विषयमा बेलाबखत चर्चा भइरहन्छ । मुलुकी अपराध संहिता,२०७४ को दफा २१९ को उपदफा (१) ले कुनै पनि महिलाको मञ्जुरीबिना राखिएको शारीरिक सम्पर्कलाई जबरजस्ती करणी भनी व्याख्या गरेको छ । भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।’ उपदफा (२) ले डर,धाकधम्की, प्रलोभनमा नपारी राखेको शारीरिक सम्पर्कलाई जबरजस्ती करणी भन्न नमिल्ने भनेको छ । लेखिएको छ, ‘कसैले १८ वर्ष उमेर

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र, निन नम्बर पाएकाले राहदानी बनाउने मिल्ने

 Maharjan Ratna

८ माघ, काठमाडौं/आजदेखि नागरिक एपमा राष्ट्रिय परिचयपत्र राखिएको छ । नागरिक एप र राष्ट्रिय परिचयपत्रबीच तालमेल मिलेपछि परिचयपत्र एपमा राखिएको सूचना प्रविधि विभागकाले जानकारी दिएको छ। मंगलबार दिउँसोबाट नागरिक एपभित्रै राष्ट्रिय परिचयपत्र देखिने र अब राष्ट्रिय परिचय पत्र छापिएर आएका सबै नागरिकको परिचयपत्र त्यहाँ हेर्न सकिने जानकारी दिएईको छ। नागरिक एपभित्र ‘नेसनल आईडी’ अप्सनमा गएर त्यहाँ आफ्नो परियचपत्र नम्बर (निन नम्बर) राखेपछि सम्बन्धित नागरिकको परिचयपत्र देखापर्छ । गत कात्तिक २ को मन्त्रिपरिषद् बैठकले अन्तरआबद्धताका लागि स्वीकृति दिएको थियो। राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली र नागरिक एपलाई थप प्राविधिक परीक्षण गरिएपछि

समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“साँखुको पहिचान जीवन्त राख्न शंखरापुर ‘सक्व’ महोत्सब २०८१”

 Maharjan Ratna

काठमाण्डौ, ८ माघ । काठमाण्डौ उपत्यकाकै पुरानो शहर मध्ये एक रहेको शकरापुर सक्वको पहिचान जीवन्त राख्न शंखरापुर सक्व महोत्सब २०८१ हुने भएको छ । शंखरापुर नगरपालिकाको आयोजना तथा वडा नं ६ र ७ को संयोजनमा यहि माघ १६ देखी १९ गतेसम्म ४ दिन महोत्सव हुन लागेको हो । महोत्सव बारे जानकारी गराउन शंखरापुर सक्वमा एक पत्रकार सम्मेलन गरिएको छ । शंकरापुर नगरपालिकाका मेयर तथा शंखरापुर सक्व महोत्सव २०८१ का संयोजक रमेश नापितको प्रमुखत्वमा  आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा मेयर नापितले महोत्सवको बारे जानकारी गराउने क्रममा बोल्दै ” ३ हजार ३

समाचार, सम्पदा/संस्कृति  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

मैले भेटेको राजा शाक्य- व्यस्त सिंहदरबारभित्र भेटिएको एक कर्मशील नेतृत्व

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक

बज्रयोगिनी ग्राम: आचार्य अतिश दीपङ्कर श्रीज्ञानको पवित्र जन्मभूमि

कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा