पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका, पाटन अस्पताल भर्ना

 Maharjan Ratna

काठमाडौँ — काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ । र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि तीनैजनालाई पाटन अस्पतालमा भर्ना गरिएको र उनीहरुको स्वाब नमुना पिसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले कान्तिपुरलाई बताए। स्रोतका अनुसार उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो। अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना

प्रविधि, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

खाइसंल्हूया भिंतुना न्हूदँया भिंतुना

 Maharjan Ratna


काठमाडौं महानगरको शुभकामना – कोरोनासँग लड्न साहस र हौसला प्रदान होस् भन्ने कामना

 Maharjan Ratna

काठमाडौं / काठमाडौं महानगर पालिकाले विक्रम संवत् २०७७ सालको नव वर्षको शुभकामना व्यक्त गर्दै नगरबासीहरुमा कोरोनासँग लड्न साहस र हौसला प्रदान होस् भन्ने कामना गरेको छ ।साथै उसले विश्वको महामारी कोरोनाबाट चाँडै मुक्त हुन सकौं भनी कामना पनि व्यक्त गरेको छ । सामान्य अवस्थामा जस्तो गरि नयाँ वर्ष भव्य रुप,नमनाउन अनुरोध गर्दै मेयर विद्या सुन्दर शाक्यले “अहिले हामी लकडाउनको अवस्थामा बसेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्दैछौं । त्यसैले घरभित्र बसी नयाँ वर्ष सामान्य तवरले मनाउन अनुरोध गर्दछु” भनेका छन् । महानगरले यस अवस्थामा राहत वितरण , सरसफाइ ,कीटनाशक औषधि छर्ने

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

तीनजना भारतीयमा कोरोना संक्रमित भएको पाइएपछि वीरगन्जको छपकैया “सिल”

 Maharjan Ratna

माधुरी महतो वीरगन्ज / वीरगञ्जको नारायणी क्षेत्रीय अस्पतालमा आएका तीनजना भारतीय धर्मगुरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएपछि उनीहरू रहँदै आएको क्षेत्रमा स्थानीय प्रशासनले आवतजावतमा कडा बन्देजसहित ‘सील’ गरिदिएको छ। ती तीनैजना सप्तरीमा भएको एउटा धार्मिक सभामा सहभागी हुन आएको बताइएको छ। तर भारत र नेपाल दुवै देशमा ‘लकडाउन’ गरिएका कारण भारत फर्कन नसकेपछि उनीहरू वीरगञ्जको छपकैयाको मस्जिदमा विगत केही समयदेखि बस्दै आएको स्थानीयवासीको भनाइ छ। उनीहरूमध्ये दुईजना उत्तरप्रदेश र एकजना दिल्लीका वासिन्दा हुन् । सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरू त्यही बेलादेखि नेपालमा रहँदै आएको मस्जिदका मौलाना अलि असगरले

मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोहि भैंसी चराउँदै कोहि धान बाली भित्र्याउने भन्दै नेपाल छिर्दै

 Maharjan Ratna

१८ सय ८० किमिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ काठमाडौँ — ‘हामी गहुँ काट्‍न आएका हौं, जान दिनुपर्‍यो । उता (नेपालमा) हाम्रो खेतीपाती छ ।’ भारतका विभिन्‍न स्थानबाट आएर नेपाल छिर्न खोजेकाहरु सीमामा खटिएका सुरक्षाकर्मीसँग अनुरोध गर्छन् । ‘अहिले नेपाल प्रवेश गर्न सक्नुहुन्न । अहिले लकडाउन छ, यता (नेपाल) आउन सक्नुहुन्न ।’ भनेर सीमामा खटिएका सशस्त्र प्रहरीले उनीहरुलाई उतै(भारततर्फ) फर्काइरहेका छन् । सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल छिर्न खोज्ने नागरिकबीच यस्तो संवाद दिनहुँजसो हुन्छ । भारतका विभिन्न स्थानबाट आइपुगेकाहरू अनेक बहाना बनाएर सीमा पार गर्न खोज्छन् । सुरक्षाकर्मीहरू

राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

कोरोनाको उपचार गराइ रहेका बेलायती प्रम जोनसन अस्पतालबाट डिस्चार्ज

 Maharjan Ratna

लण्डन /कोरोना भाइरस कोविड १९ बाट पीडित भइ उपचाररत बेलायती प्रधानमन्त्री उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छ्न्। पूर्ण समाचार आउन भने बाकी छ ।५५ वर्षीय जोन्सन विश्वका पहिलो कोरोना संक्रमित सरकार प्रमुख हुन् । उनी संक्रमण भएको१० दिन पछि १ हप्ता अगाडि आइतबार  St Thomas’ hospital, लण्डनमा भर्ना गरिएका थिए। ३ दिन आइसियुमा उपचार गरेपछि गत बिहीवार उनलाई वार्डमा सारिएको थियो ।उनले अस्पताल भर्ना भएपछि केही परिक्षणको निम्ति अस्पताल भर्ना भएको र सामान्य अवस्थामा रहेको भनी गत सोमबार बिहान ट्वीट पनि गरेका थिए।


बिरगंजमा भारतीय जमातीलाई कोरोना संक्रमण पुष्टि भएपनि किन सक्रिय छैन निकाय ?

 Maharjan Ratna

वीरगञ्ज । तीनजना भारतीय जमातीलाई कोरोना संक्रमण भएको पुष्टि भइ सकेको छ । यहि समूहका धेरै मानिसहरू लकडाउनको समयमा मोरङ सुनसरीमा पनि छिरेको कुरा सुन्नमा आएको थियो र त्यतिबेला नै यसतर्फ ध्यान पुर्‍याउन स्थानीयले आग्रह गरेको थियो ।तर त्यतिबेला यसलाई बेवास्ता गरिएको थियो । बिरगंजको यो संक्रमण पुष्टिले एकपटक अलि शान्त जस्तै देखिएको कोरोना संक्रमणको समाचारमा  एकपटक फेरि झस्काइ दिएको छ ।नेपाल  भारत सीमा क्षेत्र यस तथ्यले संवेदनशील बनेको स्पष्ट देखिएको छ । यतिबेला भारत र नेपालको सीमामा जतिसुकै कडाइ गरिएको भनिएपनि चोरी बाटो प्रयोग गरेर सीमा वारपार गर्न सकिने

प्रविधि, मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

“धेबाया नितिंं मखु याउँक जीवन हनेत बुँज्या “- राजदास श्रेष्ठ

 Maharjan Ratna

सक्वया छम्ह प्रतिष्ठित व्यक्तित्व ख: वयक: । थौकन्हय् बुँ बाल कया: अर्गानिक फार्मिङ यानाच्वनादीगु दु । बुइँ तरकारी बुयाच्वंगु दु । गलय् च्वलेचा दु । पुखुलिइ पलेस्वां ह्वयाच्वंगु दु । सक्व देशं भचा जक पिने लागू थ्व बुइँ वयकलं छगु हल नापं दुगु बलचा दयेका त:गु दु गन महाकवि गिरिजाप्रसाद जोशीया बाम्हया झ्वाता (शालिक) नं दु । वयक:या दिनचर्या थन हे बिनाच्वंगु दु । इन्जिनियर जुया: विश्वया यक्व देशय् ज्या याना वये धुंकुम्ह वयक थ:गु जन्मभुमि सक्व देशय् जीवनया थ्व ई छ्यानाच्वनादीगु दु । पलेस्वांया शौखिन खनेदु वयक: । बुँज्या

नेवाःख्यः, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?