• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

तरकारी बोकेको भन्दै काँकरभिट्टाबाट हिडेको भ्यान१४ भारतीयसहित इनरुवामा पक्राउ


सुभाय् संवाददाताApril 14, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

इटहरी/ छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण प्रतिदिन बृद्धि भएसंगै प्रदेश एक सरकारको निर्देशनमा सुरक्षा निकायले भारतीय सिमाक्षेत्रहरुमा सुरक्षा व्यवस्था थप कडा बनाएको बताइरहेका बेला पूर्वी नाका काँकरभिट्टाबाट प्रवेश गरेका १४ जना भारतीय सोमबार बिहानका राती इनरुवमा पक्राउ परेका छन् ।
सुनसरी सदरमुकाम इनरुवामा सोमबार राती प्रहरीले तरकारी बोक्ने पिकअप भ्यान चेकजाँचका गर्ने क्रममा भ्यानमा सवार भारतबाट आएका १४ जना भारतिय नागरिकलाई पक्राउ गरेको हो । लकडाउनको उल्लंघन गर्दै राती पुर्वी नाका काकडभिट्टाबाट तरकारी बोक्ने पिकअप भ्यान रिर्जभ गरि कोशी व्यारेज तर्फ जाँदै गरेका १४ जना भारतिय नागरिकलाई इनरुवा ३ सखुवागाछीबाट सुरक्षामा खटिएका प्रहरीले नियन्त्रणमा लिएका हुन् ।
इनरुवा ट्राफिक प्रहरी चौकीका प्रहरी नायव निरिक्षक पुष्पक निरौलाका अनुसार सोमबार राती २ बजेको समयमा इटहरी तर्फबाट आएको पिकअप भ्यानलाई चेककजाँच गर्ने क्रममा भ्यानका चालकले भित्र त्रिपालले छोपेर उनिहरुलाई ल्याएका थिए । चालकले तरकारी ल्याएको दावी गरेपनि शंका लागि चेंकजाँच गर्दा १४ जना भारतीय फेला परेको निरौंलाले बताए । मोरङ्ग सुन्दर हरैचा नगरपालिका ७ घर भएका सवारी चालक शम्भु विश्वकर्माले ती भारतीय नागरिकहरुले कोशी व्यारेजसम्म जानका लागी पिकअपप रिर्जभ गरेकाले आफुले भाडामा ल्याएको दावी गरेको प्रहरी नायव निरिक्षक पुष्पक निरौलाले बताए ।
उनीहरुलाई लिएर आएको पिकअप भ्यानलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले स्कटीङ्ग गरि बिहान ७ बजेर ३० मिनेट पछि पुनः काकडभिट्टा तर्फ फिर्ता पठाईदिएको छ । भारतको दरभंगा घर भएको बताउने भारतीय नागरिकहरु भारतमा लकडाउनका कारण सवारीसाधनहरु बन्द भएकाले काकँडभिट्टा नाकाबाट प्रवेश गरेका थिए । उनिहरुले कोशी व्यारेजको बाटोबाट भारत जान हिडेको बताएका थिए ।
(प्रदेश पोर्टलबाट साभार)

सम्बन्धित पोस्ट
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑