• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 05, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

शंखरापुर सक्व महोत्सव २०८१ सुरु भोलि हुँदै


सुभाय् संवाददाता January 28, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

शंखरापुर सक्व महोत्सव २०८१ को भोलिबाट सुरु हुँदैछ । साँखुमा एक परम्परागत डबलीमा महोत्सवको उद्घाटन हुँदैछ ।
नगर प्रवक्ता समेत रहेका महोत्सव समारोह समितिका कार्यक्रम संयोजक राधाकृष्ण श्रेष्ठका अनुसार भोलि बिहान १० बजे सांस्कृतिक ¥यालीले नगर परिक्रमा गरिसकेपछि सांगल टोलको डबलीमा बागमती प्रदेशका संस्कृति पर्यटन मन्त्री विमल ठकुरीको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम हुनेछ ।
कार्यक्रममा उपत्यकाका विभिन्न नगर पालिकाका नगर प्रमुखहरु, उद्योग वाणिज्यका संघ, च्याम्बर अफ कमसर्, संस्थाका प्रतिनिधिहरु राजनीतिक दलका प्रतिनिधिहरु समेतको उपस्थिति रहने छन ।
साँखुको शालीनदीमा लाग्ने एकमहिने माघ मेलाको अवसरमा सम्पदा वस्ती साँखुमा पर्यटन प्रवद्र्धनको नारासहित यो महोत्सव आयोजना हुन लागेको हो ।
महोत्सवमा स्थानीय संस्कृतिको साथै लोकदोहरी प्रतियोगित पनि हुनेछ ।
महोत्सवमा १७ गते हुने कुमा सागर र उनको ख्वप बायन्डको कन्सर्टलाई निकै आकर्षकका रुपमा हेरिएको छ ।
महोत्सवमा लोकप्रिय कलाकार रवि डंगोल र पूर्ण थापा जोडी, भीमसेन रिसाल र अन्नपूर्णेश्वरी श्रेष्ठको जोडीको प्रहशनका साथै अन्य कलाकारहरुको प्रस्तुति पनि रहनेछ । चित्रकला,हस्तकला प्रदर्शनीका साथै जीवन्त म्युजियमका रुपमा परम्परा सामाग्रीहरु पनि प्रदर्शनीमा राखिने छ ।साथै महोत्सव भ्रमणका क्रममा बिभिन्न परिकारको पनि स्वाद लिन पाइने छ ।
शंखरापुरका मेयर रमेश नापित संयोजकत्वमा कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न २१ वटा उपसमितिहरु गठन गरी कार्य अगाडि बढाइएको थियो ।

सम्बन्धित पोस्ट
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन
  • सम्यक् महादान मूल समारोह समितिको सचिवालय स्थापना, आउँदो माघ १ गते महादान हुने
  • अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑