काठमाडौं उपत्यकामा ६३७ सङ्क्रमित थपिए

 Maharjan Ratna

काठमाडौं / काठमाडौं उपत्यकामा असोज ७ गते कोरोनाभाइरसका ६३७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा उपत्यकामा तीन जिल्लामा ६३७ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा सङ्क्रमणको पुष्टि भएको हो । काठमाडौंमा १६८ महिला र ३२४ पुरुष, ललितपुरमा २६ महिला र २४ पुरुष तथा भक्तपुरमा ४७ महिला र ४८ पुरुष सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।


क्यानभासमा सजाइएका घामले खाएका मुहारहरु

 Maharjan Ratna

केहि स्यालहरु बाघको छाला ओढेर राज गरिरहेका छन् अराजकता जपेर । ब्वाँसो र गिद्ध मित्रता दिवस मनाउँदैछन् निरीह खरायोलाई कवाफ बनाएर । चिलहरु कागहरू झुम्मिरहेका छन् सितन चाख्न । वर्तमानको चित्र यति असरल्ल कसले सोचेको थियो र । खप्परको प्यालामा पिइरहेका छन् रगत पसिना नरभक्षी सोचले । घामले खाएका अनुहारहरु सडकपेटीमा लाम लागेर भोक निलिरहेका छन् । होर्डिङ बोर्डमा मैनबत्तीको चित्र सजाएर अँध्यारो बिज्ञापित भएको छ ।


सार्वजनिक यातायातः ‘न स्यानिटाइजर न दूरी, भाडामात्र बढी’

 Maharjan Ratna

काठमाडौँ / कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडामात्र बढाइएको छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुनसकेको छैन । अनुगमनसमेत नहुँदा यातायात व्यवसायीलाई ‘जे गरे पनि हुन्छ’ भन्ने भान परेको यात्रु प्रेमबहादुर थापाले राससलाई बताउनुभयो । “सार्वजनिक यातायातले पालना गर्नुपर्ने दूरी कायम गरेर क्षमताको ५० प्रतिशतमात्र

उपत्यका, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं उपत्यकामा ७६७ थप संक्रमित , काठमाडौंमा जताततै भीड ,जोखिम झनै बढ्यो

 Maharjan Ratna

काठमाडौं /काठमाडौं उपत्यकामा आइतबार ७६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६०२ , भक्तपुरमा १०१ र ललितपुरमा ६४ कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा २३० महिला र ३७२ पुरुष, भक्तपुरमा ४१ महिला र ६० पुरुष, ललितपुरमा ३४ महिला र ३० पुरुषमा कोरोना संक्रमण देखिएको छ । एकातिर कोरोना तीव्र रुपमा बढिरहेको छ भने सरकारले सबै क्षेत्र खुल्ला गरेपछि काठमाडौंमा भीड निकै बढेको छ । लामो दुरीका यातायात्र सार्वजनिक यातयात खुल्ला गरेपछि बाटोमा जाम सुरु भएको छ । कतैपनि सामान्य स्वास्थ्य मापदण्ड

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

अलकत्ताया देश , कलकत्ता !!

 Maharjan Ratna

— “गय् च्वं धायेगु आः छन्त । भरायधंका …! इमूत थें स्वःस्वःथाय् मनू । धरःग्वारा थें ततःजाःगु छेय् । अले ताॅ छगू दु सिक्क तःधंगु । दथुइ धंकातःगु छुं मदु । कुतुं वनकि समुद्रय् । हाउडा ब्रीज धाइ वयात । लॅय् फुक्कबनं अलकत्तै अलकत्ता । उकिं धाःगु का कलकत्ता ।  —” अलकत्ताया देश कलकत्ता । कलकत्ताय् लॅ फुक्क अलकत्ता ।”                                                            

नेवाःख्यः, साहित्य, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

नयाँ रेल पुग्यो जनकपुर ! रेल हेर्नेको भीड लाग्यो!

 Maharjan Ratna

जनकपुर/ नेपालको इतिहासमा छ वर्षदेखि रोकिएको पुरानो जनकपुर जय नगर रेल सेवाको नयाँ रेल आज जनकपुर पुगेको छ । नेपालको राष्ट्रिय झण्डाको रंगमा रंगिएको नयाँ रेलको आगमनले त्यस क्षेत्रमा नयाँ आशा जगाएको छ । नयाँ रेल हेर्न त्यहाँ आज कोरोना महामारीकाबीच पनि भीड जम्मा भएको थियो ।                                                                      आज शुक्रबार जनकपुरमा नयाँ रेल आइपुग्दा जनकपुरबासीमा खुसी छाएको

मुख्य समाचार, राष्ट्रिय, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

A large entertainment complex will be constructed near Kathmandu with Thai investment

 Maharjan Ratna

Kathmandu / Mahachhad International Company Limited of Thailand is going to build a large entertainment complex  near Kathmandu. From the meditation center, gym food to cable car, casino, five star luxury resort, restaurant, coffee shop, tea garden will also be inside the park. The organization has also claimed that Nepal is a center of attraction from the tourist point of view. By developing quality tourism infrastructure here, international quality tourists can be attracted. A responsible official of Mahachhad International Company Limited said that this is the reason for this kind

बजार, मुख्य समाचार, समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

काठमाडौं नजिक थाइ लगानीमा बृहत् मनोरञ्जनात्मक कम्प्लेक्स निर्माण गरिने

 Maharjan Ratna

काठमाडौं / थाइल्यान्डको महाछाड इन्टरनेशनल कम्पनी लिमिटेडले काठमाडौं नजिक एउटा वृहत् मनोरञ्जन कम्प्लेक्सको निर्माण गर्ने भएको छ । ध्यान केन्द्र , जिम खानादेखि केबल कार, क्यासिनो, फाइव स्टार लक्जरी रिसोर्ट ,रेस्टुरेन्ट , कफी शप, चिया बगान समेत  उक्त पार्कभित्र रहनेछ । नेपाल पर्यटक दृष्टिकोणले आकर्षणको केन्द्र रहेको र यहाँ गुणस्तरका पर्यटकीय पूर्वाधार विकास गरि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय पर्यटक भित्र्याउन सकिने संस्थाले दाबी समेत गरेको छ । यसका निम्ति नैं यस किसिमको मनोरञ्जनात्मक       कम्प्लेक्स   निर्माण   गर्न लागेको   महाछाड इन्टरनेसनल कम्पनी लिमिटेड लागिपरेको कम्पनीका एक जिम्मेवार अधिकारीले बताए । काठमाडौं शहरबाट

बजार, मुख्य समाचार, सुभाय् पोस्ट बिशेष  संग सबंधीत छ |

सुभाय् पोस्ट बिशेष

खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

अन्तरिक्षमा रुन मिल्दैन – किन ?