• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  महानगर खबर

रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

सुभाय् संवाददाता August 22, 2026 मा प्रकाशित (३ हफ्ता अघि) अनुमानित पढ्ने समय : १३ मिनेट

काठमाडौं /राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला समितिको आयोजनामा संगठन सुदृढीकरण तथा आगामी कार्यदिशासम्बन्धी बृहत् कार्यक्रम सम्पन्न भएको छ। संगठनलाई थप सबल, व्यवस्थित र गतिशील बनाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा काठमाडौं जिल्लाभरका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा काठमाडौं जिल्लाअन्तर्गतका ११ वटा नगर, १० वटा निर्वाचन क्षेत्र तथा १३८ वटा वडा समितिका सम्पूर्ण वडा सभापतिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संगठन विस्तार, व्यवस्थापन तथा आगामी रणनीतिका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको सञ्चालन काठमाडौं जिल्ला सचिव शन्तमान महर्जनले गरेका थिए भने प्रमुख अतिथिका रूपमा उपस्थित काठमाडौं जिल्ला सभापति राजा शाक्यले विशेष प्रस्तुति तथा कार्यक्रमको सहजीकरण गरेका थिए। काठमाडौं जिल्लाभर नयाँ संगठन विस्तार तथा व्यवस्थापनको अभियानमा सक्रिय रूपमा जुटिरहेका सभापति शाक्यले संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउने विषयमा विशेष जोड दिएका थिए।

त्यसैगरी नागार्जुन नगर सभापति तथा मोटिभेशनल स्पिकर राजन कोइरालाले संगठन निर्माण, नेतृत्व विकास र आगामी कार्यदिशाबारे प्रेरणादायी प्रस्तुति दिएका थिए।

वक्ताहरूले पार्टीको नीति, सिद्धान्त तथा कार्यदिशालाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउन एकताबद्ध र सक्षम संगठनको आवश्यकता रहेको औँल्याउँदै आगामी दिनमा संगठन विस्तार तथा सुदृढीकरण अभियानलाई अझ तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

कार्यक्रमले काठमाडौं जिल्लाभर पार्टी संगठनलाई थप सशक्त, व्यवस्थित र परिणाममुखी बनाउने दिशामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

सम्बन्धित पोस्ट
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं
  • पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑