• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 09, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  महानगर खबर

स्वास्थ्य र सशक्तीकरणका निम्ति नृत्य प्रशिक्षण


सुभाय् संवाददाता February 7, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १३ मिनेट

काठमाडौं / काठमाडौं महानगर पालिका वडा नं. १५ काे सहकार्यमा तथा सुभाय् मिडिया इन्फोटेन्मेन्टको प्राविधिक सहयोगमा सांस्कृतिक जागरण समूहद्वारा नृत्य प्रशिक्षण कार्य सुभारम्भ गरेको छ ।
काठमाडौंको लखुतीर्थस्थित जगतसुन्दर ब्वनेकुथी(स्कुल)मा स्वास्थ्य र सशक्तीकरण र प्रतिभा विकासकाे निम्ति नृत्य भन्ने नारा सहित आयोजना गरिएको नृत्य प्रशिक्षणको उद्घाटन प्रमुख अतिथि कामपा १५ वडाका वडा अध्यक्ष श्री ईश्वरमान डंगोलले पानसमा बत्ती बाली गरेका हुन् ।
सांस्कृतिक जागरण समूहका अध्यक्ष श्री राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा वडा सदस्यहरु मैंयालक्ष्मी महर्जन , नेवा: देय् दबू ,काठमाडौ महानगरपालिकाका अध्यक्ष श्री अर्विन्द्र मान सिंह तथा नृत्य प्रशिक्षक रन्जु श्रेष्ठको उपस्थिति रहेको थियो ।नृत्य प्रशिक्षण बारे पहिलेदेखि नैं चर्चा भएको र हाल आएर त्यो साकार भएको बताउँदै नृत्यले मानिसलाई स्वस्थ र आत्मविश्वास बढाउने कार्य गर्ने बताए । साथै आउँदो फागुन १० गतेदेखि वडा कार्यालयले आयोजना गर्ने  स्वयम्भू महोत्सवमा यस प्रशिक्षणबाट तालिमप्राप्त नृत्यकारहरुले एउटा आकर्षक नृत्य प्रस्तुत गर्नेमा ढुक्क रहेको बताउँदै वडा अध्यक्ष डंगोलले नृत्यले मानिसहरूलाई क्रियाशील बनाउने बताए।
नृत्य प्रशिक्षणमा ८० भन्दाबढी महिलाहरु सहभागिता रहने आयोजकले जनाएको छ ।

सम्बन्धित पोस्ट
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं
  • रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न
  • पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑